ताजा अपडेट
भेटेरेनरी एण्ड लाईभस्टक एशोसीयसन स्थानीय तहमा
- 8 बर्ष, 3 महिना अगाडि
- ३ मंसिर २०७४, आईतवार
म्याग्दी, ३ मंसिर । म्याग्दीमा कार्यरत पशु स्वास्थ्य र सेवा प्राबिधिकहरु आवद्ध नेपाल पारा भेटेरेनरी एण्ड लाईभस्टक एशोसियनको स्थानीय तह अनुसारको कार्यसमिति गठन भएको छ । शनिबार बेनीमा सम्पन्न भएको संयुक्त स्थानीय तह अनुसारको अधिवेशनबाट बेनी नगरपालीका र ५ वटा गाउँपालीकाहरुमा एशोसियसनको शाखा गठन भएको हो । बेनी नगरपालीकामा... पुरा पढ्नुहोस
प्रचण्डपुत्र प्रकाश दाहालको निधन
- 8 बर्ष, 3 महिना अगाडि
- ३ मंसिर २०७४, आईतवार
काठमाडौं, ३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश (साकार) दाहालको निधन भएको छ । उनको आइतबार बिहान हृदयघातपछि नर्भिक अस्पताल ल्याउँदा ल्याउँदै निधन भएको अस्पतालको उच्चस्रोतले जनाएको छ । तर, अस्पतालले भने औपचारिक जानकारीका लागि केहीबेरमा पत्रकार सम्मेलन गर्दैछ । छोराको निधन भएपछि चुनावी अभियानमा झापा विर्तामोड... पुरा पढ्नुहोस
बाम गठबन्धनको शिख र घारमा आमसभा, बाम एकताको पक्षमा उर्लिदो जनलहर
- 8 बर्ष, 3 महिना अगाडि
- २ मंसिर २०७४, शनिबार
म्याग्दी, २ मंसिर । मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई लक्षित गरि म्याग्दीमा राजनीतिक दलहरुले निर्वाचन प्रचार प्रसार अभियान चिब्र बनाएका छन् । पार्टी एकता गर्ने घोषणा सहित चुनाबी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले जिल्लाव्यापि रुपमा चुनाब प्रचार प्रसारलाई आक्रमक बनाएको छ । अभियान... पुरा पढ्नुहोस
म्याग्दीको निर्वाचनमा सुरक्षा चुनौती बढ्यो, आबश्यक जनशक्ति परिचालन :प्रशासन
- 8 बर्ष, 3 महिना अगाडि
- २ मंसिर २०७४, शनिबार
म्याग्दी, २ मंसिर । निर्वाचन नजिकिएसंगै म्याग्दीमा सुरक्षा चुनौती बढेको छ । जिल्लाको सुरक्षा व्यवस्था मजबुत रहेको सुरक्षा अधिकारीहरुले बताईरहेका बेला बेनी नगरपालिका भित्रै भएको बम विष्फोटको घटनामा संलग्नहरुको पहिचान हुन सकेको छैन् ।गत मंगलवार दिउँसो बेनीनगरपालिका–१ अर्जममा नेपाली काँग्रेसको चुनाबी प्रचार टोलीलाई लक्षित गरि माइन बम विस्फोट भएको थियो... पुरा पढ्नुहोस
दिवंगत अभिभावकको स्मृतीमा विद्यालयलाई सहयोग
- 8 बर्ष, 3 महिना अगाडि
- २ मंसिर २०७४, शनिबार
ताकम २ मंसिर । म्याग्दीको धौलागिरी गाउँपालीका ७ मा रहेको ताकम माविलाई एक प्रवासीले नगद र प्रबिधिको सामाग्री सहयोग गरेका छन् । साविक ताकम गाविस ३ घर भई हाल अमेरीकामा बसोबास गर्दै आउनुभएका ऋषीनाथ सुवेदीले शुक्रबार नगद १ लाख र पचास हजार रुपैया मूल्य बराबरको एक थान ल्यापटप सहयोग गर्नुभएको... पुरा पढ्नुहोस
मुस्ताङमा बाम गठबन्धनका उमेद्वारको गाडी तोडफोड
