विशेष
गण्डकी प्रदेशमा दुई जिल्लामा सीमित ‘रुट परमिट’ खारेज
- 9 महिना, 23 दिन अगाडि
- १९ माघ २०८०, शुक्रबार
म्याग्दी, गण्डकी प्रदेशमा दुई जिल्लामा सीमित गरिएको सार्वजनिक सवारीसाधनको ‘रुट परमिट’ खारेज भएको छ। गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० मा सार्वजनिक सवारीसाधनले प्रदेशभरिकै रुट परमिट लिन पाउने व्यवस्था गरिएको हो प्रदेश सरकारले बिहीबार राजपत्रमा प्रकाशन गरेको नियमावली कार्यान्वयनमा आएसँगै दुई जिल्लामा सीमित गरिएको रुट परमिट खारेज... पुरा पढ्नुहोस
टोड्के–धौलागिरि पानोरमा पदमार्ग :‘डाँडामा प्रकृति गाउँमा संस्कृति’ (फोटो फिचर)
- 9 महिना, 24 दिन अगाडि
- १८ माघ २०८०, बिहीबार
म्याग्दी १८ माघ । अग्ला पहाड । घना जंगल । शान्त वातावरण । मनोरम दृष्यको अवलोकन र गाउँको मौलिक आतित्यथा टोड्के–धौलागिरि मानोरमा पदमार्गको मुख्य आकर्षण हुन् । गण्डकी प्रदेशको म्याग्दी र मुुस्ताङ जोड्ने गरि टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्ग सञ्चालनमा ल्याउने तयारी थालिएको छ । म्याग्दीको रघुगंगा र मंगला गाउँपालिका तथा... पुरा पढ्नुहोस
मुस्ताङको ढि खोलाको तातोपानी मुहान संरक्षणको पर्खाइमा
- 9 महिना, 24 दिन अगाडि
- १८ माघ २०८०, बिहीबार
म्याग्दी, १८ माघ । मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ ढि खोलाको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ । अध्ययन अनुसन्धान र उपयुक्त प्रविधिको पहिचान हुन नसक्दा ढि खोलाले बनाएको खोंचभित्र रहेको तातोपानीको मुहानलाई प्रयोगमा ल्याउन नसकिएको हो । लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ का पूर्ववडाध्यक्ष हिरा गुरुङले ढि खोलाको तातोपानी खेर गइरहेको... पुरा पढ्नुहोस
घारमा उद्घोषण सम्बन्धी तालिम शुुरु
- 9 महिना, 24 दिन अगाडि
- १८ माघ २०८०, बिहीबार
घार, १८ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा बिहिबारदेखि उद्घोषण सम्बन्धी तीन दिने तालिम शुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा खिवाङ सामुदायिक सिकाई केन्द्रले आयोजना गरेको तालिममा ४६ जनाको सहभागिता रहेको छ । आमा समूह, युवा क्लव, टोल विकास संस्था, विद्यालय व्यवस्थापन समिति, वन उपभोक्ता समूहका प्रतिनिधिहरुको तालिममा... पुरा पढ्नुहोस
एमाले म्याग्दीको नेतृत्व सर्वसम्मत : अध्यक्षमा बालकृष्ण सुवेदी
- 9 महिना, 28 दिन अगाडि
- १४ माघ २०८०, आईतवार
म्याग्दी १४ माघ । नेकपा एमाले म्याग्दीको १० औं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ जिल्ला कमिटी चयन भएको छ । बालकृष्ण सुवेदीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन भएको हो । अधिवेशनमा सहमतिको आधारमा सर्वसम्मत रुपमा जिल्ला कमिटी चयन भएको हो । नबनिर्वाचित अध्यक्ष बालकृष्ण सुवेदीलाई अध्यक्ष मण्डलका अध्यक्ष एवम्... पुरा पढ्नुहोस
