ताजा अपडेट
एमाले म्याग्दीको कार्यकर्ता भेला :‘ अनुशासनहिनहरुले पार्टी विभाजन गराएको सचिब गुरुङको दावि (भिडियो सहित)
- 3 बर्ष, 5 महिना अगाडि
- २५ भाद्र २०७८, शुक्रबार
बेनी, २५ भदौ । नेकपा एमालेका केन्द्रिय कमिटि सचिब एवम् गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीमा रहेका अनुशासनहिन, अराजक र पटमुर्खहरुले पार्टी विभाजन गराएको बताउनुभएको छ । नेकपा एमाले म्याग्दीले शुक्रवार बेनीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता गुरुङले पार्टी विभाजन गर्ने माधव नेपाल लगायतका नेताहरुले पार्टी,... पुरा पढ्नुहोस
म्याग्दीमा काँग्रेस अधिवेशन : पालिका स्तरको नेतृत्वमा युवाकै होडबाजी
- 3 बर्ष, 5 महिना अगाडि
- २४ भाद्र २०७८, बिहीबार
म्याग्दी २४ भदौ । नेपाली काँग्रेसको नेतृत्वमा युवाहरुको होडबाजी देखिएको छ । म्याग्दीको वडातहमा भएको अधिवेशनले युवा पुस्तालाई नेतृत्वमा पु¥याएको छ । जिल्लाको ४५ वटा वडाहरुमध्ये आधाको हाराहारीमा युवाहरु वडाको सभापतिमा चुनिएका छन् । १८ भदौमा वडा अधिवेशन सम्पन्न गरेको काँग्रेसले भदौ २७ मा गाउँ/नगर पालिकाको अधिवेशन गर्दै छ ।... पुरा पढ्नुहोस
एक हप्तामा खुल्यो अबरुद्ध रहेको बेनी – पोखरा सडक
- 3 बर्ष, 5 महिना अगाडि
- २४ भाद्र २०७८, बिहीबार
म्याग्दी, २४ भदाै। गत भदौ १७ गते राती भएको अविरल वर्षाका कारण ठाउँ-ठाउँमा झरेका पहिरोका कारण एक सातादेखि अवरुद्ध रहेको मध्यपहाडी लोकमार्गको अन्तर्गत पोखरा-बेनी सडक सडक खण्ड बिहीबार साँझदेखि सञ्चालनमा आएको छ । भीषण वर्षापछि पर्वतको कुश्मा नगरपालिका-८ चुवादेखि मोदी गाउँपालिका-५ को साढे आठ किलोमिटर लम्बाइमा २० वटा पहिरो झरेपछि... पुरा पढ्नुहोस
एकल नृत्य प्रतियोगीतामा खत्री बिजयी
- 3 बर्ष, 5 महिना अगाडि
- २४ भाद्र २०७८, बिहीबार
म्याग्दी २४ भदौ । राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीको आयोजनामा संचालन गरिएको एकल अनलाइन खुल्ला नृत्य प्रतियोगीतामा बाग्लुङकी जिबिता खत्री प्रथम हुन सफल हुनुभएको छ । गत साउन १० गते देखि अनलाइन माध्यमबाट सुरु गरिएको ४८ जना सहभागी प्रतियोगीताको पहिलो, दोस्रो, तेस्रो चरणको छनौट पछि बुधबार उत्कृष्ट ५ मा पर्न सफल... पुरा पढ्नुहोस
मुस्ताङमा निषेधाज्ञा हट्यो, पर्यटकलाई कडाइ
- 3 बर्ष, 5 महिना अगाडि
- २४ भाद्र २०७८, बिहीबार
मुस्ताङमा पाँच महिनापछि निषेधाज्ञा हटाइएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि २०७८ वैशाख तेस्रो सातादेखि मुस्ताङमा निषेधाज्ञा गरिएको थियो । [caption id="attachment_48139" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] अठार वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएको र सङ्क्रमण दर न्यून रहेकाले जनजीवनलाई सहज बनाउन निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।... पुरा पढ्नुहोस
