विशेष

‘बेनीको बजार, जता माया उतै छ नजर’ गीत सार्वजनिक

म्याग्दी, भदौ २९ गते । बेनीलाई देश विदेशमा परिचित बनाएको ‘बेनीको बजार, जता माया उतै छ नजर किरेमिरे जाले रुमाल’ गीत नयाँ भर्सनमा पुनर्निर्माण गरी सार्वजनिक गरिएको छ । गायक रामचन्द्र काफ्ले र गायिका समीक्षा अधिकारीको आवाजमा रहेको चर्चित गीत नयाँ भर्सनमा पुनर्निर्माण गरिएको हो ।   शनिबार म्याग्दी जेसिज... पुरा पढ्नुहोस

मिना परियार हत्या प्रकरण : पाँच प्रतिवादी पुर्पक्षका लागि थुनामा

  म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीय मिना परियारको हत्या मुद्दाका सबै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । ज्यानसम्बन्धी कसुरमा म्याग्दी जिल्ला अदालतको मङ्गलबारको थुनछेक बहसपछि उनीहरूलाई थुनाका लागि कारागार चलान गर्न आदेश गरिएको हो । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म कारागारमा राखेर अनुसन्धान... पुरा पढ्नुहोस

बेनी जाेमसाेम सडक: पहिरो रोकथाम गर्न बैसरी अँधेरीखोलामा ‘रक एंकरिङ’

चीन–भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकमा जोखिम बनाएको म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोलामा नयाँ प्रविधिको प्रयोग गरेर पहिरो रोकथाम गरिएको छ। म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडकमा पहिरो खस्न नदिनका लागि ‘रक एङ्करिङ’ र ‘नेलिङ’ गरिएको हो।... पुरा पढ्नुहोस

मिस मगर नेपालको ताज दग्नामकी क्रिस्टिनालाई

म्याग्दी । मिस मगर नेपाल–२०२४ को उपाधि म्याग्दीकी क्रिस्टिना पुन मगरले जित्नुभएको छ । निट डेन्टल केयर प्रिजेन्ट्स सातौं संस्करणमा म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामकी क्रिस्टिनाले अन्य १० प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुम्नुभएको हो । पोखराको होटल ग्राण्डमा शनिबार सम्पन्न भएको प्रतियोगितामा रघुगंगा–१ बेगखोलाकी आशिका गर्बुजा मगर फस्ट रनरअफ र... पुरा पढ्नुहोस

दग्नाममा आमा समुहको बहुउद्धेश्यीय भवन उद्घाटन

दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाममा निर्माण भएको नाङ्गीदेवी आमा समुहको बहुउद्धेश्यीय भवन उद्घाटन गरिएको छ । आमा समुहकै सक्रियता तथा प्रदेश सरकार,गाउँपालिका,वडा ,विभिन्न संघ संस्था र व्यक्तीहरुको आर्थिक सहयोगमा निर्माण भएको सभाहल सहितको दुई तले भवनको शुक्रबार प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो । आर्थिक... पुरा पढ्नुहोस

समयमै पारिश्रमिक दिने सहमतीपछि राहुघाट जलविद्युतका मजदुरको हडताल फिर्ता

म्याग्दी, २२ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा मजदुरले गरेको हडताल फिर्ता भएको छ । समयमै तलबको माग गर्दै शुक्रवारदेखि मजदुरहरुले काम रोकेर हडताल गरेका थिए । आयोजनाको सिभिल ठेकेदार जयप्रकाश (जेपी)एशोसिएट्सले समयमै तलब नदिएको भन्दै मजदुरहरुले शुक्रवार आयोजनाको काम रोकेर आन्दोलन गरेका हुन्।... पुरा पढ्नुहोस

मिना परियार हत्या प्रकरणः प्रेमिका भनिएका राम खत्री सहित पाँच जना विरुद्ध मुद्धा दायर

म्याग्दी ,२१ भदौ । म्याग्दीको बेनी नगरपालिका–९ घतानकी १९ बर्षिया मिना परियारको हत्या प्रकरणमा पाँच जना विरुद्ध जिल्ला अदालतमा मुद्धा दायर गरिएको छ । गत पुस १६ गते घरबाटै वेपत्ता भएकी मिनाको साउन २७ गते घतानकै आँखेत कालीमुलको जंगलमा हत्या गरेर गाडेको अबस्थामा सडेगलेको अवस्थामा शब फेला परेको थियो ।... पुरा पढ्नुहोस

धार्मिक पर्यटकीय स्थल ऋखार ओझेलमा

म्याग्दी , २० भदौ । अग्ला पहाडले घेरिएको । हरियाली बुकी । थरिथरीका लेकाली फूलहरुले सजिएको लेकाली बुकी पाटनमा सुन्दर मन्दिर रहेको छ । सानो तलाउमा रहेको डुंगा आकारको ढुंगामाथि अवस्थित ऋखार मन्दिर आकर्षक, अनौठो र मनमोहक छ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा अवस्थित ऋखार ऐतिहाँसिक, धार्मिक र पर्यटकीय सम्भावनाले... पुरा पढ्नुहोस

धार्मिक पर्यटकीय स्थल ऋखार ओझेलमा

­ म्याग्दी , २० भदौ । अग्ला पहाडले घेरिएको । हरियाली बुकी । थरिथरीका लेकाली फूलहरुले सजिएको लेकाली बुकी पाटनमा सुन्दर मन्दिर रहेको छ । सानो तलाउमा रहेको डुंगा आकारको ढुंगामाथि अवस्थित ऋखार मन्दिर आकर्षक, अनौठो र मनमोहक छ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा अवस्थित ऋखार ऐतिहाँसिक, धार्मिक र पर्यटकीय... पुरा पढ्नुहोस

गुञ्जिन थाले तिजका भाका

  छोरी : ‘‘पराइ घरमा दुख पाएकी छोरीलाई के लाउँछ, आमा तिम्रो सम्झनाले मुटु जलाउँछ ।’’ आमा : ‘‘धेरै अत्यास लाग्यो भने फोनमा होला बोलनी अहिलेको तिजमा त छोरी आउनी होलानी’’ मंगला गाउँपालिका– १ पूर्णगाउँमा आयोजित तिज विशेष कार्यक्रममा आमा छोरीको सन्दर्भमा स्थानीयले गाएका हुन यि भाका । महिलाहरुको महान... पुरा पढ्नुहोस