विशेष

म्याग्दीमा सहकारी बैंकको शाखा स्थापना गर्न माग

म्याग्दी, ६ भदौ । म्याग्दीका सहकारीकर्मीहरूले बेनीमा राष्ट्रिय सहकारी बैंकको शाखा स्थापना गर्न पहल थालेका छन् । आइतबार सदरमुकाम बेनीमा आयोजित राष्ट्रिय सहकारी बैंकको सेवा र सहकारीको समसामायिक विषयमा छलफल कार्यक्रममा बोल्ने सहकारीकर्मीले म्याग्दीका सहकारीहरूलाई सहज र प्रभावकारी सेवा दिन शाखा विस्तारको आवश्यकता रहेको बताइएको थियो । सोही अवसरमा शाखा... पुरा पढ्नुहोस

म्याग्देली बाल अभियान्ता प्रेन्सा रेग्मीलाई मोना युएईको सम्मान

म्याग्दी ६ भदौ । म्याग्दीकी प्रतिभाशाली बाल अभियान्ता प्रेन्सा रेग्मीलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईले सम्मान गरेको छ । Global Child prodigiy top 100 मा परेर युएईमा अवार्ड लिन पुग्नुभएकी मंगला गाउँपालिका–१ पुर्णगाउँकी रेग्मीलाई मोना युएईले सम्मान गरेको हो । मोना युएईका अध्यक्ष सुवास राम्जालीको अध्यक्षता, महासचिव काजीमान बुढाथोकी... पुरा पढ्नुहोस

म्याग्दीमा छुटेका भूमिहिनको लगत संकलन सुरु

म्याग्दी, ५ भदौ । म्याग्दीमा छुटेका भूमिहिनको लगत संकलन सुरु भएको छ । पालिकाले वडा कार्यालय मार्फत भूमिहिन दलित, सुकुम्वासी र अब्यवस्थित बसोबासीको लगत संकलन सूरु गरेको हो । राष्ट्रिय भूमि आयोगकोले भदौ १ गते सार्वजनिक गरेको सूचना अनुसार ३५ दिनभित्र भूमिहिन दलित, सुकुम्बासी र अब्यवस्थित बसाबोसीले वडा कार्यालयमा पुगेर... पुरा पढ्नुहोस

नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन म्याग्दीमा हुने

म्याग्दी ५ भदौ । नेपाल जेसीजको आगामी बर्षको क्षेत्र ‘ख’ सम्मेलन म्याग्दीमा हुने भएको छ । भदौ ३ र ४ गोरखा जेसीजको आतित्यथामा सम्पन्न क्षेत्र ख सम्मेलनमा आगामी बर्षको सम्मेलनका लागि स्थान छनौटका लागि निर्धारित समयमा म्याग्दी जेसीजको मात्रै प्रस्ताब पेश भएपछि म्याग्दी जेसीजले सर्वसम्मत रुपमा आगामी बर्षको क्षेत्रीय सम्मेलनको... पुरा पढ्नुहोस

‘ईच्छा स्मृती ५ औं एभरग्रीन कप’ फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई

म्याग्दी, ४ भदौ । ‘ईच्छा स्मृती ५ औं एभरग्रीन कप’ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजनक एभरग्रीन युवा क्लवले जितेको छ । सदरमुकाम बेनीबजारको खुल्लामञ्चमा आयोजित प्रतियोगिता अन्तरगत शनिबार भएको फाईनलमा एभरग्रीन युवा क्लवले मंगला गाउँपालिका– २ सहश्रधाराको मालिका युवा क्लवलाई पेनाल्टी सुटआउटमा ३ विरुद्ध २ गोल अन्तरले पराजित... पुरा पढ्नुहोस

बेनीको बजार बढ्यो तर व्यापार खस्कियो

म्याग्दी, ४ भदौ । कुनै समय ग्राहकको चापले खाना खाने समय नपाउने बेनी नगरपलिका–७ शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिला छन् । विसं २०५० मा पर्वतको धादिङबाट बसाइँ सराइ गरेर आएका केसी पछिल्लो समय बेनीमा खुद्रा व्यापार खस्किँदै गएको अनुभव सुनाउँछन् । “बेनीमा केही सरकारी अड्डा र थोरै मात्र घर... पुरा पढ्नुहोस

वडा सदस्य कार्कीको निधन

बेनी, ४ भदौ । बेनी नगरपालिका वडानम्वर २ का वडा सदस्य कृष्णबहादुर कार्कीको निधन भएको छ । नेकपा माओवादी केन्द्रबाट वडासदस्यमा निर्वाचित कार्कीको उपचारको क्रममा पोखरामा निधन भएको हो । ज्यामरुककोटका बिकास निर्माण, लामो समय स्थानीय सामुदायिक विद्यालयको ब्यवस्थापन समितिको नेतृत्व गर्नुभएका कार्की शालिन स्वभाव र सहयोगी हुनुहुन्थ्यो। उहाँ नेकपा... पुरा पढ्नुहोस

निर्वाचनको तयारीमा जुटे म्याग्दीका दल

म्याग्दी ३ भदाै । म्याग्दीका राजनीतिक दलहरूले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी थालेका छन् । चुनावको तयारीका लागि कार्यकर्ता र मतदाताको अपेक्षा बुझ्नका लागि नेताहरू गाउँ पसेका हुन् । गत वैशाखमा भएको स्थानीय तह चुनावपछि सुस्ताएको राजनीतिक गतिविधि बढ्न थालेको छ । प्रशिक्षण र... पुरा पढ्नुहोस

धवलागिरिमा मेला महोत्सवलाई व्यवस्थित बनाईने

म्याग्दी ३ भदौ । म्याग्दीको धवलागिरि गाउँपालिकाले स्थानीय स्तरमा आयोजना हुने मेला पर्व र महोत्सवहरुलाई व्यवस्थित बनाउन पहल थालेको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले विहिवार जनप्रतिनिधि र पालिकाभित्र रहेका युवा क्लबहरुबिच अन्तरक्रिया कार्यक्रम गरि मेला महोत्सवलाई व्यवस्थित बनाउने कार्यको थालनी गरेको हो । कार्यक्रममा गाउँपालिकाभित्र युवा क्लबहरुले... पुरा पढ्नुहोस

श्रीकृष्ण जन्माष्टमी पर्वमा ‘राधाकृष्ण’ को रथयात्रा

म्याग्दी, ३ भदौ । श्रीकृष्णको जन्माष्टमीको पर्वको अवसरमा बेनीमा ‘राधाकृष्ण’को रथयात्रा गरिएको छ । लिटल गार्डेन एकडेमीले शुक्रबार विहान बेनी बजारमा राधाकृष्णको रथयात्रा निकाले छ। श्रीकृष्णको बाल्यकालको अवस्थालाई चित्रण गर्दै लिटल गार्डेन एकेडमीले अध्ययनरत स–साना बालबालिकालाई राधा कृष्ण बनाएर भजनकृतनसहित बजारमा रथयात्रा गरेका छन् । आजका दिन भगवान् श्रीकृष्णको पूजा–आराधना,... पुरा पढ्नुहोस