ताजा अपडेट
अन्नपूर्ण गाउँपालिकाद्धारा सहिद परिवारलाई सम्मान
- 6 महिना, 5 दिन अगाडि
- २२ असार २०८१, शुक्रबार
म्याग्दी, २१ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सहिद परिवारलाई सम्मान गरेको छ । शुक्रवार गाउँपालिकामा आयोजित द्धन्द्ध पीडितसंग अन्तक्र्रिया तथा सहिद परिवार सम्मान कार्यक्रममा ९ जना सहिद परिवारका आफन्त र २६ जना द्धन्द्धपीडितलाई सम्मान गरिएको हो । मुलुकको परिवर्तन ल्याउन योगदान गरेका सहिदको सम्मान र तत्कालिन द्धन्द्धको समयमा पीडित बनेका... पुरा पढ्नुहोस
जलजलाका उत्कृष्ट टोलविकास र वडा विकास सहजकर्ता सम्मानित
- 6 महिना, 5 दिन अगाडि
- २२ असार २०८१, शुक्रबार
पर्वत, २१ असार । पर्वतको जलजला गाउँपालिकाले उत्कृष्ट टोलविकास संस्था र वडा विकास सहजकर्ताहरुलाई सम्मान गरेको छ । शुक्रबार गाउँपालिका केन्द्र लामाखेतमा आयोजित कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको हो । गाउँपालिका भित्र गठन भएका एक देखि ९ वडा सम्मका एकसय ३९ वटा टोलविकास संस्थाहरु मध्य उत्कृष्ट काम गर्ने प्रत्येक वडाबाट... पुरा पढ्नुहोस
प्रकाश माविमा कपाल काट्ने सीप सिक्दै विद्यार्थी (तस्बिर/भिडियाे)
- 6 महिना, 7 दिन अगाडि
- २० असार २०८१, बुधबार
म्याग्दी सदरमुकाम बेनी स्थित प्रकाश माध्यमिक विद्यालयका विद्यार्थीहरुले कपाल काट्ने सीप सिक्न थालेका छन् । बेनी नगरपालिकाले विद्यालय तहबाटै विद्यार्थीहरुलाई जीवन उपयोगी सीप सिकाउन सञ्चालन गरेको ‘विइ क्यान विइ डु’ (‘हामी सक्छौ, हामी गर्छौ’) कार्यक्रम अन्तर्गत प्रकाश माविले कपाल काट्ने तालिम सञ्चालन गरेको छ । विद्यालयका कक्षा ७ देखि १०... पुरा पढ्नुहोस
पाखापानीमा चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण
- 6 महिना, 8 दिन अगाडि
- १९ असार २०८१, मंगलवार
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीमा चन्दा जुटाएर खेलमैदान निर्माण भएको छ । स्थानीयवासी, प्रवासीहरू र गाउँपालिकाको सहयोग जुटाएर स्टार स्पोर्टस् क्लबले खेलमैदान निर्माण गरेको हो । रु ४३ लाख ७७ हजार एक सय ५७ को लगानीमा निर्माण भएको खेलमैदानका लागि रु ३५ लाखभन्दा बढी प्रवासी र स्थानीयवासीले चन्दा सहयोग... पुरा पढ्नुहोस
स्थानीय उत्पादनको बजारीकरण गर्न कोसेली घर सञ्चालनमा (तस्बिर/भिडियो)
- 6 महिना, 9 दिन अगाडि
- १८ असार २०८१, सोमबार
म्याग्दी , १७ असार । म्याग्दी सदरमुकाम बेनीमा स्थानीय उत्पादनका सामाग्रीको बजारीकरणका लागि कोसेली घर सञ्चालनमा आएको छ । बेनी स्थित कालीपुलमा रहेको पर्यटन सूचना केन्द्रको भवनमा म्याग्दी उद्योग बाणिज्य संघ र महिला उद्यम विकास समितिको संरक्षकत्वमा महिला उद्यमी दिलु घतातेले कोसेली घर सञ्चालनमा ल्याउनुभएको हो । म्याग्दी र मुस्ताङको... पुरा पढ्नुहोस
‘ट्रयाक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र
- 6 महिना, 9 दिन अगाडि
- १८ असार २०८१, सोमबार
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्र र ढलान भएको छ । बेनी नगरपालिकाको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक आयोजनाअन्तर्गत बाँसबोट क्षेत्रमा ट्र्याक खुलेको १७ वर्षपछि सडक कालोपत्र र ढलान भएको हो । गण्डकी प्रदेश सरकारको रु ५० लाख सशर्त अनुदान र बेनी नगरपालिकाले रु ३० लाख बजेट... पुरा पढ्नुहोस
थाली नाचको पुस्ता हस्तान्तरण र संरक्षण गर्न तालिम प्रदान
- 6 महिना, 9 दिन अगाडि
- १८ असार २०८१, सोमबार
म्याग्दी ,१६ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाबाट सुरुवात भएको थाली नाचको संरक्षण र पुस्तान्तरणको लागि नयाँ कलाकारहरुलाई प्रशिक्षण दिइएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति, म्याग्दीले सामाजिक विकास कार्यालयको आर्थिक सहयोगमा नयाँ कलाकारहरुलाई थाली नाचको प्रशिक्षण दिएको हो । बेनीमा एक सातासम्म सञ्चालन भएको तालिममा नयाँ कलाकारहरुलाई... पुरा पढ्नुहोस
को–अपरेटिम म्यानेजर्स क्लबको अध्यक्षमा सुवेदी चयन
- 6 महिना, 11 दिन अगाडि
- १६ असार २०८१, शनिबार
म्याग्दी, १५ असार । म्याग्दीमा रहेका सहकारी संस्थामा कार्यरत म्यानेजरहरुको साझा संस्था को–अपरेटिभ म्यानेजर्स क्लब म्याग्दीको नयाँ नेतृत्व चयन भएको छ । शनिवार बेनीमा सम्पन्न संस्थाको तेस्रो अधिबेशन बाट नेत्रराज सुवेदीको अध्यक्षमा नयाँ कार्य समिति चयन भएको हो । सुवेदी बेनी स्थित लोकदीप बचत तथा ऋण सहकारीका प्रवन्धक हुनुहुन्छ ।... पुरा पढ्नुहोस
म्याग्दीमा धान दिवस मनाइयो
- 6 महिना, 11 दिन अगाडि
- १६ असार २०८१, शनिबार
म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित ठूलोखोलामा २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ। कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजना, ठूलोखोला महिला कृषक समुहको ब्यवस्थापनमा धान दिवस र रोपाइँ महोत्सव मनाइएको हो । ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नारासहित धान उत्पादक किसानहरुको सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको... पुरा पढ्नुहोस
रेडमी १३ मोवाइल म्याग्दीमा लञ्च
- 6 महिना, 12 दिन अगाडि
- १५ असार २०८१, शुक्रबार
पछिल्लो समय अब्बल मोवाइल ब्राण्डको रुपमा स्थापित रेडमी १३ मोवाईलको म्याग्दीमा लञ्च गरिएको छ । नयाँ फिचरका साथ बजारमा हालै मात्रै आएको रेडमी १३ मेवाईलको म्याग्दीको गलेश्वरमा आयोजित एक कार्यक्रमका बिच औपचारक लञ्च गरिएको हो । रेडमी मोवाइल कम्पनीको गण्डकी धौलागिरीको आधिकारीक विक्रेता यन्त्र कम्पनीले बेनी, बागलुङ र कुश्माका मोवाईल... पुरा पढ्नुहोस