विशेष
बेनी कालीगण्डकी जलविद्युत आयोजनाको बाँध सार्न माग
- 6 बर्ष, 6 महिना अगाडि
- २१ असार २०७६, शनिबार
बेनी २१ असार । प्रभावीत क्षेत्रका अगुवाहरुले बेनी कालीगण्डकी जलविद्युत आयोजनाको बाँध स्थानान्तरणको माग गरेका छन् ।विद्युत विकास विभागले निर्माणको तयारी गरेको ५०.५३ मेगावाट क्षमताको प्रस्तावित बाँध स्थल परिवर्तनका लागि म्याग्दी र पर्वतका सरोकारवाला तथा जनप्रतिनिधिहरुले सुझाव दिएका हुन् । विभागले शनिबार जलजला गाउँपालिकाको बगरफाँटमा आयोजना गरेको सार्वजनिक सुनुवाई... पुरा पढ्नुहोस
बेनपाको नीति तथा कार्यक्रममा पुरानोलाई निरन्तरता दिदै पारित
- 6 बर्ष, 6 महिना अगाडि
- २१ असार २०७६, शनिबार
बेनी २१ असार । म्याग्दीको बेनी नगरपालिकाले अधिकांश विगतका योजनालाई निरन्तरता दिदै शनिबार आगामी आर्थिक वर्ष २०७६,७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । पाँचौ नगरसभामा नगरप्रमुख हरिकुमार श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश विगतका वर्षकै विषयलाई दोहोराइएको छ । केही नयाँ कार्यक्रम समावेश भएपनि समग्रमा विगतकै... पुरा पढ्नुहोस
मंगलामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु
- 6 बर्ष, 6 महिना अगाडि
- १८ असार २०७६, बुधबार
बाबियाचौर १८ असार । मंगला गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कामका लागि पारिश्रमिकमा आधारित सामूदायिक आयोजना सुरु भएको छ । आयोजनाबाट एक सय जना भन्दा बढीलाई रोजगारी मिलेको छ । बाबियाचौरमा ३१ जनालाई सडक मर्मतको काममा खटाइएको छ । वडा न. ३ र ४ बरंजामा पनि मंगलबारदेखि कार्यक्रम अन्तरगत पखेरदेखि... पुरा पढ्नुहोस
हत्केलामा ज्यान राखेर पुर्खेउली पेशा ‘भीर महको शिकार’ (फोटो फिचर)
- 6 बर्ष, 6 महिना अगाडि
- १७ असार २०७६, मंगलवार
कमल खत्री बेनी १७ असार । गुर्जा हिमालबाट बग्दै आएको सितमखोलाको किनारमा तीन दर्जन मानिसहरु जम्मा भएका छन् । उनीहरु सबैको नजर खोलाको किनारबाट ठडिएको अग्लो पहाडतर्फ गएको छ । करिब ५ सय मिटर अग्लो पहाडमा एक जना पुरुष डोरीको भ¥याङको सहायताले पहाडको टुप्पोबाट तलतिर ओर्लदै छन् । पहाडको टुप्पोमा... पुरा पढ्नुहोस
धौलागिरीमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु
- 6 बर्ष, 6 महिना अगाडि
- १७ असार २०७६, मंगलवार
बेनी १७ असार । धवलागिरी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कामका लागि पारिश्रमिकमा आधारित सामूदायिक आयोजना सुरु भएको छ । पूर्वाधार विकाससँगै नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित सञ्चालित आयोजनाबाट १२० जनालाई रोजगारी दिएको हो । मुना, मुदी, मराङ र ताकममा ३०/३० जनालाई सडक सुधार, मर्मत र ग्यावीयन पर्खाल... पुरा पढ्नुहोस
क्याम्पसका विद्यार्थीलाई सिपमुलक तालिम
