ताजा अपडेट

बेनीमा बधशालाको अभाव: मासु व्यवसायीको यस्तो खेलबाड कहिलेसम्म….?

म्याग्दी, १७ पुष । म्याग्दीको सदरमुकाम बेनीमा बधशालाको अभाव भएको छ । व्यवस्थित बधशाला र बधस्थलको अभावमा उपभोक्ता अस्वस्थ्यकर तवरले दुषित ठाउँमा बध गरिएको मासु उपभोग गर्न बाध्य छन् । अव्यवस्थित बधस्थलका कारण नदी र नजिकैको बस्तीका बासिन्दा प्रदुषणको चपेटामा परेका छन् । बेनीका मासु व्यवसायीले खुल्ला मञ्च नजिकै रहेको... पुरा पढ्नुहोस

जनभावना दुग्ध सहकारीको अध्यक्षमा बानियाँ चयन

  म्याग्दी, १७ पुस । म्याग्दीको बेनी नगरपालिका– ४ सिंगामा रहेको जनभावना दुग्ध सहकारी संस्थाको ८ औँ साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । अधिबेशनबाट देवेन्द्र बहादुर बानियाँको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरीएको छ । सचिबमा तेजबहादुर बानियाँ, कोषाध्यक्षमा धनकुमारी पौडेल चयन हुनुभएको छ । त्यसैगरि... पुरा पढ्नुहोस

म्याग्दी महोत्सवका लागि आर्थिक स्रोत जुटाउने अभियानलाई तिब्रता

म्याग्दी, १६ पुष । पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको छैटौ म्याग्दी महोत्सव माघे संक्रान्ति मेला तथा ४ नम्बर प्रदेश स्तरीय कृषि, घरेलु, औद्योगीक ब्यापारीक मेलाका लागि आर्थिक स्रोत संकलन अभियानलाई तिब्रता दिइएको छ । महोत्सवको मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघले प्रायोजक र दाताहरुको खोजीलाई... पुरा पढ्नुहोस

जेसीज कप फुटवलमा माउण्ट, वेष्ट प्वाइन्ट, बुद्ध र केवी एकेडेमी सेमिफाईनल प्रवेश

म्याग्दी, १७ पुस । सदरमुकाम बेनीमा जारी १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीज कप फुटवल प्रतियोगितामा साविक विजेता माउण्ट एभेरेष्ट, उप–बिजेता न्यू वेष्ट प्वाईन्ट आवसीय मावि सहित बुद्ध एकेडेमी बगरफाँट र केवी एकेडेमी दरबाङ सेमिफाईनलमा प्रवेश गरेका छन् । आईतवार भएको क्वाटरफाईनलमा प्रकाश माविलाई ० का विरुद्ध १ गोल... पुरा पढ्नुहोस

क्या गज्जब ! मल्कबाङ्गमा समुदायकै अगुवाईमा कल्भर्ट पुल निर्माण (फोटो फिचर)

म्याग्दी, १६ पुष । म्याग्दीको धौलागिरी गाउँपालीका ५ मल्कबाङ्गका बासिन्दाको पहलमा कल्भर्ट पुल निर्माण भएको छ । स्थानीय जनजागृति मावि नजिकै रहेको स्कुलको खोल्सामा कल्भर्ट पुल निर्माण भएको हो । स्थानीयबासीको सक्रियतामा सात मिटर लम्बाई र डेढ मिटर चौडाई भएको ढलान गरिएको पक्कि कल्भर्ट पुल निर्माण भएको छ । मल्कबाङ्गका... पुरा पढ्नुहोस

क्षत्री समाज म्याग्दीको अध्यक्षमा बीरबहादुर थापा चयन

म्याग्दी, १६ पुस । क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दीको अध्यक्षमा बीरबहादुर थापा क्षत्री चयन हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न समाजको १२ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट थापाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो । अधिबेशनबाट प्रथम उपाध्यक्षमा अमृता भण्डारी, उपाध्यक्षमा कृष्ण बानियाँ, लक्ष्मी केसी,... पुरा पढ्नुहोस

मंगलामा खेलकुद विकास समिति गठन

म्याग्दी, १६ पुस । म्याग्दीको मंगला गाउँपालीकामा युवा तथा खेलकुद विकास समिति गठन भएको छ । गाउँपालीकाको आयोजनामा शनिबार बाबियाचौरमा भएको सरोकारवालाहरुको भेलाले श्यामसुन्दर कडेलको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा रुसबहादुर पुन, सचिवमा सुवास श्रेष्ठ, सहसचिवमा लक्ष्मी रोका र कोषाध्यक्षमा लवकुश जुक्जाली, सदस्यहरुमा लिलन पुन,... पुरा पढ्नुहोस

म्याग्दीमा स्वास्थ्य बिमामा सत्र सय परिवार आवद्ध

म्याग्दी १६ पुष । आर्थिक रुपमा विपन्न र गरिब समुदायका नागरीकको गुणस्तरीय स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालीत स्वास्थ्य बिमा कार्यक्रममा म्याग्दीका करिब सत्र सय परिवार आवद्ध भएका छन् । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले वि.स २०७३ पुष १३ गतेदेखि म्याग्दीमा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको थियो । एक... पुरा पढ्नुहोस

अनेमसंघ क्रान्तिकारीको नगर सम्मेलन सम्पन्न, अध्यक्षमा ढुंगाना चयन

म्याग्दी, १६ पुस । नेकपा (माओवादी केन्द्र) निकट अनेमसंघ क्रान्तिकारीको शनिबार बेनीमा सम्पन्न प्रथम नगर सम्मेलनबाट अम्बिका ढुंगानाको अध्यक्षतामा २१ सदस्यीय नगर कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा दिलमाया सार्की, सचिवमा शोभा खड्का, सहसचिवमा बिष्णु बोहोरा, कोषाध्यक्षमा बिजुला किसान बानिया, सदस्यहरुमा आशा नेपाली हिमा छन्त्याल, जुना केसी, राजकुमारी परियार,... पुरा पढ्नुहोस

बेनीमा १६ औँ जेसीज कप फुटवल प्रतियोगिता सुरु (फोटो फिचर)

म्याग्दी, १५ पुस । म्याग्दी जेसीजको आयोजनामा सदरमुकाम बेनीमा अन्तर मावि जिल्ला स्तरीय १६ औँ जेसीजकप फुटवल प्रतियोगिता सुरु भएको छ । कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएको सो प्रतियोगितामा जिल्लाका विभिन्न १२ वटा विद्यालयले सहभागीता जनाएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता माउण्ट एभरेष्ट आवासीय माविले बिजयी... पुरा पढ्नुहोस