ताजा अपडेट
राम्चेका उपभोक्तालाई अभिमुखीकरण
- 6 बर्ष, 11 महिना अगाडि
- ७ फाल्गुन २०७४, सोमबार
म्याग्दी, ७ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ८ राम्चेका उपभोक्ता समितिका पदाधीकारीहरुलाई आईतबार तालीम दिइएको छ । गाउँपालीकाको आयोजनामा राम्चेमा बजेट बिनियोजन भएका योजना कार्यान्वयनका लागि गठन भएका उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई तालीम दिइएको हो । गाउँपालीकाका नायव सुब्बा कुलप्रसाद आचार्यले उपभोक्ता समितिका पदाधीकारीको काम, कर्तब्य र अधिकार,... पुरा पढ्नुहोस
तिन वटा सहकारीका सञ्चालकबीच अन्तरक्रिया
- 6 बर्ष, 11 महिना अगाडि
- ६ फाल्गुन २०७४, आईतवार
म्याग्दी, ६ फागनु । बेनीमा आईतबार तिन वटा सहकारी संस्थाका सञ्चालकहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेनीको दिदीबहीनी, भक्तपुर जिल्ला सहकारी संघ र रुपन्देहीको क्षितीज बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुबीच अनुभव आदानप्रदान गरिएको हो । दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्योती लामीछाने, क्षत्तीज बचत... पुरा पढ्नुहोस
घारखोला जलविद्युत आयोजना शिलन्यास नहुदै बिवादमा
- 6 बर्ष, 11 महिना अगाडि
- ६ फाल्गुन २०७४, आईतवार
म्याग्दी ६ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालीकामा १४ मेगावाट क्षमत्ताको घारखोला जलविद्युत आयोजना निर्माण सुरु भएको छ । म्याग्दी हाईड्रोपावर कम्पनीले निर्माण गर्न लागेको आयोजनाको आईतबार शिलन्यास गरिएको छ । अन्नपूर्ण गाउँपालीका ५ शिख र ६ नम्बर वडा घारको सिमाना कुरीलाखर्कमा रहने बाँध तर्फबाट खन्न सुरु भएको सुरुङमा बिस्फोट गराएर... पुरा पढ्नुहोस
घुस लिएको रकम सहित म्याग्दीमा प्रहरी हवल्दार पक्राउ
- 6 बर्ष, 11 महिना अगाडि
- ६ फाल्गुन २०७४, आईतवार
म्याग्दी ६ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले म्याग्दीको बेनीबाट घुस सहित एक जना प्रहरी हवल्दारलाई पक्राउ गरेको छ । रघुगंगा गाउँपालीका ६ मा रहेको पाखापानी प्रहरी चौकीका हवल्दार कुलबहादुर बि.सीलाई बेनीको कालीपुल बसपार्कबाट घुस लिएको एक लाख साठी हजार रुपैया सहित पक्राउ गरेको आयोगका प्रवत्ता पदमप्रसाद पाण्डेयले जानकारी... पुरा पढ्नुहोस
माउण्ट एभरेष्ट माविमा नयाँ संचालक
- 6 बर्ष, 11 महिना अगाडि
- ६ फाल्गुन २०७४, आईतवार
म्याग्दी, ६ फागुन । म्याग्दी बेनीबजारमा रहेको माउण्ट एभेरष्ट आवासीय माविमा नयाँ गुरुयोजनासहित नया संचालक समिति आएका छन् । २५ बर्षदेखि निरन्तर संचालित रहेको माविलाई आईतबार देखि औपचारिक रुपमा नया संचालक समिति घोषणा गरिएको हो । आईतबार देखि माउण्ट ऐभरेष्टको संचालकमा चन्द्रकुमार केसी, सुरज केसी, राजु केसी, हरिकुमार श्रेष्ठ, लिला... पुरा पढ्नुहोस
