ताजा अपडेट
बेनीमा विपद् व्यवस्थापनको पूर्वअभ्यास गरेर भूकम्प सुरक्षा दिवस मनाइयो
- 7 बर्ष, 20 दिन अगाडि
- २ माघ २०७५, बुधबार
सन्तोष गौतम बेनी २ माघ । २१ औ भूकम्प सुरक्षा दिवस बुधबार बेनीमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा प्रभातफेरीले बजार परिक्रमा गरि खुल्ला मञ्च खेलमैदानमा पुगेर विपद् व्यवस्थापनको पूर्वअभ्यास गरिएको थियो । नेपाली सेनाको श्रीबक्स गुल्म, जिल्ला प्रहरी कार्यालय, शशस्त्र प्रहरीको चण्डिका गणको... पुरा पढ्नुहोस
म्याग्दीमा भेटियो दुर्लभ ‘किङ्ग कोब्रा’ अर्थात् राजनाग
- 7 बर्ष, 20 दिन अगाडि
- २ माघ २०७५, बुधबार
ध्रबसागर शर्मा म्याग्दी २ माघ । म्याग्दीको बेनी नगरपालिका वडा नं ९ घतानको कोसेपानीको जंगलमा दुर्लभ मानिएको ‘किङ्ग कोब्रा’ अर्थात् राज नाग भेटिएको छ । विगत ५ वर्षदेखि पंक्षी तथा जंगली प्राणीहरुको खोज अनुसन्धानमा लाग्नुभएका त्रिभुवन विश्वविद्यालयमा एमएससी (प्राणीशास्त्र उत्र्तीण) त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रध्यापक केशव चोखालले मंगलवार कोसेपानीको जंगलमा... पुरा पढ्नुहोस
अर्जुन माविको वार्षिकोत्सव मनाईयो
- 7 बर्ष, 20 दिन अगाडि
- २ माघ २०७५, बुधबार
बेनी २ माघ । बेनपा २ भकुण्डेमा रहेको अर्जुन माविको ५९ औ वार्षिकोत्सव तथा अभिभावक भेला मंगलबार सम्पन्न भएको छ । वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रेदशका सांसद बिनोद केसीले कर्मचारी, शिक्षक र जनप्रतिनिधिहरुले सामुदायिक विद्यालयमा आफ्ना बालबालिका अनिवार्य पढाउनुपर्ने ऐन बनाउन लागिएको जानकारी दिनुभयो । सांसद केसीले शिक्षाको... पुरा पढ्नुहोस
माघेसंक्रान्ति पर्वको अवसरमा पोखरामा अन्तर छन्त्याल वडा स्तरीय भलिबल प्रतियोगिता सुरु
- 7 बर्ष, 21 दिन अगाडि
- १ माघ २०७५, मंगलवार
पोखरा, १ माघ । माघे संक्रान्ति पर्वको अवसरमा पोखरामा अन्तर छन्त्याल समुदायको गाउँपालिका/वडा स्तरीय पुरुष/महिला भलिबल प्रतियोगता सुरु भएको छ । नेपाल छन्त्याल युवा संघ जिल्ला समिति कास्कीको आयोजनामा सुरु भएको सो प्रतियोगितामा पुरुष तर्फ ९ र महिला तर्फ ११ टिमले सहभागीता जनाएका छन् । त्यसैगरि पुरुष २ ए साईट... पुरा पढ्नुहोस
माघे संक्रान्ति मेला संगितमय
- 7 बर्ष, 21 दिन अगाडि
- १ माघ २०७५, मंगलवार
बेनी १ माघ । म्याग्दी उद्योग वाणिज्य संघ अन्र्तगत महिला उद्यम विकास समितिको आयोजनामा सोमबारदेखि बेनीको कालीपुलमा सुरु भएको माघे संक्रान्ति मेला संगितमय बनेको छ । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले गित र नृत्य प्रस्तुतिका साथै लोक गित र नृत्य प्रतियोगिता मेलाको दोस्रो तथा अन्तिम दिनको बिशेष आकर्षण बन्यो । पहिलो... पुरा पढ्नुहोस