‘अन–लाइन प्रेम’
- 3 बर्ष, 5 महिना अगाडि
- २४ भाद्र २०७८, बिहीबार
रमेश गुरुङ बिप्लव /म्याग्दी । यो जीवनको झन्डै तीस बर्से यात्रामा कहिल्यै कुनै काम सहि र सजिला लागेनन् । आज फुर्सद मिलेको बेला यसो एक छिन घोरियर सोँचेको सबै भन्दा सजिलो काम पत्ता लागेन तर सबै भन्दा गाह्रो काम चाहिँ प्रेम नै हो भन्ने निश्चित भयो । प्रेम त्यो प्रेम... पुरा पढ्नुहोस
तीजको ब्रत अघि यी कुरा खानुहोस्, भोक – प्यास कम लाग्छ
- 3 बर्ष, 5 महिना अगाडि
- २४ भाद्र २०७८, बिहीबार
हरितालिका तीज भाद्रपद महिनाको शुक्ल पक्ष तृतीयामा मनाइन्छ । हरितालिका तीजको ब्रत यसपाली भोलि (बिहिबार) परेको छ । धेरैजसो महिलाले यसदिन निर्जला ब्रत बीस्छन् र शिव–पार्वतीको पूजा गर्ने गर्छन् । यो ब्रत विशेषगरी श्रीमानको लामो आयुको कामनाका लागि बस्ने गरिन्छ । दिनभरी पानी नपिउने भएकोले केही महिलालाई कमजोर महसुस हुन्छ... पुरा पढ्नुहोस
एमसीसीको विरोधमा नेकपाद्धारा बावियाचौरमा विरोध सभा
- 3 बर्ष, 5 महिना अगाडि
- २३ भाद्र २०७८, बुधबार
म्याग्दी २३ भदौ । नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले एमसीसी सम्झौतालाई खारेजको माग गर्दै म्याग्दीको मंगला गाउँपालिका–२ बावियाचौरमा विरोध सभा गरेको छ । बुधवार स्थानीय करिब दुई दर्जन बढी स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा एमसीसी सम्झौता खारेजको माग गर्दै मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा विरोध सभा गरिएको हो । सभालाई सम्बोधन गर्दै... पुरा पढ्नुहोस
‘त्यो अन्तिम भेट’(भिडियो )
- 3 बर्ष, 5 महिना अगाडि
- २३ भाद्र २०७८, बुधबार
म्याग्दी २३ भदौ । नेकपा (एकिकृत समाजवादी) पार्टी रोजेका म्याग्दीका जनप्रतिनिधिहरुलाई रोक्न नेकपा एमाले म्याग्दीले गरेको अन्तिम कसरत विफल भएको छ । जिल्लाबाट एकिकृत समाजवादी पार्टी रोजेर सनाखतका लागि कार्यपालिका सदस्यहरु कृष्णकुमार विश्वकर्मा, दुर्गा कार्की बानियाँ र देउ प्रसाद छन्त्याल समर्थक नेता कार्यकर्ता सहित मंगलवार विहान करिब ११ बजे जिल्ला... पुरा पढ्नुहोस
कात्तिक २५ देखि मंसिर ९ सम्म राष्ट्रिय जनगणना, नयाँ कार्यतालिका सार्वजनिक
- 3 बर्ष, 5 महिना अगाडि
- २३ भाद्र २०७८, बुधबार
सरकारले कात्तिक २५ गतेदेखि राष्ट्रिय जनगणना सुरु गर्ने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले कात्तिक सुरु हुने जनगणना मङ्सिर ९ गतेसम्म चल्ने बताएको छ । प्रत्येक १० वर्षमा हुँदै आएको जनगणना यसअघि जेठ २५ देखि असार ८ गतेसम्ममा सक्ने लक्ष्य लिइएको थियो । तर, कोभिड–१९ महामारीका कारण पूर्वनिर्धारित कार्यक्रम स्थगन गरिएको... पुरा पढ्नुहोस