बेनीमा बजार सरसफाई
- 6 बर्ष, 11 महिना अगाडि
- ६ फाल्गुन २०७४, आईतवार
बेनी ६ फागुन । ६८ औ प्रजातन्त्र दिवस मुल समारोह समितिको आयोजनामा आईतबार बेनीमा बजार सरसफाई गरिएको छ । खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय र म्याग्दी उद्योग वाणिज्य संघको संयोजनमा बेनीको कालीपुल, दरवाङ्ग बसपार्क, खेलमैदान लगायत सार्वजनीक स्थलहरुको सरसफाई गरिएको हो । सार्वजनीक स्थलहरुमा फालीएका पलास्टीक जन्य र नकुहिने... पुरा पढ्नुहोस
इरानमा यात्रुवाहक विमान दुर्घटना
- 6 बर्ष, 11 महिना अगाडि
- ६ फाल्गुन २०७४, आईतवार
काठमाडौँ - इरानको राजधानी तेहेरानबाट यासुजका लागि उडेको एक यात्रुवाहक विमान इस्फान प्रान्तको सेमीरोममा दुर्घटनाग्रस्त भएको छ । बीबीसीका अनुसार विमानमा ६० यात्रु दुई सुरक्षाकर्मी र चारजना चालकदलका सदस्य रहेको बताइएकाे छ ।दुर्घटनास्थल हिमाली क्षेत्रमा रहेकाले सोही अनुसार आपतकालिन उद्धारका लागि उद्धारकर्मी परिचालन गरिएको बताइएको छ। अासिमान एयरलाइन्सको एटीआर-७२-५०० विमान... पुरा पढ्नुहोस
बाबियाचौरको फोहोर पानाबगरमा व्यवस्थापन
- 6 बर्ष, 11 महिना अगाडि
- ५ फाल्गुन २०७४, शनिबार
बाबियाचौर ५ फागुन । मंगला गाउँपालीकाको केन्द्र बाबियाचौर बजारको फोहोर पानाबगरमा व्यवस्थापन गर्न सुरु भएको छ ।गाउँपालीका, वडा कार्यालय र टोल सुधार समितिको पहलमा बजारमा फोहोर संकलन गरी पानाबगरमा व्यवस्थापन गर्न थालीएको हो । ३५० घरधुरीको बसोबास रहेको मंगला गाउँपालीका २ मा पर्ने बाबियाचौर बजारका बासिन्दाले यसअघि म्याग्दी नदी र... पुरा पढ्नुहोस
केडि पत्रकारिता पुरुष्कारबाट पत्रकार घनश्याम खड्का सम्मानित
- 6 बर्ष, 11 महिना अगाडि
- ५ फाल्गुन २०७४, शनिबार
म्याग्दी, ५ फागनु । जिल्लामा रहेर पर्यटन र कृषि क्षेत्रमा क्रियाशिल कलम चलाउने पत्रकार घनश्याम खड्कालाई केडि बर्ष पत्रकारिता पुरुष्कार २०७४ ले सम्मान गरिएको छ । केडी कटेज प्रा.लिको दोश्रो बार्षिकत्सवको अवसरमा सो पुरुष्कार प्रदान गरिएको हो । जिल्लाबाट कान्तिपुर पत्रिकामा क्रियाशिल संवाददाता रुपमा रहेका पत्रकार खड्कालाई नगद ११ हजार... पुरा पढ्नुहोस
बेनी बोडीङको अभिभावक दिवस
- 6 बर्ष, 11 महिना अगाडि
- ५ फाल्गुन २०७४, शनिबार
बेनी, ५ फागुन । बेनी बोडीङ सेकेण्डरी स्कुलले शुक्रबार २७ औ अभिभावक दिवस शुक्रबार मनाएको छ । अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा जिशिअ रामकुमार श्रेष्ठले शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण भएको बताउदै दिगो र गुणस्तरीय शिक्षाको आवश्यकता भएको जोड दिए । विद्यालयका संस्थापक निर्देशक रेशमबहादुर बानियाको अध्यक्षता, निर्देशक सनम... पुरा पढ्नुहोस