विशेष

मालिका धुरीमा १८ लाख खर्चेर भक्तजनलाई खानेपानी सुविधा

गलेश्वर (म्याग्दी), ९ जेठः म्याग्दीको  मालिका र रघुगंगा गाउँपालिकाको सिमा क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिकस्थल मालिका धुरीमा आउने भक्तजनको सुविधाका लागि करिब १८ लाख रुपैयाँ लागतमा  खानेपानीको व्यवस्था गरिएको छ । समुद्र सतहबाट ३ हजार ३ सय मिटरको उचाइमा अवस्थित म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिकाको धुरीमा २ किलोमिटर टाढाको मुहानबाट पाइपमार्फत पानी... पुरा पढ्नुहोस

राहुघाट जलविद्युतको ‘प्रेसर साफ्ट’ सुरुङ जोडियो

बेनी : म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको ‘प्रेसर साफ्ट’ मंगलबार जोडिएको छ। एक हजार ४९ मिटर लामो प्रेसर साफ्ट ब्रेक थ्रु भएको हो । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर प्रवर्द्धक रहेको यस आयोजनाको रघुगंगा गाउँपालिका–३ पिप्ले स्थित मुख्य सुरुङको आउटलेट (अन्तिम बिन्दु)... पुरा पढ्नुहोस

बेनीमा रैथाने बालीबाट बनेका खानाका परिकार प्रदर्शन

म्याग्दी, ३ जेठ । म्याग्दीको बेनी नगरपालिकाले रैथाने बालीबाट बनाइएका परिकारको पदर्शन गरेको छ । नगरपालिकाको कृषि शाखाको आयोजनामा बेनीमा दुई दिने रैथाने बालीबाट खानाका परिकार बनाउने तालिम दिइएको हो । तालिममा सहभागीहरुले तयार गरेका रैथाने खानाका परिकारलाई विहिवार पदर्शन समेत गरिएको छ । तालिममा सहभागीहरुले कोदो, गहुँ, आलु, भटमास,... पुरा पढ्नुहोस

अन्नपूर्णमा नमुना युवा गाउँ सभा अभ्यास सुरू

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा नमुना युवा संसद कार्यक्रम अन्तर्गत सञ्चालित तिन दिने नमुना युवा संसद अभ्यास तथा नमुना गाउँ सभा अभ्यास एवम् प्रशिक्षण कार्यक्रम वुधबारबाट सुरु भएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष भारतकुमार पुनले सक्षम नागरिक तयार गर्ने, पालिको विकासको लागि युवाहरुलाई सबल, प्रतिस्पर्धी... पुरा पढ्नुहोस

अन्नपूर्णका व्यवसायीलाई कर सम्बन्धि अभिमुखीकरण

म्याग्दी, २ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कर सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा पालिकाका जनप्रतिनिधि, पालिका भित्रका होटल व्यवसायी, निर्माण व्यसायी, उपभोक्ता, आमा समुह युवा क्लबहरुलाई लक्षित गरेर कर सम्बन्धी जानकारी दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले जानकारी दिनुभयो... पुरा पढ्नुहोस

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

म्याग्दी । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले महसिकार अवलोकन गर्न पर्यटक आउने र मह खरिद गर्न उपभोक्ता जङ्गलमै पुग्न थालेपछि ग्रामीण क्षेत्रको आयआर्जनमा सहयोग पुगेको बताउनुभयो । “अक्करे भिरमा जोखिम मोलेर गरिने महसिकार वसन्तयाममा धवलागिरि... पुरा पढ्नुहोस

बेनीमा मादल बजाउने तालिम सुरु

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा मादल बजाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा मंगलबारदेखि निर्माण व्यवसायी समितिको सभाहलमा सुरु भएको १५ दिने मादल बजाउने तालिमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको हो । नगर प्रमुख केसीले संगीतमा सकरात्मक सोचको विकास गराउन सक्ने शक्ति भएको बताउनुभयो । संगीतले... पुरा पढ्नुहोस

म्याग्दी क्याम्पसमा विज्ञान प्रयोगशाला भवन निर्माण (तस्बिर/ भिडियाे)

म्याग्दी ,३१ वैशाख । म्याग्दी बहुमुखी क्याम्पसमा रु १ करोड ६२ लाख लागतमा विज्ञान प्रयोगशाला भवन र प्रयोगशाला निर्माण भएको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५आइ नेपालको रु १ करोड ३२ लाख र म्याग्दीमा रहेका लायन्स क्लबहरुको रु ४० लाख बराबरको आर्थिक सहयोगमा पाँच कोठे भवन सहित विज्ञान प्रयोगशाला... पुरा पढ्नुहोस

संस्कृतिको अन्तरपुस्ता हस्तान्तरण गर्न संगीत प्रशिक्षण (तस्बिर/भिडियाे )

म्याग्दी , ३१ वैशाख । म्याग्दीमा पुराना संस्कृतिको अन्तरपुस्ता हस्तान्तरणको लागि संगीत प्रशिक्षण गरिएको छ । ज्येष्ठ नागरिकमा रहेका ज्ञान सिप र अनुभव अन्तरपुस्ता हस्तान्तरणको लागि सामाजिक विकास कार्यालय र बेनी नगरपालिकाको सहयोगमा श्रीकृष्ण गण्डकी ज्येष्ठ नागरिक सेवा केन्द्रले १० दिने संगीत प्रशिक्षण दिएको हो । नेपाली मौलिक बाध्यबाधनका सामाग्रीहरु... पुरा पढ्नुहोस

सिंगामा महिलाहरुलाई मादल बजाउने तालिम सञ्चालन

म्याग्दी, ३० वैशाख । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा पुख्र्यौली कला, संस्कृतिको संरक्षण गर्न मादल बजाउने तालिम दिन सुरु गरिएको छ । https://www.youtube.com/watch?v=ECSRu7yDh0Y   वडा कार्यालयको आयोजनामा आइतवारदेखि गीत संगीतको क्षेत्रमा अत्यावश्यक बाध्यबाधनको रुपमा चिनिने मादल बजाउने सिप सिकाई सम्बन्धी तालिम सञ्चालन गरिएको हो । एक सातासम्म सञ्चालन हुने तालिममा वडाभित्रका... पुरा पढ्नुहोस