- 6 बर्ष, 6 महिना अगाडि
- १६ असार २०७६, सोमबार
बेनी १६ असार । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई सिपमुलक तालिम प्रदान गरिएको छ ।घरेलु तथा साना उद्योग विकास समितिको सहयोग र क्याम्पसको व्यवस्थापनमा उद्यमशिलता विकास, हाउस वायरिङ, आधारभूत कम्प्युटर र कम्प्युटर हार्डवयर विषयको तालिम दिइएको हो । २८ जनालाई १० दिने उद्यमशिलता विकास र भगत सर्वजित कार्यक्रम अन्तरगत... पुरा पढ्नुहोस
पर्यटकीय सम्भावना बोकेको मुस्ताङको ‘ठिनी गाउँ’(भिडियाे सहित)
- 6 बर्ष, 6 महिना अगाडि
- १६ असार २०७६, सोमबार
मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित पर्यटकीय ठिनी गाउँ । यो गाउँले प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक हिसावले प्रसस्त पर्यटकीय सम्भावना बोकेको छ । जोमसोमदेखि ३० मिनेट पैदल हिँडेपछि यहाँ पुग्न सकिन्छ । सडक सुविधा पुगेको ठिनी गाउँ मुक्तिनाथ–नारच्याङ वैकल्पिक र जोमसोम–तिलिचो पदमार्गमा समेटिएको छ । https://www.youtube.com/watch?v=HceyuQdcwzI&feature=share&fbclid=IwAR0IIRidSmrMQ33ZTPBVVmnnW-UnpUbtjAO6p_QxD7eBX4kx8CfHv4u690Q&app=desktop ढुंगा, माटो र काठबाट बनेका सेतो... पुरा पढ्नुहोस
मंगलाको ३५ करोड बढीको बजेट पारित
- 6 बर्ष, 6 महिना अगाडि
- १५ असार २०७६, आईतवार
सन्तोष गौतम बेनी १५ असार । मंगला गाउँपालिकाको आइतबार बाबियाचौरमा सम्पन्न सातौ गाउँसभाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ३५ करोड तीन लाख छ सय रुपैयाँको बजेट पारित गरेको छ । असार ९ गते सुरु भएको गाउँसभामा उपाध्यक्ष सिर्जना केसीले चालुतर्फ २३ करोड सात लाख ६९२ र पूजीगततर्फ ११ करोड... पुरा पढ्नुहोस
बेनी नगरपालिकाको नीति तथा कार्यक्रम र बजेटको तयारी सुरु (भिडियो सहित)
- 6 बर्ष, 6 महिना अगाडि
- १५ असार २०७६, आईतवार
https://www.youtube.com/watch?v=zmGTRO95pSQ&feature=youtu.be बेनी १५ असार । बेनी नगरपालिकामा उत्पन्न आन्तरिक गतिरोध अन्त्य भएसंगै आगामी आर्थिक बर्ष २०७६/०७७ को लागि नीती, कार्यक्रम तथा बजेटको तयारी सुरु गरिएको छ । आईतवार बसेको बिशेष नगरसभालाई सर्वसम्मत रुपमा पाँचौ नगरसभामा परिणत गर्ने निर्णय भएसंगै नीति तथा कार्यक्रम र बजेटको तयारी थालिएको हो । सभामा विशेष... पुरा पढ्नुहोस
म्याग्दीमा धान दिवस मनाइयो (फोटो फिचर)
- 6 बर्ष, 6 महिना अगाडि
- १५ असार २०७६, आईतवार
सन्तोष गौतम बेनी १५ असार । म्याग्दीका विभिन्न ठाउँमा आइतबार १६ औ धान दिवस–२०७६ मनाइएको छ । कृषि ज्ञान केन्द्र, स्थानीय तहहरुका कृषि शाखा र कृषक समूहहरुले धान रोपाई कार्यक्रमको आयोजना गरेर दिवस मनाएका हुन् । कृषि ज्ञान केन्द्र र महारानी कृषक समूहको आयोजनामा बेनी नगरपालिका ५ कुडुले फाँटमा धान... पुरा पढ्नुहोस