ताजा अपडेट

रघुगंगा–२ भगवतीको निर्णय, सम्मान तथा सत्कारमा आयातित खादा प्रयोगमा रोक

म्याग्दी, ८ असार । पछिल्लो समय सम्मान तथा सत्कारको प्रचलन भड्किलो बनीरहेको छ । रंगीबिरंगी आयातित खादा ओढाउने प्रचलनले सम्मानको चलन भड्किलो संगै महंगो समेत हुँदै गएको छ । सम्मान र सत्कारमा बढ्दो भड्किलोपनलाई म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा भने जनप्रतिनिधिले अंकुश लगाएका छन् । वडा नम्बर दुईका नवनिर्वाचित वडा अध्यक्ष... पुरा पढ्नुहोस

महासंघद्धारा उपाध्यक्ष श्रेष्ठलाई पदमुक्त: कानुनी उपचारमा जान्छु श्रेष्ठ

म्याग्दी,८असार । नेपाल उद्योग वाणिज्य महासंघले जिल्ला/नगरतर्फका उपाध्यक्ष प्रमोद श्रेष्ठलाई पदमुक्त गर्दै अर्को निर्वाचन गर्ने भएको छ । म्याग्दीको बेनी नगरपालिकाको मेयर पदमा एमालेका तर्फबाट उम्मेदवारी दिएपछि उनलाई महासंघको विधानअनुसार उपाध्यक्षबाट पदमुक्त गरेको हो । सोही कारणले श्रेष्ठको पदमुक्त गर्दै मंगलबार बसेको महासंघ कार्यकारिणी समितिको बैठकले अब उक्त पदमा अर्को... पुरा पढ्नुहोस

काठमाडौं महानगरको निर्णयः जनप्रतिनिधिलाई मोबाइल फोन बाँड्ने

८ असार । काठमाडौं महानगरबासीले झण्डै २० वर्षपछि जनप्रतिनिधि पाए । जनप्रतिनिधि हुँदा विकास निर्माण तथा आफ्ना दैनिक समस्या सम्बोधन होला भन्ने भनेर आफ्नो मनले खाएका उम्मेदवारलाई जिताएर पठाए ।चुनाव जित्नुअघिसम्म ठुल्ठुला जनपक्षीय नाराहरु अघि सारेका नेताहरुले महानगरपालिकाको बैठकबाट अलोकप्रिय निर्णयहरु गर्न थालेका छन् । महानगरका जनप्रतिनिधिले भने आफ्ना लागि... पुरा पढ्नुहोस

बालगृहका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

म्याग्दी, ८ असार । बेनी स्थित म्याग्दी बालगृहका बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । आफ्नो व्यवसायको एक दशक पुरा भएको अबसरमा व्युटी पार्लर व्यवसायी प्रमिला श्रेष्ठले बालगृहका बालबालिकाहरुलाई सहयोग गर्नुभएको हो । पिस साईन व्युटी होम एण्ड ट्रेनिङ सेन्टरकी सञ्चालीका प्रमिला श्रेष्ठले विहिवार बालगृहमा रहेका १० जना बालबालिकाहरुलाई १०... पुरा पढ्नुहोस

भौतिक विज्ञानमा प्रवेगको नभई प्रदूर्यान्तरको भूमिका महत्वपूर्ण हुने खुलासा

म्याग्दी, ८ असार ।भौतिक शास्त्रमा प्रवेगको नभई प्रदूर्यान्तरको भूमिका महत्वपूर्ण हुने तथ्य खुलासा भएको छ । म्याग्दी जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोटका युवा वैज्ञानिक एवम् खोजकर्ता भविन्द्र कुँवरले अनुसन्धान गरी उक्त तथ्य पत्ता लगाउनु भएको हो । यसबाट प्रवेग र सुवात इतिहासमा सीमित हुने भएका छन् । कुवँरले भौतिक विज्ञानमा ४... पुरा पढ्नुहोस

माओवादी साधु भएको दाहालको दाबी

उदयपुर— नेकपा (माओबादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एकै दिन जिल्लाका चार वटा सभालाई सम्बोधन गर्न भ्याए। सभामा उनले आफ्नो पार्टी माओवादीलाई ‘साधु’ पार्टीको संज्ञा दिए। बुधबार उदयपुर आइपुगेका उनले सदरमुकाम गाईघाटमा आयोजित चुनावीसभालाई दिउँसो सम्बोधन गर्दै आप्mनो पार्टीलाई नदिइ अरुलाइ भोट दिए ‘चोरलाई चौतारो र साधुलाई... पुरा पढ्नुहोस

सुडान घोटालामा दोषी ठहरिएका दुई पूर्वप्रहरी प्रमुख जेल चलान

७ असार, काठमाडौं । सुडानको घोटाला प्रकरणमा सर्बोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वआइजीपी सहित चार जनालाई जेल चलान गरिएको छ । पूर्वआईजीपी ओमविक्रम राणा,हेमवहादुर गुरुङ, पूर्व एआईजीपी दिपकसिंह थाङ्देन र पूर्वडीआईजी दिपक श्रेष्ठलाई डिल्लीबजार कारगार चलान गरिएको छ । बुधबार सर्बोच्च अदालतमा आत्मसमर्पण गरेका उनीहरुलाई अदालतको अदोश... पुरा पढ्नुहोस

मृगौला पिडित छन्त्यालद्धारा जिवनरक्षाको लागि सहयोगको अपिल

म्याग्दी, ७ असार । म्याग्दीको धौलागिरी गाउँपालिका–५ मल्कबाङ्गका लक्षिण भलन्जा छन्त्यालले आफ्नो जिवनरक्षाको लागि सहयोगको अपिल गरेका छन् । पोखरा–१६ बस्दै आएका २१ बर्षका छन्त्यालको दुबै मृगौलाले काम गर्न छाडेपछि उनले अस्पतालकै बेडबाट आफ्नो उपचारमा आर्थिक सहयोगको लागि आह्वान गरेका हुन् । विरामी भएर अस्पतालमा उपचारको लागि पुगेका छन्त्यालको दुबै... पुरा पढ्नुहोस

बेनीमा तेस्रो विश्व योग दिवस मनाइयो

म्याग्दी ७ असार । म्याग्दीको बेनी र दरवाङ बजारमा बुधबार विभिन्न कार्यक्रम गरेर तेस्रो विश्व योग दिवस मनाइएको छ । नबिन आनन्द योग केन्द्रको आयोजनामा बेनीमा सन्देशमुलक ¥याली र औपचारीक समारोहको आयोजना गरेर दिवस मनाइएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले निरोगिताका लागि योगको महत्वपूर्ण भूमिका रहने बताउँदै... पुरा पढ्नुहोस

बेनीमा सार्वजनीक खरिद ऐन सम्बन्धि तालीम

बेनी ७ असार । बेनीमा बुधबार सार्वजनीक खरिद ऐन सम्बन्धि तालीम सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तरगत सार्वजनिक खरिद अनुगमन कार्यालयको आयोजना र कोष तथा लेखा नियन्त्रकको कार्यालयको व्यवस्थापनमा तिन दिने तालीम सम्पन्न भएको हो । तालीममा म्याग्दीका सरकारी कार्यालयका लेखा र जिन्सी शाखामा कार्यरत कर्मचारीहरुको सहभागिता... पुरा पढ्नुहोस