ताजा अपडेट

कांग्रेस म्याग्दीद्वारा पहिरो पीडितलाई राहत वितरण

  म्याग्दी, १६ असार । नेपाली कांग्रेस म्याग्दीले जिल्लाको मालिका गाउँपालिका–४ ,महभिर र वडा नम्बर २ रुमका पहिरो पीडितलाई राहत वितरण गरेको छ । कांग्रेस म्याग्दीले स्थापना गरेको विपद् व्यवस्थापन कोषबाट सोमबार महभिरमा पहिरोले घरमा पुर्ण रुपमा क्षती भएको तीन परिवार दैनिक उपभोग्य खाद्यन्न सामग्री र बेलीको फुलबाङमा पहिरोमा पुरिएर... पुरा पढ्नुहोस

शिवशिखर सहकारीद्धारा म्याग्दीमा मात्रै साढे चार करोड बढी ठगी

म्याग्दी १६ असोज । म्याग्दी सदरमुकाम बेनीस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले करिब तीन सय सेयर सदस्यले बचत गरेको रु चार करोड ६१ लाख रकम फिर्ता नगरेको पाइएको छ । ती सेयर सदस्यले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा आफूले बचत गरेको रकम पाउनका लागि उजुरी दिएपछि सो खुलासा भएको हो । बेनी... पुरा पढ्नुहोस

पहिरोले म्याग्दीका मुख्य सडक अबरुद्ध

[caption id="attachment_72984" align="alignnone" width="1024"] फाइल तस्बिर[/caption] बेनी, १६ असोज : अबिरल बर्षाको कारण म्याग्दीका मुख्य सडकहरु अबरुद्ध भएका छन् । गयरातीदेखि परेको अबिरल बर्षाको कारण ठाउँ–ठाउँमा पहिरो खसेर जिल्लाभित्रका मुख्य सडकहरु अबरुद्ध बनेका हुन् । बेनी–जोमसोम सडकखण्ड र बेनी– दरबाङ सडकखण्ड अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केहिदिन... पुरा पढ्नुहोस

राखु चिनाउने ‘आउ है राखु कोतमा….’ गित सार्वजनिक हुदै

  म्याग्दी, १५ असोज । जुन दिन पाईला राखुमा टेक्छौ, अन्नपूर्ण हिमालको शिर देख्छौ.... आउ है राखु कोतमा... गित सार्वजनिक हुदै छ । शब्द सर्जक तथा गायक फौद कटुवाल विन्दाशले (जन्मगाउँ) रघुगंगा गाउँपालिका– २ राखु भगवतीलाई चिनाउने गित सार्वजनिक गराउन लाग्नुभएको हो । धौलागिरी आईसफल पदमार्गमा पर्ने, नीलगिरी र अन्नपूर्ण... पुरा पढ्नुहोस

म्याग्दीखोलामा मोटरेबल पुल निर्माण भएपछि सवारी आवागमन सहज

बेनी, १५ असोज : म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटलाई गाउँपालिकाको केन्द्र दरबाङ बजार जोड्ने गरि छ्यारछ्यारे स्थित म्याग्दी नदिमा पक्की पुल निर्माण भएको छ । पुल निर्माण भएपछि वडा नम्बर १ निस्कोट र गाउँपालिकाको केन्द्र दरबाङसंग सिधा सम्पर्क स्थापित भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले प्रदिप जुम्ली जेभीसँग २०७७ साउन... पुरा पढ्नुहोस

मोना पोर्तुगलमा नयाँ नेतृत्व चयन

  म्याग्दी, १५ असोज । म्याग्दी प्रवासी नेपाली संघ मोना पोर्तुगलको अध्यक्षमा नर प्रसाद फगामी चयन हुनुभएको छ । मोना पोर्तुगलको आइतवार सम्पन्न आठौ अधिवेशनबाट मंगला गाउँपालिका ५ अर्मन किमचौरका फगामीको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो । कार्य समितिको वरिष्ठ उपाध्यक्षमा विकास सुवेदी, उपाध्यक्षमा रमेश पुन, होम बहादुर... पुरा पढ्नुहोस

‘बुकी’बाट बेँसी झर्न थाले गोठाला

म्याग्दी १५ असोज ।  । गाईबस्तुलाई चरनका लागि ‘बुकी’ गएका म्याग्दीका गोठाला बेँसी झर्न थालेका छन् । शरदयामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खा याममा हिमालको फेदीमा पुगेका गाई, भैँसी, भेडाबाख्राका गोठ गाउँ नजिकका खर्कमा झार्न थालेका हुन् । पशुका लागि पोसिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईबस्तुको गोठ... पुरा पढ्नुहोस

मंगला र महेन्द्ररत्नमा अखिल क्रान्तिकारीको इकाई समिति 

  बेनी, १४ असोज । म्याग्दीको मंगला गाउँपालिकाको मंगला र महेन्द्ररत्न माविमा आइतबार नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववीयू क्रान्तिकारीको इकाई समिति गठन भएको छ ।   महेन्द्ररत्न माविमा तारा रोकाको अध्यक्षतामा १८ र मंगला माविमा अर्जुन विकको अध्यक्षतामा २५ सदस्यीय इकाई समिति गठन भएको हो । अनेरास्ववीयु क्रान्तिकारीका गण्डकी... पुरा पढ्नुहोस

क्यान्सर रोगबाट पीडित सगुन शेरपुञ्जालाई ३२ लाख सहयोग

  बेनी, १४ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–६, स्थित पाखापानीकी क्यान्सर रोगबाट पीडित सगुन शेरपुञ्जालाई करिब ३२ लाख रुपियाँ सहयोग रकम प्राप्त भएको छ । वडा अध्यक्ष मनकुमार शेरपुजाको नेतृत्वमा क्यान्सर पीडित सगुनको उपचारको लागि सङ्कलित ३१ लाख ९२ हजार ३७८ रुपियाँ हस्तान्तरण गर्नुभएको हो । उक्त सहयोग रकम आइतबार... पुरा पढ्नुहोस

मोना कोरियाको नयाँ नेतृत्व चयन

म्याग्दी, १४ असोज । दक्षिण कोरियामा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी संघ (मोना ) दक्षिण कोरिया को नयाँ नेतृत्व चयन भएको छ । शनिवार सम्पन्न चौधौ अधिबेशनबाट दुर्गा भण्डारीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हो । समितिको उपाध्यक्षहरुमा गंगाराज बानियाँ , रिम भण्डारी , मनिष गौचन र... पुरा पढ्नुहोस