खेलकुद
भारत बंगलादेशसँग पराजित : नेपाल सेमिफाइनलमा प्रवेश
- 6 बर्ष, 5 महिना अगाडि
- २८ कार्तिक २०७४, मंगलवार
बंगलादेशसँग भारत पराजित भएपछि समूह एको उपविजेता बन्दै नेपाल एसीसी यू–१९ एसीया कपको सेमिफाइनलमा प्रवेश गरेको छ । पराजयसँगै डिफेन्डिङ च्याम्पियन भारत भने प्रतियोगिताबाट बाहिरिएको छ ।पहिलो खेलमा बंगलादेशसँग दुई विकेटको झिनो अन्तरले पराजित भएको नेपालले त्यसयता दुई खेलमा लगातार जीत निकाल्दै अर्को चरणको यात्रा तय गरेको हो । नेपालले... पुरा पढ्नुहोस
मलेसियाविरुद्ध नेपाल ८ विकेटले विजयी
- 6 बर्ष, 5 महिना अगाडि
- २८ कार्तिक २०७४, मंगलवार
काठमाडौं- मलेसियामा जारी एसिसी यु–१९ एसिया कपमा नेपालले आयोजक मलेसियालाई ८ विकेटले हराएको छ। मंगलबार भएको खेलमा ५.३ ओभरमा दुई विकेट गुमाउँदै नेपालले विजय लक्ष्य भेट्ट्याएको थियो। नेपालका लागि दीपेन्द्र ऐरीले १२ रन, अनिल शाहले अविजित १७ रन बनाए। यसअघि मलेसियाले नेपाललाई ४६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। वर्षाका कारण... पुरा पढ्नुहोस
बेगखोलामा अन्र्तराष्ट्रिय मापदण्डको खेलकुद मैदान बनाउने अभियान
- 6 बर्ष, 5 महिना अगाडि
- १९ कार्तिक २०७४, आईतवार
म्याग्दी, १९ कात्तिक । विभिन्न सामाजिक कार्यहरुमा सक्रिय म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा रहेको बेगखोला युवा क्लबले गाउँमै अन्र्तराष्ट्रिय मापदण्डको खेलकुद मैदान बनाउने अभियान सुरु गरेको छ । गत बर्ष रु १४ लाख रुपैयाँ विभिन्न क्षेत्रबाट आर्थिक संकलन गरि खेलकुद मैदान ढलान गरेको क्लबले यो बर्ष खेलमैदान नजीकै प्याराफिट र स्टेज... पुरा पढ्नुहोस
आज देखी छाप मेला सुरु
- 6 बर्ष, 6 महिना अगाडि
- २७ आश्विन २०७४, शुक्रबार
असोज, २७ म्याग्दी । बेनी नगरपालिका –५ छापमा छाप युवा क्लवले शुभदिपावलीको अवसरमा आज देखी मेला सुरु गरेको छ । कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अथिति निर्माण व्यवसायि संघ म्याग्दीका अध्यक्ष नारायण जिसीले यस्ता मेला पर्वले खेल क्षेत्रमा ठुलो भुमिका खेल्ले बताएका छन् । कार्यक्रममा बिशिष्ठ अथिति बेनपा– ५ का वडा... पुरा पढ्नुहोस
जनप्रगतिशिल मञ्च ओमन द्वारा आयोजित अन्तर नेपाली फुटबल खेल सम्पन्न
- 6 बर्ष, 6 महिना अगाडि
- २४ आश्विन २०७४, मंगलवार
पूर्ण पहाडी / ओमन जनप्रगतिशिल मञ्च ओमन द्वारा आयोजित अन्तर नेपाली फुटबल खेल सम्पन्न भएको छ । ०६-१०-२०१७ शुक्रबारको दिन ओमनको बर्का बंगाली मार्केट नजिक रहेको खेलकुद मैदान भएको फुटबल खेलमा ओमनमा रहेका विभिन्न संग सस्थाले भाग लिएका थिए । एन आर एन ओमन,मगर समाज ओमन,जनप्रगतिशिल मञ्च ओमन A, B... पुरा पढ्नुहोस
