ताजा अपडेट
नेपाली कांंग्रेसमा निर्वाचित नयाँ टिमको सपथ ग्रहण
- 3 बर्ष, 2 महिना अगाडि
- ४ मंसिर २०७८, शनिबार
म्याग्दी, ४ मंसिर ।नेपाली काग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशनबाट दोस्रो कार्यकालका लागि सभापतिमा निर्बाचित खमबहादुर गर्बुजा (खम्बिर)ले नेतृत्वमा रहेको नया कार्यसमितिले पद तथा गोपनियताको सपथ ग्रहण भएको छ। जिल्ला समन्वय समितिको सभाहलमा नयाँ निर्वाचित जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिलाई निर्वाचन अधिकृत निरञ्जनलाल राजभण्डारीले सपथ ग्रहण गराएका हुन् । सहमति नभएका... पुरा पढ्नुहोस
म्याग्दीका ३० वटा वडामा माओवादीको नेतृत्व चयन
- 3 बर्ष, 2 महिना अगाडि
- ४ मंसिर २०७८, शनिबार
बेनी, ३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले शनिबार म्याग्दीका २२ वटा वडामा एकसाथ अधिवेशन गरेको छ । हालसम्म ३० वटा वडामा नेतृत्व चयन भएको माओवादी केन्द्र म्याग्दीले जनाएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सबै वडामा नेतृत्व चयन भएको छ । जिल्ला संयोजक रेशम जुग्जालीका अनुसार... पुरा पढ्नुहोस
बेनी नगरपालिका स्थित ७ र ८ वडामा माओवादी केन्द्रको कमिटी गठन
- 3 बर्ष, 2 महिना अगाडि
- ४ मंसिर २०७८, शनिबार
म्याग्दी, ४ मंसिर । बेनी नगरपालिकाको वडानम्वर ७ र ८ वडामा नेकपा माओवादी केन्दको वडा कमिटी गठन गरिएको छ। देशब्यापी एकैसाथ स्थानीय तहका वडामा गरिने अधिवेशन अन्तगरत शनिबार दुई वडामा अधिवेशन सम्पन्न गरिएको हो । अधिवेशनबाट वडा नम्वर ७ मा विजयी किसान र ८ वडामा मोहन बरुवालको नेतृत्वमा वडा... पुरा पढ्नुहोस
माओवादी केन्द्र बेनी नगरपालिका ९ को अध्यक्षमा बानियाँ
- 3 बर्ष, 2 महिना अगाडि
- ४ मंसिर २०७८, शनिबार
नेकपा (माओवादी केन्द्र) बेनी नगरपालिका ९ नंं वडा समितिको आज सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्षमा सूर्यप्रकाश बानियाँ (सागर) निर्वाचित हुनुभएको छ। समितीको उपाध्यक्षमा कल्पना सुवेदी,सचिवमा राम मिजार कोषाध्यक्षमा मनु नेपाली, सहसचिवमा शोभा सुवेदी लगायत २९ सदस्यीय समिति निर्वाचित भएका छन्। ... पुरा पढ्नुहोस
माओबादी केन्द्र मालिका गाउपालीका -४ को अध्यक्षमा रेशम पुन चयन
- 3 बर्ष, 2 महिना अगाडि
- ४ मंसिर २०७८, शनिबार
नेकापा (माओबादी केन्द्र ) मालिका गाउपालीका ४ को प्रथम सम्मेलनबाट अध्यक्षमा रेशम बहादुर पुन चयन भएका छन। तसैगरी उपाध्यक्ष मा उदबिर रसाईली, सचिब मा दल बहादुर खडकाथोकी सहसचिब मा आसिमान श्रीपाली र कोषाध्यक्ष छिता बिक सहित २९ सदस्य प्रथम सम्मेलनबाट निर्बाचित हुन भएको छ। पुरा पढ्नुहोस
नेकपा(माओवादी केन्द्र) रघुगंगा-३ को नयाँ नेतृत्व चयन
- 3 बर्ष, 2 महिना अगाडि
