ताजा अपडेट

पुनहिलमा पर्यटकको भीड

म्याग्दी, ५ कात्तिक । म्याग्दीको पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । गत सातादेखि मौसममा आएको सुधारसँगै पुनहिलको भ्रमणमा जाने स्वदेशी एवम् विदेशी पर्यटकको संख्या वृद्धि हुनथालेको हो ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल सुरु हुन थालेपछि होटल व्यवसायी उत्साहित बनेका छन्... पुरा पढ्नुहोस

 उपल्लो मुस्ताङी जाडो छल्न बेसी झर्छन 

मुस्ताङ । उपल्लो मुस्ताङका अधिकाँश स्थानीयबासी हिउँदयाम लागेपछि जाडो छल्न बेसी झर्ने सदियौंदेखिको प्रचलन छ। ।समून्द्री सतहदेखि ४ हजार मिटर अग्लो उचाईमा अवस्थित उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा बसोबास गर्ने स्थानीयबासीहरु हिउँदयामको मौसममा जाडो छल्न बेसी झर्ने परम्परा हो । बर्सेनि बर्खायामको अन्नबाली थन्क्याएपछि उपल्लो मुस्ताङीले यार्तुङ पर्व... पुरा पढ्नुहोस

राष्ट्रिय प्रतियोगिता ‘खेल शिक्षा र पूर्वाधार विकास’को आधार बन्यो

कमल खत्री बेनी, ४ कात्तिक । म्याग्दीमा पहिलो पटक दुई खेलकुद प्रतियोगिता आयोजना भए । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगिता बेनीमा आयोजना गरियो । नवौँ राष्ट्रिय खेलकुदका मुख्य खेलहरु गण्डकी प्रदेशको राजधानी पोखरामा र अन्य केहि जिल्लाहरुमा भैरहँदा म्याग्दीमा आयोजना भएको महिला भलिबल र... पुरा पढ्नुहोस

घोडा चढेर गुर्जा जाँदै उम्मेदवार(तस्बिर)

म्याग्दी ४ कात्तिक । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का रेशम जुग्जालीको टोली घोडा चढेर मतदाता भेटघाट गर्न धवलागिरि गाउँपालिकाका– १, गुर्जा जाँदै । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित गुर्जामा सडक सुविधा छैन् । छिमेकी वडा लुलाङदेखि... पुरा पढ्नुहोस

मतदाता भेट्न उम्मेदवार पुग्न थाले खेतवारीमा

बेनी, ४ कात्तिक : जिल्लाको पहाडी क्षेत्रमा कोदो पाक्न थालेपछि कृषकहरुलाई बाली भित्र्याउने चटारो छ । विहानेदखि बेलुकिसम्म नै कोदो काट्न कृषकहरु वारीमा व्यस्त हुने भएपछि भोट माग्द घरदौलोमा पुगेका उम्मेदवारहरु खेतवारी सम्मै पुग्न थालेका छन् । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका नेताहरु यतिबेला... पुरा पढ्नुहोस

खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिवद्धः प्रधानमन्त्री देउवा

पोखरा ४ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिवद्ध भएको बताएका छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आज पोखरामा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपाल सरकारले विभिन्न सिमा र अप्ठ्याराका बाबजुद खेलकुदलाई प्राथमिकता दिइरहेको बताए । चार दशक पुरानो इतिहास भएको राष्ट्रिय खेलकुद नियमित हुन... पुरा पढ्नुहोस

गठबन्धनका उम्मेदवार मतदाताको घरदैलोमा

  म्याग्दी ३ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसिभा तथा प्रदेशसभा निर्वाचनका सत्ता गठबन्धनका दलहरु साझा उम्मेदवारलाई विजय बनाउन एकसाथ घरदैलोमा निस्किएका छन् । गठबन्धन दलका जिल्लास्तरीय नेताहरू उम्मेदवार सहित वडास्तरमा घरदैलो, मतदाता भेटघाट तथा अन्तरक्रियामा व्यस्त छन् । गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खम... पुरा पढ्नुहोस

एमालेका उम्मेदवार घरदैलो र मतदाता भेटघाटमा

म्याग्दी ३ कात्तिक । आउँदो मंसिर ४ गते हुन गैरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेसँगै राजनीतिक दल तथा उम्मेदवारहरु भोट माग्न गाउँ पसेका छन् । यसैक्रममा नेकपा एमाले म्याग्दीबाट आसन्न निर्वाचनमा संघ तथा प्रदेशमा उम्मेदवार बनेका उम्मेदवारसहितको टोली मतदाता भेटघाटको अभियानमा लागेको हो । आज (बिहीबार)... पुरा पढ्नुहोस

नवौँ राष्ट्रिय खेलकुदमा भलिबल दर्शकका लागि सर्वाधिक प्रिय

–विक्रम गिरी बेनी (म्याग्दी), ३ कात्तिक । म्याग्दीको सदरमुकाम बेनीकी ५४ वर्षीया थममाया थापाले महिला भलिबलका कुनै पनि खेल हेर्न छुटाइनन् । घरको कामकाजबाट फुर्सद निकाल्दै उनले भलिबलबाट आनन्द लिइन् । स्कुले जीवनमा थापाले भलिबल खेले पनि जिल्ला र क्षेत्रीय प्रतियोगितामा भने कहिल्यै सहभागी नभएकी उनमा भलिबलप्रतिको रुची भने अहिले... पुरा पढ्नुहोस

राष्ट्रिय महिला भलिवलमा एपिएफ र नेपाल पुलिस क्लव विचको फाईनलका तस्विरहरु

  म्याग्दी, ३ कात्तिक । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा बुधबार सम्पन्न राष्ट्रिय महिला भलिवल प्रतियोागिताको फाईनल सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लब विच प्रतिस्पर्धात्मक भएको थियो । १ का विरुद्ध तीन सेटमा पराजीत गर्दै राष्ट्रिय महिला भलिबलमा एपिएफ क्लब विजयी भएको हो । एपीएफ... पुरा पढ्नुहोस