विशेष
म्याग्दीका निर्मल पुर्जा नेपालको पर्यटनका लागि विश्व सदभावना दूत नियुक्त
- 3 बर्ष, 6 महिना अगाडि
- १२ फाल्गुन २०७८, बिहीबार
म्याग्दी १२ फागुन । विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व रेकर्ड कायम गर्नुभएका म्याग्देली पर्वतारोही निर्मल पूर्जा नेपालको पर्यटनका लागि विश्व सदभावना दूत नियुक्त हुनुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मनुभएका सेवानिवृत बेलायती सैनिक समेत रहनुभएका पुर्जालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिमाल... पुरा पढ्नुहोस
पछैमा ‘रावण पार्क’ निर्माण शुरु
- 3 बर्ष, 6 महिना अगाडि
- १२ फाल्गुन २०७८, बिहीबार
म्याग्दी, १२ फागुन । म्याग्दीको पौराणिक स्थल बेनी नगरपालिका– ५ पछैमा रावण पार्क (उद्यान) निर्माण शुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उद्यन मन्त्रालयसँगको साझेदारीमा पछैमा रावण पार्क निर्माण शुरु गरेको हो । ठेक्का पाएका निर्माण ब्यवसायीले रावणको मुर्ति बनाउनेसँगै पछैमा आएर प्रारम्भिक चरणको काम शुरु गरेका वडा अध्यक्ष... पुरा पढ्नुहोस
रुखबाट खसेर ज्यान गुमाएका मजदुरको परिवारलाई राहत
- 3 बर्ष, 6 महिना अगाडि
- १२ फाल्गुन २०७८, बिहीबार
म्याग्दी १२ फागुन । म्याग्दीको बेनी नगरपालिका – ७, बिरेन्द्रचोकमा रहेको पिपलको रुख काँटछाँट गर्ने क्रममा ज्यान गुमाउनुभएका एक मजदुरको परिवारलाई बेनी नगरपालिकाले काजक्रिया खर्च सहित क्षतिपुर्ती दिएको छ । बुधबार मृतक मालिका गाउँपालिका वडा नं २ रुम निवासी थामबहादुर पुनको आफन्त, नगरपालिकाका जनप्रतिनि सहित सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितीमा भएकाे... पुरा पढ्नुहोस
म्याग्दीका अग्रज पत्रकार शर्मालाई पुत्री शोक
- 3 बर्ष, 6 महिना अगाडि
- ११ फाल्गुन २०७८, बुधबार
म्याग्दी ११ फागुन । म्याग्दीका अग्रज पत्रकार धु्रवसागर शर्मालाई पुत्रीशोक परेको छ । बेनी नगरपालिका–२ बगरफाँट निवासी पत्रकार शर्माकी माईली छोरी बिनिता शर्माको २२ बर्षको उमेरमा उपचारको क्रममा भरतपुर क्यान्सर अस्पतालमा निधन भएको हो । आन्द्राको क्यान्सरका कारण बिगत ८ महिनादेखि शर्माको भरतपुर क्यान्सर अस्पतालमा उपचार भैरहको थियो । गयराती... पुरा पढ्नुहोस
एमसिसीबारे संसदमा छलफल गर्ने वाताबरण बनाइयोस : एमाले सचिब अर्याल (भिडियो सहित)
- 3 बर्ष, 6 महिना अगाडि
- ११ फाल्गुन २०७८, बुधबार
म्याग्दी ११ फागुन । नेकपा एमालेका केन्द्रीय सचिब एवं गण्डकी प्रदेश इन्चार्ज पद्यमा अर्यालले अमेरिकी सहायता परियोजना एमसिसीबारे संसदमा छलफल गर्ने वातावरण बनाउन सरकार समक्ष माग गर्नुभएको छ । प्रेस चौतारी नेपाल, म्याग्दी शाखाले बुधवार बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेत्री अर्यालले संसदमा एमालेको माग सम्बोधन नभएर संसद... पुरा पढ्नुहोस
वन उपभोक्तालाई उद्यमशिलता तालिम
- 3 बर्ष, 6 महिना अगाडि
- ११ फाल्गुन २०७८, बुधबार
बेनी, ११ फागुन । म्याग्दीका सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधीहरुलाई उद्यमशिलता तालिम प्रदान गरिएको छ । डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा फागुन १ देखि ९ गतेसम्म तालिम सञ्चालन भएको हो । सात दिन सैद्धान्तिक र दुई दिन स्थलगत अध्ययन अवलोकन गराइएको थियो । छ वटै स्थानीय... पुरा पढ्नुहोस
धवलागिरि गाउँपालिकाद्धारा एम्बुलेन्स सञ्चालनको तयारी
- 3 बर्ष, 6 महिना अगाडि
- १० फाल्गुन २०७८, मंगलवार
म्याग्दी १० फागुन । म्याग्दीको धवलागिरि गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । भौगोलिक रुपमा विकट रहेको यस गाउँपालिकाका नागरिकलाई सरल र सर्वसुलभ रुपमा उपचारको लागि सघाउन गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको हो । विभिन्न प्रकृया पुरा गरि भारतबाट भन्सार छुटमा एम्बुलेन्स गाडी खरिद गरिएको र कार्यविधि बनाएर सञ्चालनको तयारी गरिएको... पुरा पढ्नुहोस
पोखरेबगरमा सामाजिक कुरिती तथा लागु औषध दुव्र्यसन सम्बन्धी अभिमुखीकरण (तस्वीर)
- 3 बर्ष, 6 महिना अगाडि
- १० फाल्गुन २०७८, मंगलवार
म्याग्दी १० फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पाेखरेबगरमा मंगलवार सामाजिक कुरिती तथा लागु औषध दुव्र्यसन सम्बन्धी अभिमुखीकरण कार्यक्रम तथा तालिम सम्पन्न भएको छ । म्याग्दी जेसीजको आयोजनामा सामाजिक विकास कार्यालय र अन्नपूर्ण गाउँपालिकाको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दिप खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको... पुरा पढ्नुहोस
हागाँ काट्ने क्रममा विरेन्द्रचोकस्थित पिपलको रुखबाट खसेर मृत्यु
- 3 बर्ष, 6 महिना अगाडि
- १० फाल्गुन २०७८, मंगलवार
म्याग्दी,१० फागुन । बेनी नगरपालिका– ७ विरेन्द्रचोकमा रहेको पिपलको रुखको हांगा काट्ने क्रममा एक जना युवाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय अगाडी रहेको पिपल बोटको हांगा काट्ने क्रममा खसेर मालिका गाउँपालिका– २ रुमका ४३ बर्षि थामबहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले बताउनुभयो ।... पुरा पढ्नुहोस
रत्नेचौरमा धार्मिक महोत्सव हुने
- 3 बर्ष, 6 महिना अगाडि
- १० फाल्गुन २०७८, मंगलवार
म्याग्दी १० फागुन । बेनी नगरपालिका–१, रत्नेचौरमा धार्मिक महोत्सव हुने भएको छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना रहेका रत्नेचौरमा अवस्थित श्रीलक्ष्मी हरि मन्दिरमा आगामी फागुन २३ देखि ३० गतेसम्म महोत्सवको आयोजना गरिएको छ । रत्नेचौरमा रहेको श्री लक्ष्मीहरि भगवानको २५ औं श्रीब्रह्मोत्सव श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवं पुज्यपाद... पुरा पढ्नुहोस