ताजा अपडेट
मुनामा बाढीले झोलुङ्गे पुल र कलभर्ट बगायो
- wp_days_ago_v3(); ?>
- १६ श्रावण २०८१, बुधबार
म्याग्दी १६ साउन । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा बाढीले तीन वटा पुल बगाएको छ । गयराती परेको अबिरल बर्षाको कारण गाउँपालिकाको केन्द्र समेत रहेको मुना स्थित बाङ्गखोलामा आएको बाढीले एक झोलुङ्गे पुल र दुई वटा कलभर्ट पुल बगाएको स्थानीय बुद्धिमान शेरपुञ्जाले जानकारी दिनुभयो । राती लेकाली क्षेत्रमा परेको बर्षाले खोला... पुरा पढ्नुहोस
नेपाल निजामती कर्मचारी संगठनद्धारा दृष्टिविहिन विद्यार्थीहरुको लागि सहयोग
- wp_days_ago_v3(); ?>
- १५ श्रावण २०८१, मंगलवार
म्याग्दी, १५ साउन । नेपाल निजामती कर्मचारी संगठन म्याग्दीले रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाका विद्यार्थीहरूका लागी खाद्यान्न र झुल वितरण गरेको छ । शहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको असरमा संगठनले मंगलवार रु १५ हजार बराबरको खाद्यान्न सामाग्री र झुल वितरण गरेको हो ।... पुरा पढ्नुहोस
उपल्लो तातोपानी बजारमा सीसीटीभी क्यामेरा जडान
- wp_days_ago_v3(); ?>
- १५ श्रावण २०८१, मंगलवार
म्याग्दीको बेनी नगरपालिका–४ को उपल्लो तातोपानी बजारका बासिन्दाले नाचगान गरेर जुटाएको रकम सामाजिक काममा परिचालन गरेका छन् । उपल्लो तातोपानीमा रहेको टोल विकास संस्था र जलमाई भगवती आमा समूहले प्राकृतिक तातोपानी कुण्डमा स्नानका लागि र विदेशबाट जन्मथलो आएका लाहुरेहरूको स्वागतका लागि हरेक शुक्रबार सांस्कृतिक कार्यक्रम गर्छन् । नाचगान गरेर पाहुना... पुरा पढ्नुहोस
म्याग्दीका पाँचवटा रणनीतिक सडकमा कालेपत्र
- wp_days_ago_v3(); ?>
- १० श्रावण २०८१, बिहीबार
म्याग्दी, साउन १० गते । पछिल्लो एक वर्षको अवधिमा जिल्लाका पाँचवटा रणनीतिक महत्वका सडकमा कालोपत्र र ढलान भएको छ । सङ्घीय आयोजनाअन्तर्गत प्रदेश र स्थानीय सरकारले गत आर्थिक वर्षमा ३९ दशमलव ४४५ किलोमिटर सडक स्तरोन्नति गरेका हुन् । सङ्घीय सरकारको स्थानीय पूर्वाधार आयोजनाले १० किमी दुई सय २०० मिटर, बेनी–जोमसोम–कोरला... पुरा पढ्नुहोस
बेनी–जोमसोम सडक : बैसरीको भिरमा पहिरो रोकथाम गर्न ‘रक एङ्करिङ’
- wp_days_ago_v3(); ?>
- १० श्रावण २०८१, बिहीबार
म्याग्दी, साउन १०- राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक दैनिक अवरुद्ध हुन थालेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमाना बैसरी अँधेरीखोलामा पहिरो रोकथामको काम थालिएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडकमा खस्ने पहिरो पन्छाएर थप खस्न नदिन ‘रक एङ्करिङ’ प्रविधि प्रयोग... पुरा पढ्नुहोस
सौर्य एयर जहाज दुर्घटना : विमानमा सवार १८ जनाको निधन,पाइलट भाग्यले बाँचे
- wp_days_ago_v3(); ?>
- ९ श्रावण २०८१, बुधबार
काठमाडौं । काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो । विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका... पुरा पढ्नुहोस
ठाडाखानीमा गोरु चोर्नेहरू स्थानीयको फन्दामा
- wp_days_ago_v3(); ?>
- ९ श्रावण २०८१, बुधबार
म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडाखानीमा गोरु चोरी गर्ने गिरोहलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । मंगलवार राती स्थानीय लिलबहादुर छन्त्यालको घरमा रहेको एउटा गोरु चोरी गरेर गाउँदेखि मालिकाधुरीतर्फ लैजाँदै गरेका मालिका गाउँपालिका–६ दिच्यामका मनबहादुर पुर्जा र भुपेन्द्र क्षेत्रीलाई स्थानीयले नियन्त्रणमा लिएर पाखापानी प्रहरीको जिम्मा लगाएको स्थानीय सितल मालिका युवा... पुरा पढ्नुहोस
काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको जहाज दुर्घटना
- wp_days_ago_v3(); ?>
- ९ श्रावण २०८१, बुधबार
साउन, ९ काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको जहाज दुर्घटना भएको छ । सौर्यको ९एन–एएमई जहाजमा १९ जना यात्रारत रहेको बुझिएको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाज काठमाडौंबाट पोखराका लागि उडेको थियो । प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको... पुरा पढ्नुहोस
गलेश्वरमा एकै दिन तीन लाख ७२ हजार बढी भेटी संकलन
- wp_days_ago_v3(); ?>
- ८ श्रावण २०८१, मंगलवार
म्याग्दी , ८ साउन । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा एकै दिनमा रु ३ लाख ७२ हजार बढी भेटी संकलन भएको छ । साउन महिनाको पहिलो सोमबार गलेश्वर शिवालयमा दर्शन तथा पुजाआजाका लागि आएका भक्तजनहरुबाट रु ३ लाख ७२ हजार ३७२ भेटी रकम संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य... पुरा पढ्नुहोस
बेनी-जोमसोम सडकको म्याग्दी खण्डमा पहिराेले यातायात प्रभावित
- wp_days_ago_v3(); ?>
- ८ श्रावण २०८१, मंगलवार
म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने बेनी–जोमसोम सडकको म्याग्दीखण्डमा पहिरोले यातायात प्रभावित बनाएको छ। स्तरोन्नतिका क्रममा रहेको बेनीबाट मुस्ताङ लेतेसम्मको खण्डमा रहेका पहिरो, कटान र बाढीका कारण यातायात प्रभावित हुने गरेको छ। बर्खायामसँगै यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम र पहिरो पन्छाउने काममा राज्यको व्ययभार बढेको छ... पुरा पढ्नुहोस