विशेष
अतिथिलाई स्वागतमा गुराँसे मालाको भारी (फोटो कथा)
- 7 बर्ष, 1 महिना अगाडि
- १४ फाल्गुन २०७५, मंगलवार
म्याग्दी, १४ फागुन । तस्बिरमा देखिएको राताम्मे माला अतिथिको स्वागतको लागि बनाईएका हुन् । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा हालै सम्पन्न प्रथम राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगितामा पुगेका अतिथि पाहुनलाई स्वागतको लागि विद्यार्थीहरुले यसरी गुराँसे मालाको भारी बनाएर ल्याएका हुन् । यहाँ जंगलमा राताम्मे फुलेका गुराँसका फुलका माला बुनेर गाउँमा पुग्ने अतिथि... पुरा पढ्नुहोस
फेसबुक बन्याे बिहे गर्ने माध्ययम, बागलुङे युवकले गरे पाकिस्तानी युवतीसँग बिहे
- 7 बर्ष, 1 महिना अगाडि
- १३ फाल्गुन २०७५, सोमबार
बागलुङ १३ फागुन । सामाजिक सञ्जाल फेसबुक प्रयोगकै क्रममा सम्पर्क बढेपछि बागलुङका ब्राम्हण समुदायका एक युवाकाे पाकिस्तानी मुस्लिम युवतीसँग विवाह भएकाे छ । बागलुङ नगरपालिका– १२, अमलाचौरका २३ वर्षीय सुदिन आचार्यले पाकिस्तानकी २२ वर्षीया आम्ना सफिकसँग बागलुङ जिल्ला अदालत मा आइतबार विवाह दर्ता गर्नुभयाे । पाकिस्तानको रावलपिण्डीमा ‘आइटी इञ्जिनीयरिङ’ अध्ययनरत सफिकले... पुरा पढ्नुहोस
व्यक्तिगत लगानीमा चौतारी पोखरी निर्माण
- 7 बर्ष, 1 महिना अगाडि
- १३ फाल्गुन २०७५, सोमबार
धु्रबसागर शर्मा म्याग्दी १३ फागुन । म्याग्दीको बेनी नगरपालिका वडा नं ६ का वडाअध्यक्ष कृष्णबहादुर बानियाँले वडावासीहरुको सुविधा र ग्रामिण सम्पदाहरुको संरक्षणका लागि निजी लगानीमा वडा भित्रका सार्वजनिक ठाउँहरुमा चौतारी पोखरी निर्माण गर्नुभएको छ । बेनी नगरपालिका वडा नं ६ को छापमा एक लाख ५० हजारको लागतमा चौतारी पोखरी निर्माण... पुरा पढ्नुहोस
रघुगंगा र मुक्तिधाम माविको बिजयउत्सव
- 7 बर्ष, 1 महिना अगाडि
- १२ फाल्गुन २०७५, आईतवार
बेनी १२ फागुन । रघुगंगा गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय प्रथम राष्ट्रपति छात्र÷छात्रा खेलकुद प्रतियोगिताको उपाधिको बिजेता पिप्लेको रघुगंगा र उपबिजेता भगवतीको मुक्तिधाम माविले आइतबार बिजयउत्सव मनाएका छन् ।रघुगंगा माविका शिक्षक, विद्यार्थी र अभिभावकहरुले बाजागाजा सहित पिप्ले गाउँ परिक्रमा गरेर विद्यालयमा पदक दिलाउन योगदान गर्ने विद्यार्थीहरुलाई सम्मान गरेका... पुरा पढ्नुहोस
म्याग्दीमा आवास पुननिर्माण प्रभावित ‘हाइप्रोफाइल भुकम्प पीडित : अनुदान लगे, घर बनाएनन्’
- 7 बर्ष, 1 महिना अगाडि
- १२ फाल्गुन २०७५, आईतवार
म्याग्दी, १२ फागुन । २०७२ सालमा गएको भुकम्पले देशमा धेरै जनधनको क्षती भयो । भुकम्पबाट हजारौँ घरबार विहिन हुन पुगे । सरकारले भुकम्पबाट घरबार विहिन भएकाहरुको निजी आवास पुननिर्माणमा सहयोग गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरण गठन गरि प्रभावित जिल्लाहरुमा आवास पुननिर्माणको लागि अनुदान दिन थालेको थियो । तर भुकम्प गएको ३... पुरा पढ्नुहोस
