खेलकुद

१७ औँ जेसीज कप फुटवलमा सेमिफाईनल टीमको टुंगो लाग्यो (भिडियो सहित)

म्याग्दी, १३ मङ्सिर । म्याग्दी सदरमुकाम बेनीमा जारी १७ औ अन्तर मा.वि. हुवावे जेसीज कप फुटबल प्रतियोगिता–२०१८ मा सेमिफाईनलमा भिड्ने टोलीको टुंगो लागेको छ । विहिवार भएको क्वाटर फाईनल खेलमा डिफेण्डीङ च्यापिएन न्यु वेष्ट प्वाइन्ट आवासीय मावि संगै, केवी एकेडेमी दरबाङ, धौलागिरि मावि सिंगा र बेनी आवासीय माविले जित हात... पुरा पढ्नुहोस

भलिबल खेलबाट राष्ट्रिय पहिचान बनाएका राखुका मिलन

म्याग्दी, १३ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा जन्मीएका मिलन मल्लको यतिबेला भलिबलमा निकै चर्चा छ । गाउँघरमा सामान्य अभ्यास गर्दा गर्दै मल्लको खेल जिवनले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमै चर्च बटुल्न सफल भएको हो । मुक्तिधाम माविमा अध्ययन गर्दागर्दै मल्ल स्थानीय र जिल्ला स्तरमा आयोजना हुने खेलकुद प्रतियोगितामा भाग... पुरा पढ्नुहोस

‘१७ औँ जेसीजकप’ फुटवलको पहिलो चरणको खेल सम्पन्न

  म्याग्दी १२ मङसिर । म्याग्दी जेसिजद्धारा आयोजित अन्तरमावि १७ औँ जेसीज कप फुटवलको पहिलो चरणको खेल सम्पन्न भएको छ । १६ टिम सहभागि भएको १७ औ अन्तर मा.वि जेसीज कपकोे पहिलो चरणको खेलहरु बुधबार सम्पन्न भएको हो । अन्तर मावि जेसिज कपको दोस्रोदिन चार खेल सम्पन्न भएको थियो ।... पुरा पढ्नुहोस

काठमाण्डौमा हुने एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्डो प्रतियोगीताको तयारी तीव्र

म्याग्दी, १२ मङ्सिर ।  काठमाण्डौमा आगामी पुषमा हुने पहिलो एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्डो प्रतियोगिताको तयारीलाई तिब्र पारिएको छ । पुष १८ देखि २० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगीता सञ्चालनका लागी संघलाई आर्थिक भार नपर्ने गरि नेपाल तेक्वान्डो संघले मान्यता दिएको छ । अमेरिकामा केन्द्रिय कार्यालय रहेको एभरेष्ट वल्र्ड क्लास तेक्वान्डोको... पुरा पढ्नुहोस

‘१७ औँ जेसीजकप’ फुटवलको तयारी पुरा

म्याग्दी ९ मङसिर ।म्याग्दी जेसिजद्धारा निरन्तर सञ्चालन हुदै आएको अन्तरमावि १७ औँ जेसीज कप फुटवलको तयारी पुरा भएको छ । मंगलबारदेखि सदरमुकाम बेनीमा हुने १७ औ अन्तर मा.वि जेसीज कप प्रतियोगिता–२०१८ को तयारी पुरा भएको हो । म्याग्दी जेसीजले आइतबार बेनीमा पत्रकार सम्मेलन गरेर मंसिर ११ देखि १५ गतेसम्म सञ्चालन... पुरा पढ्नुहोस

भलिबलको उपाधी आयोजक भगवतीलाई

म्याग्दी, ११ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा दशै पर्वको अवसरमा आयोजित खेलकुद प्रतियोगिता अन्र्तगत जिल्लाकै सर्वाधिक राशि भएको भलिबलको उपाधी आयोजक भगवती युवा क्लवले जितेको छ । तिन हजार भन्दा बढी दर्शक भएको फाईनलमा आयोजक भगवतीले बाजुङ पर्वतलाइ दुईका विरुद्ध तिन सेट जित्दै उपाधी जितेको हो । वडा... पुरा पढ्नुहोस

भगवती र बाजुङको फाइनल शनिबार हुने

राखु ८ कात्तिक । म्याग्दीका रघुगंगा गाउँपालिका– राखु भगवतीमा दशै पर्वको अवसरमा आयोजित खेलकुद प्रतियोगितामा अन्र्तगत भलिबल फाईनल भगवती युवा क्लव र बाजुङ युवा क्लव पर्वत विच हुने भएको छ । सेमिफाईनलमा भगवती युवा क्लवले मिक्स पिप्ले र बाजुङ युवा क्लव  पर्वतले काउलेगौडाँ युवा क्लव घतानलाई पराजित गर्दै फाईनलमा प्रवेश... पुरा पढ्नुहोस

चौथो अर्थुङ्गे कप सुरु

बेनी ५ कात्तिक । बेनी नगरपालिका ६ अर्थुङ्गेमा सोमबारदेखि चौथो अर्थुङ्गे कप खेलकुद प्रतियोगिता सुरु भएको छ ।अर्थुङ्गे युवा क्लवले वडादशै पर्वको अवसरमा आयोजना गरेको खेलकुद प्रतियोगिताको प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गरेका हुन् । कार्यक्रममा संघीय सांसद थापा, गण्डकी प्रदेशका सांसद बिनोद केसी र जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र... पुरा पढ्नुहोस

दशैको अवसरमा मल्लाजमा खेलकुद प्रतियोगिता

मल्लाज २९ असोज । जलजला गाउँपालिका ३ मा रहेको ऐतिहाँसिक भगवती कोत मन्दिर परिसरमा दशै पर्वको अवसरमा खेलकुद प्रतियोगिता सञ्चालन गरिएको छ ।वडा कार्यालयले खेल प्रतिभाको पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले पुरुष, महिला भलिबल, बास्केटबल, छेलो र खुल्ला एकल नृत्य प्रतियोगिताको आयोजना गरिएको जनाएको छ । चार समूह सहभागि महिला... पुरा पढ्नुहोस

चौथो एभरग्रिन कपको उपाधी आयोजकलाई

बेनी २६ असोज । बेनीमा शुक्रबार सम्पन्न चौथो एभरग्रिन कप फुटबल प्रतियोगिताको उपाधी आयोजकले जितेका छन् । आयोजक एभरग्रिन कल्वको सेतो समूहले हरियो समूहलाई १ का विरुद्ध ३ गोल गर्दै उपाधी जितेको हो । बिजेता र उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित एक लाख तीस हजार र सत्तरी हजार रुपैयाँ... पुरा पढ्नुहोस