विशेष

संरक्षणको पर्खाइँमा घुमाउने घर

पर्वत ४ पुस । पर्वतको आर्थरडाँडाखर्कमा रहेका परम्परागत घुमाउने घर संरक्षणको अभावमा खण्डहर बनेका छन् । गुरुङ समुदायको बाहुल्यता रहेको यस गाउँका अधिकांश परिवार सहरतिर बसाइँसराइ गर्दा गाउँका घर खाली भएका हुन् । गाउँमा पनि आजकल आधुनिक घर निर्माण गर्ने क्रम बढेकाले परम्परागत पुराना घरको संरक्षण हुन नसकेको हो ।... पुरा पढ्नुहोस

गाउँमै पौष्टिक आहार उत्पादन गरिँदै

म्याग्दी ४ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा बालबालिकाको लागि आवश्यक पर्ने पौष्टिक आहार ९सर्वोत्तम पिठो० गाउँमै उत्पादन गर्ने तयारी भएको छ । सामाजिक बिकास मन्त्रालय गण्डकी प्रदेशको  आर्थिक सहयोग, अन्नपूर्ण गाउँपालिका र वडा कार्यालयको समन्वयमा मिलन म्याग्दीले स्थानीयस्तरमा उपलब्ध खाद्यान्न प्रयोग गरेर सर्वोत्तम पिठो उत्पादन गर्ने तालिम आयोजना गरेको... पुरा पढ्नुहोस

बजारको अभाबले गाउँमै उत्पादन भएका अल्लो कपडा थन्किए

बेनी, ४ पुस । म्याग्दीमा अल्लोबाट उत्पादन गरिएका कपडा बजार अभाबले थन्किएका छन् । जंगलमा खेर गएको अल्लोलाई सदुपयोग गरि गाउँमै उद्योग स्थापना गरेर अल्लोका कपडा बनाउँदै आएकाका उद्यमीहरु बजार अभाबले समस्यामा परेका छन् । विगत ६ बर्षदेखि धवलागिरि गाउँपालिका–७ धारापानीमा नेचुरल नेप्लिज ह्यान्डी क्राफ्ट प्रोडक्ट एन्ड मार्केटिङ उद्योग सञ्चालन... पुरा पढ्नुहोस

क्षत्री महिला समाज म्याग्दीको अध्यक्षमा सन्जु बरुवाल

म्याग्दी, २ पुस । क्षेत्री महिला समाज म्याग्दीको अध्यक्षमा सञ्जु बरुवाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार बेनीमा रहेको क्षेत्री समाजको हलमा भएको क्षत्री महिला समाज म्याग्दीको छैठौं बार्षिक साधारणसभा एवम् तेस्रो अधिवेशनबाट बरुवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको प्रथम उपाध्यक्षमा शर्मिला थापा, द्वितीय उपाध्यक्षमा पुष्पा खड्का... पुरा पढ्नुहोस

ओमकुमारी शान्ति कोषको अध्यक्षमा हरिकृष्ण गौतम

  बेनी, २ पुष ।परोपराकी संस्थाको रुपमा चिनिएको ओमकुमारी शान्ति कोषको अध्यक्षमा हरिकृष्णा गौतम सर्वसम्मत निर्वाचित हुनुभएको छ। कोषको आठौं साधारण सभा तथा चौंथो अधिवेशनबाट परोपकारी पत्रकारितामा सक्रिय गौतमको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरिएको हो । कोषको प्रथम उपाध्यक्षमा खमबहादुर थापा, द्वितीय उपाध्यक्षमा लोकबहादुर पुन, महासचिवमा विनय श्रेष्ठ, कोषाध्यक्षमा... पुरा पढ्नुहोस

रिजाल बन्धु समाज म्याग्दीको तदर्थ समिति गठन

म्याग्दी २ पुस । म्याग्दीमा रहेका रिजालबन्धुहरु संगठीत हुने भएका छन् । जिल्लाभर छरिएर रहेका रिजाल बन्धुहरुलाई एकिकृत गर्ने उदेश्यले शनिवार बेनीमा आयोजित एक भेलालले रिजाल बन्धु समाजको म्याग्दी जिल्ला तदर्थ समिति गठन गरेका छन् । शान्तिराज रिजालको अध्यक्षतमा भएको भेलालले १ जना पछि थप गर्ने गरि १३ सदस्यीय जिल्ला... पुरा पढ्नुहोस

प्रहरीले रुईसे कुटपिट घटना विरुद्धको उजुरी किन गरेन दर्ता !

म्याग्दी, २ पुस । रघुगंगा गाउँपालिका २ रुईसे–भेडिओढारमा होटल संचालक माथि कुटपिट घटनामा संग्लन दोषीलाई कारवाहीको माग गर्दै पीडित पक्षले घटनामा संलग्न भएका व्यक्तिहरुको पहिचान उल्लेख गर्दै दिएको उजुरी जिल्ला प्रहरी कार्यालय म्याग्दीले दर्ता गरेको छैन् । कुटपिट घटना घटेको ४ दिनसम्म पनि जिल्ला प्रहरी कार्यालयको मुद्दा फाटँले उजुरी दर्ता... पुरा पढ्नुहोस

पोस्सोन म्याग्दी शाखाको अध्यक्षमा हरिप्रसाद पौडेल

बेनी, २ पुस। पोलिटिकल साईन्स सोसाईटी नेपाल (पोस्सोन) ले म्याग्दीमा पनि शाखा विस्तार गरेको छ । शुक्रबार बेनीमा ‘शासन सञ्चालनमा जनप्रतिनिधिका भूमिका’ विषयमा अन्तरक्रिया कार्यक्रम गर्दै म्याग्दीमा पोस्सानको शाखा विस्तार गरेको हो । पोस्सोन म्याग्दीको तदर्थ समितिको अध्यक्षमा हरिप्रसाद पौडेल, उपाध्यक्षमा तुल्सी पूर्जा, सचिवमा छवि आचार्य, कोषाध्यक्षमा साधना हमाल रहेका... पुरा पढ्नुहोस

लिटल गार्डेनको १९ औ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाइयो 

  बेनी, १ पुष । बेनीको लिटल गार्डेन एकेडेमीले शुक्रबार विविध कार्यक्रम गरेर १९ औ स्थापना दिवस मनाएको छ । वि.स. २०६० मंसिर २० गते स्थापना भएको विद्यालयले आइतबारदेखि विभिन्न कार्यक्रम गरेर १९ औ स्थापना दिवस मनाउन थालेको थियो । विद्यालयका प्रिन्सीपल दिपक सुवेदीको अध्यक्षता र प्राज्ञिक निर्देशक प्रेम जिसीको... पुरा पढ्नुहोस

कहाँ हराए घरका दलिनमा माटोको गुँड बनाएर बस्ने गौँथली ?

ध्र्रुवसागर शर्मा गलेश्वर, १ पुस । म बस्ने कोठाकै दलिन बीचमा गौँथली बस्यो पिटाएको तन्नाउपर फिर मैला पनि खस्यो । मलाई त्यो देखि हृदयबीच लाग्यो किरकिरी चरी बोल्यो मेरो मन सब बुझी त्यो चिरिबिरी ।। आजभन्दा ८५ वर्ष अगाडि कवि शिरोमणि लेखनाथ पौड्यालले गौँथलीको विशेषता वर्णन गर्दै लेखेको यो कविताले... पुरा पढ्नुहोस