ताजा अपडेट

बाली बिमा सम्बन्धि अन्तरक्रिया सम्पन्न

बेनी, ३१ जेठ । बेनीमा बुधबार बाली बिमा सम्बन्धि अन्तरक्रिया गोष्ठि सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालयले आयोजना गरेको कार्यक्रममा कृषक, कृषि प्राबिधिक र बिमा कम्पनीका प्रतिनिधिको उपस्थिती रहेको थियो । बाली बिमा सम्बन्धि निती गत व्यवस्था, यसको फाईदा, बिमा दावी रकम भुक्तानी प्रक्रिया, समस्या र समाधानका लागि... पुरा पढ्नुहोस

नागरीक दायीत्वप्रती जिम्मेवार बन्नुपर्नेमा जोड

बेनी ३१ जेठ । बेनीमा बुधबारदेखि “आधुनिक राज्य निर्माणमा नागरिक शिक्षाको भूमिका” विषयक बिचार गोष्ठि सुरु भएको छ । अन्तराष्ट्रिय गैरसरकारी संस्था फ्रेडरिक एवर्ट स्टिफटुङ्ग (एफ.ई.एस.) ललितपुरको आयोजनामा दुई दिनसम्म चल्ने गोष्ठिमा एक सय जना भन्दा बढीको सहभागीता रहेको छ । नागरीक शिक्षाको माध्यमबाट राज्यको काम कारबाहीलाई सहज र संबिधान... पुरा पढ्नुहोस

पश्चिमाञ्चलको प्रतिनिधित्व गर्दै निश्चल काठमान्डौमा

म्याग्दी, ३० जेठ । न्यु वेष्ट पोइन्ट कक्षा १० मा अध्ययन गर्ने म्याग्दीका निश्चल जुग्जाली राष्ट्रिय प्रतियोगिताका लागि काठमान्डौ पुगेका छन् । २०७४ बैसाख १९ गते जिल्ला शिक्षा कार्यालय म्याग्दीद्धारा आयोजना गरिएको जिल्ला स्तरीय प्रतिभा पहिचान कार्यक्रममा स्वतन्त्र विधा अन्तर्गत म्याग्दीबाट क्षेत्रीय प्रतियोगिता र क्षेत्रीय प्रतियोगिताबाट समेत उत्कृष्ट प्रर्दशन गर्दै... पुरा पढ्नुहोस

झिँका महिलालाई अभिमुखीकरण

म्याग्दी, ३० जेठ । रघुगंगा गाउँपालीका ५ झिँमा मंगलबार महिलाहरुका लागि क्षमत्ता विकास सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको सहयोगमा साहरा महिला सञ्जालले आयोजना गरेको कार्यक्रममा ३९ जना एकल महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्का, प्रहरी निरिक्षक सन्तोष रानाले एकल महिलाको परिचय,... पुरा पढ्नुहोस

बेनीमा सकारात्मक सोच र लोकसेवा आयोग सम्बन्धि प्रशिक्षण

म्याग्दी सदरमुकाम बेनीमा सकारात्मक सोच र लोकसेवा आयोग सम्बन्धि प्रशिक्षण सुरु भएको छ । संयुक्त जिल्ला दलित संघर्ष समितिको आयोजना र जिल्ला समन्वय समितिको सहयोगमा सो कार्यक्रम गरिएको हो । संयुक्त दलित राजनितीक संघर्ष समितिका संयोजक अध्यक्ष छबि विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको स्थानीय विकास अधिकारी प्रेमराज गिरीले उद्घाटन गरेका थिए... पुरा पढ्नुहोस

बेनीमा पहिलोपटक दृष्टिविहिनहरुको क्रिकेट प्रतियोगिता (फोटो फिचर)

म्याग्दी, ३० जेठ । म्याग्दी सदरमुकाम बेनीमा मंगलवार दृष्टिविहिनहरुको क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । प्लान नेपालको सहयोग, जिल्ला शिक्षा कार्यालय र जिल्ला बाल सञ्जालको समन्वयमा अपांग संघले अपांगता भएका बालबालिकाहरुको लागि आयोजित खेलकुद प्रतियोगितामा जिल्लामै पहिलो पटक दृष्टिविहिनहरुको क्रिकेट प्रतियोगितालाई समावेश गरेके हो । मैत्रिपूर्ण तवरले सञ्चालन गरिएको प्रतियोगितामा... पुरा पढ्नुहोस

जसले बाटोमै गाएर जीन्दगी चलाउछन् (फोटोफिचर)

धिरन खत्री÷म्याग्दी, ३० जेठ। मान्छेको जीवन जिउने कला समाजमा फरक फरक हुन्छ । समाजमा मान्छेले आफुलाई आत्मनिर्भर बनाउन कृषि, ब्यापार, शिक्षण, उद्योग लगायतको पेशा संचालन गरेर आफ्नो गुजारा चलाईरहेका हुन्छन् । त्यस्तै दृष्टिविहिन भएर पनि समाज आफुलाई स्वाभलम्वि रुपमा प्रस्तुत गर्दै सेतो लठ्ठीको शाहारामा गित गाउँदै म्याग्दी आईपुगेका नवलपरासि बद्रीघाटका... पुरा पढ्नुहोस

अब सर्वसाधारणले जथाभावी बाटो काटे रु २०० तिर्नु नपर्ने

३० जेठ।ट्राफिक प्रहरीले जथाभावी सडक पार गर्ने सर्वसाधारणसँग  रु २०० जरिवाना असुल्दै आएकोमा गृहमन्त्री जनार्दन शर्माको सक्रियतामा सो व्यवस्था हटाइएको छ । गृहमन्त्रालयमा  मंगलबार प्रहरी महानिरीक्षक प्रकाश कुमार अर्याल र ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामासँग गृहमन्त्री शर्माले छलफल गरी सो व्यवस्था हटाउन निर्देशन दिएका हुन् । सर्वसाधारणले बाटो काट्दा... पुरा पढ्नुहोस

प्रविधियुक्त प्रयोगात्मक गुणस्तरीय शिक्षामा बुद्ध एकेडेमीको जोड

म्याग्दी, ३० जेठ । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले प्रविधियुक्त प्रयोगात्मक गुणस्तरीय शिक्षामा जोड दिने भएको छ ।विद्यालयको भौतिक संरचनालाई समेत प्रविधयुक्त बनाउँदै आएको विद्यालयले कम्प्यूटर ल्याव,साइन्स ल्याव,पुस्तकालयलाई व्यवस्थित र प्रविधियुक्त बनाउँदै दण्डरहित र बालमैत्री वातावरणमा प्रयोगात्मक विधिद्धारा गुणस्तरीय शिक्षामा जोड दिने निर्णय गरेको छ... पुरा पढ्नुहोस

पूर्व विद्यार्थी केसीले गरे ज्ञानोदय माविलाई सहयोग

म्याग्दी, २९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माविलाई पूर्व विद्यार्थीले सहयोग गरेका छन् । मौवाफाँट घर भई हाल जापानमा रहेका अनुपम केसी (रिजाल) ले विद्यालयलाई रु २० हजार बराबरको खेलकुद सामाग्रि र जर्सि सहयोग गर्नुभएको हो ।       केसीले विद्यालयलाई उपलब्ध गराएको उक्त सहयोग विद्यालयमा आयोजित एक कार्यक्रमका... पुरा पढ्नुहोस