भारतलार्इ हराउँदै नेपाल बन्यो यू-१८ साफ च्याम्पियन
- 6 बर्ष, 7 महिना अगाडि
- १२ आश्विन २०७४, बिहीबार
काठमाडौं । भारतलाई २–० ले हराउँदै नेपालले १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधी जितेको छ । भुटानको थिम्पुमा भएको यो खेलको हिरो बने दिनेश हेन्जन । उनले दोस्रो मिनेटमै गोल गरेर नेपाललार्इ अग्रता दिलाएका थिए । खेलको ३७ औँ मिनेटमा फेरि हेन्जनले नै अर्को गोल थपे । त्यसपछि पनि कुनै गोल... पुरा पढ्नुहोस
मल्लाजमा बडादसै मेला सुरु
- 6 बर्ष, 7 महिना अगाडि
- ८ आश्विन २०७४, आईतवार
जलजला ८ असोज । पर्वतको जलजला गाउँपालीका ३ मल्लाजमा शनिबारदेखि बडादसै मेला सुरु भएको छ । बडादसै पर्वको अवसरमा हिमशुसेली युवा कल्वले आयोजना गरेको मेलाको जलजला गाउँपालीकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले उद्घाटन गर्नुभयो । कार्यक्रममा मन्तब्य व्यक्त गर्दै अध्यक्ष मल्लले खेलकुद प्रतियोगिताको साथसाथै युवा कल्वहरुले सामाजिक कामलाई पनी प्राथमिकता दिनुपर्ने... पुरा पढ्नुहोस
बिहिबार विहान वौद्ध कपको सेमिफाईनल खेलहरु हुने
- 6 बर्ष, 7 महिना अगाडि
- ४ आश्विन २०७४, बुधबार
म्याग्दी ४ असोज । बेनीमा जारी तेस्रो वौद्ध कप फुटबल प्रतियोगिता अन्तरगत बिहिबार देखि सेमिफाईनल खेल हुने भएको छ। सेमिफाईनलका खेलहरु बिहिबार विहान बौद्ध युवा क्लव भर्सेज एभरग्रिन युथ क्लव र जिल्ला प्रहरी कार्यालय भर्सेज कालीपुल युथ युनाईटेड क्लव सेमिफाईनलमा भिड्ने भएका छन् । बौद्ध युवा क्लवले न्यु दोभान... पुरा पढ्नुहोस
तेस्रो वौद्ध कपको बुधबारदेखि क्वाटर फाईनल
- 6 बर्ष, 7 महिना अगाडि
- ३ आश्विन २०७४, मंगलवार
बेनी ३ असोज । बेनीमा जारी तेस्रो वौद्ध कप फुटबल प्रतियोगिता अन्तरगत बुधबारदेखि क्वाटर फाईनलको खेल हुने भएको छ । बुधबार बिहान बागलुङ जिल्ला फुटबल संघ र वौद्ध सेतोबीचको खेलपछि प्रि क्वाटर फाईनल सकिने र क्वाटर फाईनल सुरु हुने आयोजक वौद्ध युवा कल्वले जनाएको छ । दसै पर्वको अवसरमा... पुरा पढ्नुहोस
मैत्रीपूर्ण फुटबल
- 6 बर्ष, 7 महिना अगाडि
- २ आश्विन २०७४, सोमबार
म्याग्दी २ असोज । तेस्रो संबिधान दिवस म्याग्दीमा सोमबारदेखि विभिन्न कार्यक्रम आयोजना गरेर मनाउन थालीएको छ ।संबिधान दिवस मुल समारोह समितिको आयोजनामा त्रिदीबशिय कार्यक्रम गरेर दिवस मनाउन लागीएको हो । पहिलो दिन सोमबार मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । कर्मचारी र नेताजनप्रतिनिधि बिच मैत्रीपूर्ण फुटबल खेलाइएको हो । मैत्रीपूर्ण... पुरा पढ्नुहोस