म्याग्दीका मगर समुदायले माघे संक्रान्ति पर्व भव्य रुपमा मनाए (फोटो फिचर)
- 7 बर्ष, 21 दिन अगाडि
- १ माघ २०७५, मंगलवार
कमल खत्री म्याग्दी, १ माघ । माघे सङ्क्रान्ति पर्वलाई म्याग्दीका मगर समुदायले धुमधामका साथ साँस्कृतिक झाँकी पदर्शन सहित मनाएका छन् । मगर लगायत आम नेपालीले मनाउने माघे संक्रान्ति पर्वको अवसरमा नेपाल मगर संघ म्याग्दीको आयोजनामा मंगलवार बेनीमा मगर समुदायको कला संस्कृति र भेषभुषा पदर्शन गरिएको हो । मगर समुदायको मौलिक... पुरा पढ्नुहोस
बेनीमा मगर समुदायद्धारा साँस्कृतिक झाँकी पदर्शन (फोटा फिचर)
- 7 बर्ष, 21 दिन अगाडि
- १ माघ २०७५, मंगलवार
म्याग्दी, १ माघ । माघे सङ्क्रान्ति पर्वको अवसरमा म्याग्दी सदरमुकाम बेनीमा मगर समुदायको साँस्कृतिक झाँकी पदर्शन गरिएको छ । मगर लगायत आम नेपालीले मनाउने माघे संक्रान्ति पर्वको अवसरमा नेपाल मगर संघ म्याग्दीको आयोजनामा बेनीमा ‘‘सम्पूर्ण मगरहरु एक होऔँ,भाष, कला र संस्कृतिको संरक्षण गरौँ’’भन्ने मुल नाराका साथ जातिय पहिचान झल्कने झाँकी... पुरा पढ्नुहोस
बेनीमा योग दिवस मनाइयो (फोटो फिचर)
- 7 बर्ष, 21 दिन अगाडि
- १ माघ २०७५, मंगलवार
सन्तोष गौतम बेनी १ माघ । जिल्ला समन्वय समिति र नविन आनन्द योग केन्द्र नेपालको आयोजनामा मंगलबार बेनीमा बिबिध कार्यक्रम गरेर राष्ट्रिय योग दिवस मनाइएको छ । ¥याली सहित बेनी बजार परिक्रमा गरेपछि आयोजित औपचारिक कार्यक्रममा अस्वस्थ खानपान तथा व्यवहारका कारण लाग्ने नसर्ने रोग न्युनीकरणका लागि योगको प्रर्वद्धन गर्नुपर्नेमा जोड... पुरा पढ्नुहोस
भिम माविमा पुरस्कार वितरण,स्वर्णजयन्ती अभियानको आयव्यय वितरण सार्वजनिक
- 7 बर्ष, 21 दिन अगाडि
- १ माघ २०७५, मंगलवार
म्याग्दी, १ माघ । म्याग्दीको मालिका गाउँपालिका–५ मा रहेको भिम माध्यमिक विद्यालयलको दोश्रो त्रैमासिक परिक्षा २०७५ को नतिजा प्रकाशन तथा पुरस्कार कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा यस शैक्षिक सत्रको अहिलेसम्म विभिन्न अतिरिक्त क्रियाकलापको पुरस्कार समेत वितरण गरिएको छ । सो अवसरमा विद्यालयले गत २०७३ बैशाख ६ गते देखी ११... पुरा पढ्नुहोस
श्रीकृष्णगंगाका सदस्यहरुलाई सहकारी शिक्षा
- 7 बर्ष, 21 दिन अगाडि
- १ माघ २०७५, मंगलवार
बेनी १ माघ । जलजला गाउँपालिका ७ मिलनचोकमा रहेको श्रीकृष्णगंगा बहुउद्देश्यिय सहकारी संस्थाका आयोजनामा सेयर सदस्यहरुका लागि एक दिने सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ । सहकारी अभियानकर्मी चन्दीप्रसाद शर्माले सेयर सदस्यहरुलाई सहकारीको महत्व, सिद्धान्त र सेयर सदस्यहरुको भुमिकाका विषयमा सहजिकरण गर्नुभएको प्रबन्धक ओमप्रकाश शर्माले जानकारी दिनुभयो । संस्थाका अध्यक्ष... पुरा पढ्नुहोस