ताजा अपडेट
‘चन्द्रका भजन’ संग्रह विमोचन
- 6 बर्ष, 8 महिना अगाडि
- २० आश्विन २०७५, शनिबार
बेनी २० असोज । साहित्यकार चन्द्र लामिछानेको ‘चन्द्रका भजन’ संग्रह शनिबार विमोचन गरिएको छ । साहित्यकार लामिछानेद्वारा लिखित भजन संग्रहको विमोचन गण्डकी प्रदेशका सांसद विनाद केसीले गरेका हुन् । पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा बस्दै आएका लामिछाने गलेश्वर मावि तोरीपानीमा शिक्षण पेशासंगै विभिन्न संसार माध्यम एवम् साहित्यीक पत्रिकामा फुटकर कथा, कविता... पुरा पढ्नुहोस
खेलाडी छनोट सुरु
- 6 बर्ष, 8 महिना अगाडि
- २० आश्विन २०७५, शनिबार
बेनी, २० असोज । आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि जिल्ला खेलकुद विकास समितिको आयोजनामा खेलाडी छनोट प्रतियोगिता सुरु गरिएको छ । शनिबारदेखि कालिपुल बसपार्कको खेलकुद मैदानमा बास्केटबल छनोट प्रतियोगिता सुरु गरिएको छ । बास्केटवल खेलाडी छनोट प्रतियोगितामा जिल्लाका २७ जना खेलाडीको सहभागिता रहेको छ। समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माको अध्यक्षतामा भएको... पुरा पढ्नुहोस
रुईसे–भेडिओढारको पर्यटन प्रर्वद्धनका लागि साईकलयात्रा ( फोटोफिचर)
- 6 बर्ष, 8 महिना अगाडि
- २० आश्विन २०७५, शनिबार
रघुगंगा २० असोज । म्याग्दीको रघुगंगा गाउँपालिका २ मा रहेको रइसे–भेडिओडार क्षेत्रको पर्यटन विकासका लागि प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबार साईकल यात्रा गरिएको छ । रघुगंगा गाउँपालिकाको संयोजनमा राखु समाज कल्याण समिति काठमाडौको आयोजनामा पर्वतको मालढुङ्गा देखि भगवतीको रइसेसम्म ३५ किलोमिटर साईकल यात्रा गरीएको हो । म्याग्दी भ्रमण वर्ष २०७५ को... पुरा पढ्नुहोस
गणित विषयको अवस्थाका बारेमा अन्तरक्रिया
- 6 बर्ष, 8 महिना अगाडि
- २० आश्विन २०७५, शनिबार
बेनी २० असोज । म्याग्दी बहुमुखी क्याम्पसमा शुक्रबार गणित विषयको अवस्थाको विषयमा सरोकारवालाहरुबीच अन्तरक्रिया भएको छ । मावि, दश जोड दुई र क्याम्पस तहमा गणित विषय पढ्ने विद्यार्थी र पढाउने शिक्षक अभावको समस्या समाधानका विषयमा छलफल गर्न बेनी नगरपालिकाको सहयोगमा म्याग्दी बहुमुखी क्याम्पसले अन्तरक्रियाको आयोजना गरेको हो । क्याम्पसका सहायक... पुरा पढ्नुहोस
लिटील गार्डेनमा खेलकुद प्रतियोगिता
- 6 बर्ष, 8 महिना अगाडि
- २० आश्विन २०७५, शनिबार
बेनी २० असोज । बेनीको लिटील गार्डेन एकेडेमिमा शुक्रबारदेखि त्रिदिवसीय खेलकुद प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । विद्यालयमा रहेका खेल प्रतिभाको पहिचान र क्षमत्ता प्रर्दशनको अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले उद्घाटन गरेका थिए । विद्यार्थीहरुबीच फुटबल, दौड लगायतका बिधामा प्रतिस्पर्धा गराइने... पुरा पढ्नुहोस
रुप्से दैनिकले मनायो १५ औं वार्षिकोत्सव
