ताजा अपडेट

अन्नपूर्ण गाउँपालिकाद्धारा सहिद परिवारलाई सम्मान

म्याग्दी, २१ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सहिद परिवारलाई सम्मान गरेको छ । शुक्रवार गाउँपालिकामा आयोजित द्धन्द्ध पीडितसंग अन्तक्र्रिया तथा सहिद परिवार सम्मान कार्यक्रममा ९ जना सहिद परिवारका आफन्त र २६ जना द्धन्द्धपीडितलाई सम्मान गरिएको हो । मुलुकको परिवर्तन ल्याउन योगदान गरेका सहिदको सम्मान र तत्कालिन द्धन्द्धको समयमा पीडित बनेका... पुरा पढ्नुहोस

जलजलाका उत्कृष्ट टोलविकास र वडा विकास सहजकर्ता सम्मानित

पर्वत, २१ असार । पर्वतको जलजला गाउँपालिकाले उत्कृष्ट टोलविकास संस्था र वडा विकास सहजकर्ताहरुलाई सम्मान गरेको छ । शुक्रबार गाउँपालिका केन्द्र लामाखेतमा आयोजित कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको हो । गाउँपालिका भित्र गठन भएका एक देखि ९ वडा सम्मका एकसय ३९ वटा टोलविकास संस्थाहरु मध्य उत्कृष्ट काम गर्ने प्रत्येक वडाबाट... पुरा पढ्नुहोस

प्रकाश माविमा कपाल काट्ने सीप सिक्दै विद्यार्थी (तस्बिर/भिडियाे)

म्याग्दी सदरमुकाम बेनी स्थित प्रकाश माध्यमिक विद्यालयका विद्यार्थीहरुले कपाल काट्ने सीप सिक्न थालेका छन् । बेनी नगरपालिकाले विद्यालय तहबाटै विद्यार्थीहरुलाई जीवन उपयोगी सीप सिकाउन सञ्चालन गरेको ‘विइ क्यान विइ डु’ (‘हामी सक्छौ, हामी गर्छौ’) कार्यक्रम अन्तर्गत प्रकाश माविले कपाल काट्ने तालिम सञ्चालन गरेको छ । विद्यालयका कक्षा ७ देखि १०... पुरा पढ्नुहोस

पाखापानीमा चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीमा चन्दा जुटाएर खेलमैदान निर्माण भएको छ । स्थानीयवासी, प्रवासीहरू र गाउँपालिकाको सहयोग जुटाएर स्टार स्पोर्टस् क्लबले खेलमैदान निर्माण गरेको हो । रु ४३ लाख ७७ हजार एक सय ५७ को लगानीमा निर्माण भएको खेलमैदानका लागि रु ३५ लाखभन्दा बढी प्रवासी र स्थानीयवासीले चन्दा सहयोग... पुरा पढ्नुहोस

स्थानीय उत्पादनको बजारीकरण गर्न कोसेली घर सञ्चालनमा (तस्बिर/भिडियो)

म्याग्दी , १७ असार । म्याग्दी सदरमुकाम बेनीमा स्थानीय उत्पादनका सामाग्रीको बजारीकरणका लागि कोसेली घर सञ्चालनमा आएको छ । बेनी स्थित कालीपुलमा रहेको पर्यटन सूचना केन्द्रको भवनमा म्याग्दी उद्योग बाणिज्य संघ र महिला उद्यम विकास समितिको संरक्षकत्वमा महिला उद्यमी दिलु घतातेले कोसेली घर सञ्चालनमा ल्याउनुभएको हो । म्याग्दी र मुस्ताङको... पुरा पढ्नुहोस

‘ट्रयाक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्र र ढलान भएको छ ।  बेनी नगरपालिकाको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक आयोजनाअन्तर्गत बाँसबोट क्षेत्रमा ट्र्याक खुलेको १७ वर्षपछि सडक कालोपत्र र ढलान भएको हो । गण्डकी प्रदेश सरकारको रु ५० लाख सशर्त अनुदान र बेनी नगरपालिकाले रु ३० लाख बजेट... पुरा पढ्नुहोस

थाली नाचको पुस्ता हस्तान्तरण र संरक्षण गर्न तालिम प्रदान

म्याग्दी  ,१६ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाबाट सुरुवात भएको थाली नाचको संरक्षण र पुस्तान्तरणको लागि नयाँ कलाकारहरुलाई प्रशिक्षण दिइएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति, म्याग्दीले सामाजिक विकास कार्यालयको आर्थिक सहयोगमा नयाँ कलाकारहरुलाई थाली नाचको प्रशिक्षण दिएको हो । बेनीमा एक सातासम्म सञ्चालन भएको तालिममा नयाँ कलाकारहरुलाई... पुरा पढ्नुहोस

को–अपरेटिम म्यानेजर्स क्लबको अध्यक्षमा सुवेदी चयन

म्याग्दी, १५ असार । म्याग्दीमा रहेका सहकारी संस्थामा कार्यरत म्यानेजरहरुको साझा संस्था को–अपरेटिभ म्यानेजर्स क्लब म्याग्दीको नयाँ नेतृत्व चयन भएको छ । शनिवार बेनीमा सम्पन्न संस्थाको तेस्रो अधिबेशन बाट नेत्रराज सुवेदीको अध्यक्षमा नयाँ कार्य समिति चयन भएको हो । सुवेदी बेनी स्थित लोकदीप बचत तथा ऋण सहकारीका प्रवन्धक हुनुहुन्छ ।... पुरा पढ्नुहोस

म्याग्दीमा धान दिवस मनाइयो

म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित ठूलोखोलामा २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ। कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजना, ठूलोखोला महिला कृषक समुहको ब्यवस्थापनमा धान दिवस र रोपाइँ महोत्सव मनाइएको हो । ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नारासहित धान उत्पादक किसानहरुको सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको... पुरा पढ्नुहोस

रेडमी १३ मोवाइल म्याग्दीमा लञ्च

पछिल्लो समय अब्बल मोवाइल ब्राण्डको रुपमा स्थापित रेडमी १३ मोवाईलको म्याग्दीमा लञ्च गरिएको छ । नयाँ फिचरका साथ बजारमा हालै मात्रै आएको रेडमी १३ मेवाईलको म्याग्दीको गलेश्वरमा आयोजित एक कार्यक्रमका बिच औपचारक लञ्च गरिएको हो । रेडमी मोवाइल कम्पनीको गण्डकी धौलागिरीको आधिकारीक विक्रेता यन्त्र कम्पनीले बेनी, बागलुङ र कुश्माका मोवाईल... पुरा पढ्नुहोस