ताजा अपडेट
वैदेशिक रोजगार त्यागेर ‘घुम्तीगोठमा भेडापालन’ बाट आत्मनिर्भर
- 6 महिना, 12 दिन अगाडि
- १६ जेष्ठ २०८२, बिहीबार
म्याग्दी , १५ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका– ७ चिमखोलाका युवा टिका पुन वैदेशिक रोजगार त्यागेर पुर्खाहरुको पेसा ‘घुम्तीगोठमा भेडापालन’ गरेर आत्मनिर्भर बन्नुभएको छ । रोजगारको शिलसिलामा कतारमा दुई बर्ष काम गरेपछि घर फर्कनुभएका ४१ बर्षिय पुनले आफ्नै गाउँमा भेडापालन गर्ने निधो गरेर कतारको रोजगारीलाई त्याग्नुभएको थियो । ‘‘ मरुभूमिको... पुरा पढ्नुहोस
विद्योदय आवि वाखेतमा भित्ते पत्रिका प्रकाशन सुरू
- 6 महिना, 12 दिन अगाडि
- १६ जेष्ठ २०८२, बिहीबार
म्याग्दी । विद्यार्थीहरुलाई सुसूचित र सिर्जनशिल बनाउने उद्देश्यले विद्योदय बाल क्लबले ‘दि भ्वाइस अफ विद्योदय’ नामक मासिक भित्ते पत्रिकाको प्रकाशन सुरु गरेको छ । बेनी नगरपालिका १०, वाखेतमा अवस्थित विद्योदय आधारभूत विद्यालयमा गठित नव गठित क्लबको पहलमा गणतन्त्र दिवसको पूर्वसन्ध्यामा पत्रिका प्रकाशन भएको छ । विद्यार्थीहरुले ड्रईङ पेपरमा हातैले लेखेर... पुरा पढ्नुहोस
बेनी खानेपानी आयोजनाको क्षमता विस्तार
- 6 महिना, 12 दिन अगाडि
- १६ जेष्ठ २०८२, बिहीबार
म्याग्दी, जेठ १५ गते । सदरमुकाम बेनी बजारमा खानेपानी वितरण हुँदै आएको आयोजनाको क्षमता विस्तारसँगै जल शुद्धीकरण गर्ने संरचना निर्माण भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले रु दुई करोड ४६ लाखको लागतमा बराहपाखोमा पानी शुद्धीकरण गर्ने नौ लाख लिटर क्षमताका तीनवटा ट्याङ्की निर्माण गरेको हो । बेनी... पुरा पढ्नुहोस
जौँ र उवा उत्पादन तथा ‘ब्रान्डिङ’ गर्न झिँका कृषकलाई औजार वितरण
- 6 महिना, 12 दिन अगाडि
- १६ जेष्ठ २०८२, बिहीबार
म्याग्दी, जेठ १४ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँका कृषकलाई परम्परागत बाली जौँ र उवा उत्पादन तथा ‘ब्रान्डिङ’ गर्न कृषकलाई अनुदानमा कृषि औजार वितरण गरिएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रवर्धन साझेदारी कार्यक्रमअन्तर्गत झिँका परम्परागत जौँ र उवा बालीको व्यावसायिक खेतीको विकास र किसानको आयआर्जन वृद्धिमा सहयोग पुर्याउने... पुरा पढ्नुहोस
अदालतमा मुद्दा परेपछि दरबाङमा सडक विस्तार राेकियो
- 6 महिना, 13 दिन अगाडि
- १५ जेष्ठ २०८२, बुधबार
म्याग्दी, जेठ १४ गते । अदालतमा मुद्दा परेपछि म्याग्दीको मालिका गाउँपालिका केन्द्र दरबाङ बजारमा सडक विस्तार योजना रोकिएको छ । लामो समयसम्म मुद्दाको किनारा नलाग्दा जीर्ण सडकमा जोखिम मोल्दै सवारीसाधन आवतजावत गर्नुपर्ने बाध्यता छ । दरबाङ बजारका स्थानीय प्रेम पटेल र रत्नकुमारी पटेलले सडक निर्माण रोकी पाउ भन्दै उच्च अदालत... पुरा पढ्नुहोस