कराँतेमा स्वर्णपदक विजेता निर्मललाई क्षत्री समाज म्याग्दीद्धारा सम्मान
- 7 बर्ष, 1 महिना अगाडि
- १२ फाल्गुन २०७५, आईतवार
म्याग्दी, १२ फागुन । भारतमा भएको साउथ एसियन च्याम्पियनसिप करातेमा स्वर्णपदक विजेता निर्मलबहादुर कटुवाललाई क्षत्री समाज म्याग्दीद्धारा सम्मान गरेको छ । क्षत्री समाज म्याग्दीको १३ औँ बार्षिक साधारण सभाको अवसरमा सम्मान पत्रले कटुवाललाई सम्मान गरिएको हो । भारतको पश्चिम बंगालमा आयोजना भएको साउथ एशियन च्याम्पियनसिप कराँते प्रतियोगितामा खुल्लातर्फबाट सहभागि भएर... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी रघुगंगा मावि पिप्लेलाई
- 7 बर्ष, 1 महिना अगाडि
- ११ फाल्गुन २०७५, शनिबार
बेनी ११ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका– ५ झिँमा सम्पन्न अन्तर मावि छात्रछात्रास्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रघुगंगा मावि पिप्लेले जितेको छ । १० वटा स्वर्ण, ५ वटा रजत र ४ वटा कास्य पदक जितेर पहिलो भएको रघुगंगा मावि राखु पिप्लेले रनिङ्ग शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र... पुरा पढ्नुहोस
पत्रकार सन्तोष गौतमलाई के.डी बर्ष पत्रकारिता पुरस्कार प्रदान
- 7 बर्ष, 1 महिना अगाडि
- ११ फाल्गुन २०७५, शनिबार
सिमलचौर ११ फागुन । म्याग्दीका पत्रकार सन्तोष गौतम शनिबार के.डी वर्ष पत्रकारिता पुरस्कार २०७५ बाट सम्मानीत भएका छन् । मंगला गाउँपालिका २ सिमलचौरमा रहेको के.डी कटेज प्रा.लीले तेस्रो वार्षिक उत्सवको अवसरमा समाचारको माध्यमबाट कृषि र ग्रामिण पर्यटन क्षेत्रको विकासमा पु¥याएको योगदान वापत गौतमलाई ११ हजार १११ रुपैयाँ राशीको पुरस्कार प्रदान... पुरा पढ्नुहोस
दश जोड दुईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी पुरस्कृत
- 7 बर्ष, 1 महिना अगाडि
- ११ फाल्गुन २०७५, शनिबार
सन्तोष गौतम बेनी ११ फागुन । सुदिप रावल स्मृति कोषले राष्ट्रिय परिक्षा बोर्डले वि.स २०७४ र २०७५ मा लिएको दश जोड दुई तहको परिक्षामा सहभागी भई उत्कृष्ट अंक ल्याउने म्याग्दीका तीन विद्यार्थीहरुलाई शनिबार पुरस्कृत गरेको छ ।वि.स २०६६ फागुन १ गते बागलुङमा दुर्घटनामा परि दिवंगत भएका सुदिप रावलको स्मृतीमा स्थापना... पुरा पढ्नुहोस
विद्युतीय पुस्तकालय सञ्चालनका लागि ल्यापटप सहयोग
- 7 बर्ष, 1 महिना अगाडि
- ११ फाल्गुन २०७५, शनिबार
बेनी ११ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरु¬ङ –तातोपानीमा रहेको सर्वोदय माविमा विद्युतीय पुस्तकालय सञ्चालनका लागि एक विदेशी संस्थाले शुक्रबार ल्याप्टप सहयोग गरेको छ । दक्षिण कोरीयाको अम हङ गिल फाउण्डेशनले १७ लाख रुपैयाँ मूल्य बराबरको १९ थान ल्याप्टप कम्प्युटर सहयोग उपलब्ध गराएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वुद्धी पुनले... पुरा पढ्नुहोस