- 6 बर्ष, 9 महिना अगाडि
- १९ आश्विन २०७५, शुक्रबार
म्याग्दी, १९ असोज । म्याग्दीबाट प्रकाशित हुँदै आइरहेको रुप्से दैनिक पत्रिकाले शुक्रबार आफ्नो १५औं वार्षिकोत्सव मनाएको छ । २०६१ साल असोज १९ गतेबाट साप्ताहिक र २०६९ साल बैशाख १ गतेदेखि दैनिक रुपमा प्रकाशित हुँदै आइरहेको पत्रिकाले विविध कार्यक्रमसहित १५औं वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको उद्घाटन गर्दै सांसद भूपेन्द्रबहादुर थापाले गतवर्ष... पुरा पढ्नुहोस
रुप्से सञ्चार सहकारीको अध्यक्षमा केसी चयन
- 6 बर्ष, 9 महिना अगाडि
- १९ आश्विन २०७५, शुक्रबार
म्याग्दी, १९ असोज । रुप्से सञ्चार सहकारी संस्था लिमिटेड बेनी म्याग्दीको अध्यक्षमा सुरत केसी निर्वाचित भएका छन् । रुप्से दैनिक पत्रिका सञ्चालनगर्दै आएको रुप्से सञ्चार सहकारीको शुक्रबार बेनीमा सम्पन्न चौंथो अधिवेशनले केसीको अध्यक्षतामा सर्वसम्मत नयाँ सञ्चालक समिति निर्वाचित गरेको हो । सञ्चालक समितिको उपाध्यक्षमा राजेश शाक्य, सचिवमा लेखबहादुर हमाल, कोषाध्यक्षमा... पुरा पढ्नुहोस
होमियोप्याथिक उपचार पदति एकदमै सरल सुलभ र इफेक्टिभ चिकित्सा विज्ञान हो
- 6 बर्ष, 9 महिना अगाडि
- १९ आश्विन २०७५, शुक्रबार
होमियोप्याथि चिकित्सा पद्धतिमा रहेर लामो समयसम्म बाग्लुङ र बेनिमा सेवा दिनु भएका हाल थप सेवा र सुबिधाका साथ मकालु स्वास्थ्य उपचार केन्द्र प्रा.लि.सन्चालनमा ल्याउनु भएका संचालक राजु थापा संग लिइएको जानकारि १. होमियोप्याथीक चिकित्सा पदति कस्तो खालको चिकित्सा पदति हो ? जर्मनिका प्रसिद्ध एलोप्याथिक डा.स्यामुयल हेनिमेनले लामो समयको खोज अनुसन्धान... पुरा पढ्नुहोस
भम्रण बर्ष सफल बनाउन मालढुंगादेखि रुईसे सम्म साईकल यात्रा
- 6 बर्ष, 9 महिना अगाडि
- १९ आश्विन २०७५, शुक्रबार
म्याग्दी, १९ असोज । म्याग्दी भम्रण बर्ष– २०७५ सफल बनाउनको लागि विहिवार साईकल यात्रा गरिएको छ । काठमाण्डौमा बसोबास गर्ने म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ राखुबासीहरुको संस्था राखु समाज कल्याण समिति काठमाण्डौको आयोजनामा पर्वतको मालढुंगादेखि म्याग्दी सदरमुकाम बेनी हुँदै पर्यटकीय स्थल रुईसे भेडिओढारसम्म बृहत साईकल यात्रा गरिएको हो । रघुगंगा... पुरा पढ्नुहोस
घाइते निशा सापकोटाको लागि आर्थिक संकलन अभियान सुरु, सहयोगका लागि आग्रह
- 6 बर्ष, 9 महिना अगाडि
- १९ आश्विन २०७५, शुक्रबार
म्याग्दी, १९ असोज । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको फापर खेतमा असोज ११ गते घरलिप्ने रातो माटो खन्ने क्रममा माटोको ढिस्को खसेर पुरिदा सख्त घाइते भएकी निशा सापकोटाको उपचारका लागि ज्यामरुककोट समाज नेपालले आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ । म्याग्दीको बेनपा २ विमिराबोटबाट बागलुङको मालिका बिबाहगरी... पुरा पढ्नुहोस