जेसीज सप्ताहको अवसरमा अन्तर जेसीज सदस्य हाजिरीजवाफ प्रतियोगिता
- 6 महिना, 13 दिन अगाडि
- १५ जेष्ठ २०८२, बुधबार
म्याग्दी जेसीजको २७ औँ स्थापना दिवसको अवसरमा सञ्चालन भएको जेसीज सप्ताह २०८२ अन्तर्गत मंगलवार बेनीमा अन्तर जेसीज सदस्य हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दी जेसीजका बोर्डका पदाधिकारी तथा सदस्यहरु सहभागी प्रतियोगितामा बरबाकेली समूह प्रथम, रिखार समूह द्धितिय,मालिका समूह तृतीय र ताकमकोट समूह सान्त्वना हुन सफल भएका छन् । ... पुरा पढ्नुहोस
गणतन्त्र दिवसको अवसरमा बेनीमा रक्तदान
- 6 महिना, 13 दिन अगाडि
- १५ जेष्ठ २०८२, बुधबार
म्याग्दी १४ जेठ । गणतन्त्र दिवसको अवसरमा म्याग्दी सदरमुकाम बेनीमा रक्तदान गरिएको छ । गणतन्त्र दिवस मूल समारोह समितिको समन्वयमा म्याग्दी जेसीज, प्रदेश स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना र नेपाल रेडक्रस सोसाईटी म्याग्दीको प्राविधिक सहयोगमा आयोजित रक्तदानमा २४ जनाले रक्तदान गरेका छन् । गणतन्त्र दिवस मूल समारोह समितिका संयोजक एवं जिल्ला... पुरा पढ्नुहोस
सेवानिवृत्त शिक्षक गौतम : ‘हाते कागज उद्योग सञ्चालन गरेर स्वरोजगार’
- 6 महिना, 13 दिन अगाडि
- १५ जेष्ठ २०८२, बुधबार
म्याग्दी , १४ जेठ । म्याग्दीको मालिका गाउँपालिका– ६ दरबाङका सेवानिवृत्त शिक्षक मोतिराज गौतमले हाते कागज उद्योग सञ्चालनमा ल्याउनुभएको छ । ४१ बर्ष लामो शिक्षण पेशाबाट अबकास लिएपछि गौतमले मालिका गाउँपालिका– ५ थापाचौरमा जग्गा भाडामा लिएर ‘मालिका कागज उद्योग’ सञ्चालनमा ल्याउनुभएको हो । एक दशक अघि सामुहिक रुपमा सुरु भएको... पुरा पढ्नुहोस
सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृत्यु
- 6 महिना, 14 दिन अगाडि
- १४ जेष्ठ २०८२, मंगलवार
म्याग्दीको धवलागिरी गाउँपालिका– ३ मुना स्थित दरखोला जलविद्युत आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर मंगलवार एक जनाको मृत्यु भएको छ । जलविद्युत आयोजनाको पाइपलाइनका लागि निर्माणधिन कुनौटा– दर सोलबाङ मोटरबाटो खन्ने क्रममा भिरमाथिबाट खसेको पहिरोमा पुरिएर एक्साभेटर चालक ३२ बर्षका खेमराज कुमैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्याङ्जा... पुरा पढ्नुहोस
म्याग्दीमा त्रिदिवसीय कार्यक्रम गरि १८ औँ गणतन्त्र दिवस मनाईने
- 6 महिना, 15 दिन अगाडि
- १३ जेष्ठ २०८२, सोमबार
म्याग्दी, १२ जेठ । म्याग्दीमा यहि जेठ १५ गते विविध कार्यक्रमको आयोजना गरि १८ औँ गणतन्त्र दिवस मनाईने भएको छ । आईतवार जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख तथा गणतन्त्र दिवस–२०८२ मूल समारोह समितिका संयोजक डिल कुमारी खत्रीको अध्यक्षतामा वसेको वैठकले जेठ १४, १५ र १६ गते छुट्टाछुट्टै कार्यक्रम गरि... पुरा पढ्नुहोस