ताजा अपडेट

करिब ३० बर्ष अघि घर छाडेर हिँडेका चन्द्रबहादुरको घर कहाँ होला म्याग्दीमा ?

म्याग्दी, १६ भदौ । करिब ३० बर्ष अघि घर छाडेर हिँडेका म्याग्दीका  चन्द्रबहादुर बुढाथोकी आफ्नो घरपरिवारको खोजीमा छन् । स्याङ्जामा सवारी चलाउने पेशा गर्दै आएर बुटवलमा बसोबास गर्दै आएका ४० बर्षका बुढाथोकी करिब १० बर्षकै उमेरमा घर छाडेर हिँडेका थिए । म्याग्दी जिल्ला सम्झना भएको र जन्म घर नजीकै ठूलो... पुरा पढ्नुहोस

पुनहिल सङ्ग्राहलय (तस्बिरमा)

बेनी, १६ भदौ:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानीमा स्थानीय आमा समूहले सञ्चालन गरेको पुनहिल घोडेपानी सङ्ग्राहलयमा राखिएका परम्परागत सामाग्री । यो सङ्ग्राहलय पर्यटकको आकर्षण बनेको छ । घोडेपानीका स्थानीयबासीले यस सङ्ग्राहलयलाई थप व्यवस्थित बनाउने योजना बनाएका छन्। तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

म्याग्दीको गुर्जालाई जडीबुटी खेतीको अध्ययन केन्द्र बनाइँदै

  म्याग्दी १६ भदौ । म्याग्दीको उपल्लो लेक धौलागिरि गाउँपालिका–१ गुर्जाको सामुदायिक वनमा गरिएको जडीबुटी खेती प्रभावकारी बन्दै गएको छ । तीन वर्ष अघिदेखि गुर्जाको पिउथिवा सामुदायिक वन उपभोक्ता समूहले गुर्जा नाइलीवाङको करिब १० रोपनी जमिनमा अतिस र सेदकचिनी ९खिरौला० लगायतका विभिन्न जातको जडीबुटी खेती सुरु गरेको थियो । डिभिजन... पुरा पढ्नुहोस

स्वाँतमा रु. एक लाख पुरस्कार राशीको भलिबल र वास्केटबल प्रतियोगिता

स्वाँत, १६ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा रु. एक लाख पुरस्कार राशीको भलिबल र बास्केटबल प्रतियोगिता आयोजना भएको छ ।  स्वाँतको न्यू स्टार युवा क्लवले जनै पूर्णिमा पर्वको अवसरमा आयोजित पुरुष भलिबल र बास्केटबल प्रतियोगितामा बिजेताका लागि रु. एक÷एक लाख पुरस्कारको व्यवस्था गरेको हो । कप, ट्रफी, मेडल र... पुरा पढ्नुहोस

स्वाँतमा पुल, भवन र सडक उद्घाटन

सुरेन गुरुङ स्वाँत १६ भदौ ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँत गाउँमा निर्माण भएका चार वटा योजनाको उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली (सुविन) र प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले सडक, पुल र भवनको उद्घाटन शुक्रबार गर्नुभएको हो । स्वाँतखोला मोटरेबल पुल,... पुरा पढ्नुहोस

अन्नपूर्णको समृद्धिका लागि पर्यटन र पूर्वाधार विकास आबश्यक : मन्त्री जुग्जाली (तस्बिर सहित)

म्याग्दी १५ भदौ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जालीले अन्नपूर्ण गाउँपालिकामा पर्यटन प्रवद्र्धन र पूर्वाधार विकासले समृद्धि हाँसिल हुने बताउनुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वांत गाउँमा जनैपूर्णिमा पर्वको अवसरमा न्यू स्टार युवा क्लबद्धारा आयोजित खेलकुद प्रतियोगिताको उद्घाटन समारोहलाई शुक्रवार सम्बोधन गर्दै मन्त्री जुग्जालीले... पुरा पढ्नुहोस

ब्रेन ट्यूमर पीडित हरीको उपचारमा विभिन्न देशबाट करिव डेढ लाख आर्थिक सहयोग प्राप्त

म्याग्दी, १५ भदौ । ब्रेन ट्यूमर रोगबाट पीडित भएका रघुगंगा गाउँपालिका– २ राखु भगवतीका ३५ बर्षिय हरि दमाईलाई विभिन्न देशमा रहेका राखुका युवाहरुले १ लाख ३६ हजार ५१७ रुपैयाँ आर्थिक सहयोग उपलब्ध भएको छ । काठमाण्डौस्थित क्यान्सर सेन्टर अस्पतालमा उपचार गराईराखेका दमाईलाई विभिन्न देशमा रोजगारमा रहेका साथीहरुले सो आर्थिक सहयोग... पुरा पढ्नुहोस

भुुवानी आधारभूतको कक्षा कोठा भवन जिर्ण

  म्याग्दी, १५ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –६ घारको भुवाने थानमा रहेको भुुवानी आधारभूत विद्यालयको कक्षा कोठा भवन जिर्ण बनेको छ । पर्खाल चर्किएर चिरा चिरा भएको जिर्ण भवनमा जोखिम मोलेर पठनपाठन गराउनुुपर्ने अवस्था छ । कमजोर भूूबनोट र नजिकैबाट घारखोला जलविद्युत आयोजना जलविद्युत आयोजनाको सुरुङ खन्दा चर्किएको तीन... पुरा पढ्नुहोस

पर्यटकीयस्थल जोड्ने सडक स्तरोन्नतिमा प्राथमिकता दिएका छौ – मन्त्री जुुग्जाली

  म्याग्दी, १४ भदौ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जालीले पर्यटकीय स्थल जोड्ने सडकको स्तरोन्नतिमा प्राथमिकता दिएको बताउनुु भएको छ । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–५ शिख र वडा नम्बर–६ घोडेपानीका बासिन्दाहरुसँग बिहिबार भएको भेटघाटका क्रममा प्रदेश सरकारले पर्यटकीय बस्ती जोड्ने सडक स्तरोन्नतिमा प्राथमिकता दिएको जानकारी... पुरा पढ्नुहोस

गुर्जामा स्याउखेतीको परीक्षण सफल, दुई वर्षअघि इटलीबाट ल्याएको बिरुवामा फल लागे

म्याग्दी १५ भदौ । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउखेतीको परीक्षण सफल भएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवा दुई वर्षअघि गुर्जामा रोपिएका थिए ।  गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले स्याउको बोटमा यस वर्षदेखि फल लागेको जानकारी दिए । 'परीक्षणका लागि जोखिम... पुरा पढ्नुहोस