- 8 बर्ष, 3 महिना अगाडि
- २ मंसिर २०७४, शनिबार
मुस्ताङ, २ मंसिर । मुस्ताङको बाह्गाउँ मुक्तिक्षेत्र गाउँपालीकाको कागबेनीमा शुक्रबार साँझ बाम गठबन्धनका उमेद्वारले चुनाव प्रचारमा प्रयोग गरेको सवारी साधन तोडफोड भएको छ । कागबेनीको होटल ड्रागन अगाडी रोकेर राखिएको ग १ ञ ३९६ नम्बरको ल्याडक्रुजर गाडीको अगाडीको भागको सिसा तोडफोड भएको हो । सो गाडी प्रतिनिधिसभाका एमालेका उमेद्वार प्रेम... पुरा पढ्नुहोस
वाम गठबन्धनको पाउद्वारमा आमसभा
- 8 बर्ष, 3 महिना अगाडि
- २ मंसिर २०७४, शनिबार
म्याग्दी, २ मंसिर । वाम गठबन्धनको शुक्रबार उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पाउद्वारमा चुनावी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य एवं वाम गठबन्धनका प्रतिनिधिसभाका साझा उम्मेदवार भूपेन्द्रबहादुर थापाले जनताको जीवनस्तरमा सुधार ल्याउन र देशको परिवर्तनका लागि वामपन्थी पार्टीलाई भोट दिएर विजयी गराउन आग्रह गरेका... पुरा पढ्नुहोस
नयाँगाउँमा वाम गठबन्धनको चुनाव प्रचारप्रसार समिति
- 8 बर्ष, 3 महिना अगाडि
- २ मंसिर २०७४, शनिबार
म्याग्दी, २ मंसिर । नजिकिँदै गरेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी गठबन्धन र त्यसपछि पार्टी एकताको घोषणा गरेका नेकपा एमाले र माओवादी केन्द्रको गाउँ अभियान जारीरहेको छ । यसैक्रममा शुक्रबार बेनी नगरपालिका–५ पुलाचौरको नयाँगाउँमा सम्पन्न अगुवा कार्यकर्ता भेलाले वाम गठबन्धनको २५ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन भएको छ ।... पुरा पढ्नुहोस
म्याग्दीका उमेद्वारलाई घरदैलोमा पुग्न भ्याइ नभ्याई
- 8 बर्ष, 3 महिना अगाडि
- २ मंसिर २०७४, शनिबार
धिरन खत्री म्याग्दी – आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावको मिती नजिकिएसंगै म्याग्दीका गाउँ बस्तीमा उमेद्वार, नेता, कार्यकर्ताको दौडधुप बढेको छ । पछिल्लो समय गाउँगाउँमा दैनिक हुने कोणसभा, घरदैलो, आमसभामा र पाटी प्रवेशको लहरसंगै उम्मेदवारको भावि योजना तथा प्रतिबद्धता सुन्न आउने जनसहभागिताले चुनावी चहलपहल बढाएको हो... पुरा पढ्नुहोस
म्याग्दीको विकास र भविश्य बामपन्थीको काँधमा –बाम उम्मेदवार
- 8 बर्ष, 3 महिना अगाडि
- १ मंसिर २०७४, शुक्रबार
म्याग्दी, १ मंसिर । नेकपा एमालेका पोलीट ब्युरो सदस्य थममाया थापाले नेपालमा राजनितिक स्थिरता कायम गरि विकास र सम्बृद्धीको अभियानलाई सफल बनाउन आसन्न चुनावमा बाम गठबन्धनको जित आवश्यक रहेको बताउनुभएको छ । अन्नपूर्ण गाउँपालीका ४ नारच्याङमा आयोजित आमसभामा थापाले भारतको ईशारामा नेपालमा राजनितिक अस्थिरता कायम गरेर विकास र जनताको हितमा... पुरा पढ्नुहोस