- ४ मंसिर २०७८, शनिबार
म्याग्दी ४ . मंसीर । नेकपा(माओवादी केन्द्र) रघुगंगा गाउँ पालिका ३ को नयाँ नेतृत्व चयन भएको छ । शनिवार पिप्ले मा सम्पन्न भएको प्रथम वडा अधिवेशन बाट सर्वसम्मत रूपमा रमेश शर्मा( नारायण) को अध्यक्षतामा २९ सदस्यीय नयाँ कमिटी चयन गरीएको हो। कमिटीको उपाध्यक्षमा चिना के सी, दिनेश बिक ,सचिवमा प्रकाश... पुरा पढ्नुहोस
बालकृष्ण कटुवालको नेतृत्वमा भगवतीमा वडा कमिटी गठन
- 3 बर्ष, 2 महिना अगाडि
- ४ मंसिर २०७८, शनिबार
म्याग्दी, ४ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका- २ राखु भगवतीमा माओवादी केन्द्रको वडा अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिबेशनबाट विरबहादुर कटुवालको (बालकृष्ण ) नेतृत्वमा २९ सदस्यीय वडा कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा निर्मल कटुवाल र विष्सु भण्डारी, सचिवमा राजेश परियार, सह-सचिवमा कल्पना भण्डारी चयन हुनुभएको माओवादी... पुरा पढ्नुहोस
शनिबार एकैदिन वडा अधिबेशनको तयारीमा माओवादी केन्द्र
- 3 बर्ष, 2 महिना अगाडि
- ४ मंसिर २०७८, शनिबार
बेनी, ३ मंसिर । राष्ट्रिय सम्मेलनपूर्व तल्ला तहका कमिटीमा आन्तरिक निर्वाचन मार्फत नेतृत्व चुन्ने तयारीमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले म्याग्दीका सबै वडामा शनिबार एकसाथ अधिवेशन गर्दैछ ।अधिवेशनका लागि सङ्गठित सदस्यता वितरण, नवीकरण, निर्वाचन कमिटी निर्माणलगायत व्यवस्थापकीय तयारीका काम पुरा भएको माओवादी केन्द्र म्याग्दीले जनाएको छ । माओवादीका... पुरा पढ्नुहोस
काँग्रेस म्याग्दीको अधिवेशनमा मिश्रित परिणाम, ‘हाइप्रोफाइल रिङ आउट’
- 3 बर्ष, 2 महिना अगाडि
- ४ मंसिर २०७८, शनिबार
म्याग्दी ४ कात्तिक । नेपाली काँग्रेस म्याग्दीका सातौँ जिल्ला अधिवेशनमा मिश्रित परिणाम आएको छ । जिल्ला सभापति पदमा खमबहादुर गर्वुजा(खमविर) निर्विरोध निर्वाचित भएपनि अन्य पद र महाधिवेशन प्रतिनिधिमा मतदान भएको थियो । केन्द्रमा पार्टी सभापति शेरबहादुर देउवा निकट गर्वुजा र बरिष्ठ नेता रामचन्द्र पौडेल निकट निवर्तमान जिल्ला सभापति एवम् संविधान... पुरा पढ्नुहोस
कांग्रेस म्याग्दीको सहसचिवमा कार्की र पौडेल विजयी
- 3 बर्ष, 2 महिना अगाडि
- ३ मंसिर २०७८, शुक्रबार
मंसिर ३ गते । नेपाली कांग्रेस म्याग्दीको सहसचिवमा धुर्वराज कार्किले ४०५ र श्रीराम पौडेलले ३८७ मत ल्याएर विजयी हुनुभएको छ । कमल उपाध्यायले २३१ मत ल्याउनुभएकाे छ । त्यसैगरी नेपाली कांग्रेस म्याग्दी सातौं अधिवेशनको जिल्ला कार्यसमिति अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जिल्ला कार्यसमिति : रघुगंगा नरसिंह बहादुर खत्री : २४१... पुरा पढ्नुहोस