टोड्के-धौलागिरि पानोरमा पदमार्गको अध्ययन सुरु
- 9 महिना, 29 दिन अगाडि
- १३ माघ २०८०, शनिबार
म्याग्दी, माघ १३ गते । गण्डकी प्रदेशको म्याग्दी र मुुस्ताङ जोड्ने टोड्के-धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन थालिएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोग, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा र रघुुगङ्गा गाउँपालिकासँगको समन्वयमा ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा शनिबारदेखि पदमार्गको खोज,... पुरा पढ्नुहोस
धेरै राजनीतिक दल होइन, बलिया राजनीतिक दलको खाँचो ः एमाले महासचिब पोखरेल
- 9 महिना, 30 दिन अगाडि
- १२ माघ २०८०, शुक्रबार
म्याग्दी १२ माघ । नेकपा (एमाले) का महासचिब शंकर पोखरलेले नेपालमा बलिया राजनीतिक दलको आबश्यकता रहेको बताउनुभएको छ । नेकपा (एमाले) म्याग्दीको दशौँ जिल्ला अधिवेशनलाई शुक्रवार बेनीमा सम्वोधन गर्दै नेता पोखरेलले मुलुकमा राजनीतिक स्थिरताका लागि धेरै राजनीतिक दल नभएर बलिया राजनीतिक दलको आबश्यकता रहेको बताउनुभयो । नेपाली समाजलाई अघि बढाउने... पुरा पढ्नुहोस
युवाको हत्यामा संलग्न चार जना पक्राउ
- 9 महिना, 30 दिन अगाडि
- १२ माघ २०८०, शुक्रबार
म्याग्दी १२ माघ । सदरमुकाम बेनी बजारमा भएको हत्या घटनामा संलग्न चार जना पक्राउ परेका छन्। बेनी नगरपालिका–८ पिपलचोक बस्ने रघुगंगा गाउँपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको बिहीबार साँझ बेनीको न्यूरोडमा चक्कु प्रहार गरी हत्या भएको थियो। घटनामा संलग्नताको आरोपमा पक्राउ परेकाको विवरण प्रहरीले शुक्रवार सार्वजनिक गरेको हो। हत्यामा संलग्न धवलागिरि... पुरा पढ्नुहोस
एमाले म्याग्दीको दशौँ अधिबेशन बेनीमा सुरु (तस्बिर/भिडियो)
- 9 महिना, 30 दिन अगाडि
- १२ माघ २०८०, शुक्रबार
म्याग्दी, १२ माघ । नेकपा एमाले जिल्ला कमिटि म्याग्दीको दशौँ जिल्ला अधिवेशन बेनीमा सुरु भएको छ । दुई दिनसम्म बेनीमा सञ्चालन हुने अधिवेशनले जिल्ला कमिटिको नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनको उद्घाटन अघि बेनीमा ¥याली गरिएको छ । https://youtu.be/HXV5K2W9Do8 बाजागाजा सहित विभिन्न नारा लगाउँदै अधिवेशनमा भाग लिन आएका... पुरा पढ्नुहोस
जहाँ संस्कार र संस्कृतिले गाउँ फर्काउँछ ……(फाेटाे फिचर)
- 9 महिना, 30 दिन अगाडि
- १२ माघ २०८०, शुक्रबार
म्याग्दी १२ माघ : उमेरले ४ बर्ष पार गरेका धवलागिरि गाउँपालिका–५ मलम्पारका लिएन घरब्जा छन्त्याल आफ्नो परिवारका आफन्तसंग पोखरामा बसोबास गर्नुहुन्छ । लिएनका बुबा खिमबहादुर र आमा दमायाँ रोजगारको शिलसिलामा अष्ट्रेलियामा हुनुहुन्छ । पोखरामा घर समेत बनाएर बसोबास गर्दै आएका छन्त्याल परिवारले खिमबहादुरका जेठा छोरा लिएनको पुर्पुरो भने गृहगाउँ मलम्पारमै... पुरा पढ्नुहोस