विशेष

भीरबाट खसेपछि लाहुरेको सपनाबाट गायनमा मोडिएका गर्वुजा

कमल खत्री म्याग्दी ६ माघ । भीरबाट खसेर घाइते नभएको भए लोक गायक खड्ग गर्वुजा यतिबेला सेवानिवृत लाहुरेको पहिचानमा सिमित हुनुहुन्थ्यो । बेलायती सेनामा भर्ति हुन पहिलो चरणको शारीरिक अभ्यासको परिक्षामा उर्तिण भएपछि थप तयारीका लागि गाउँ फर्किएका धवलागिरि गाउँपालिका–६ मराङ, अर्बाङका खड्ग गर्वुजा भीरबाट खसेर शारीरिक अपांगता भएपछि उहाँको... पुरा पढ्नुहोस

लुलाङ–गुर्जा सडक योजना कार्यान्वयनको चरणमा

  म्याग्दी, पुस २७ गते । म्याग्दीको विकट वस्ती धवलागिरी गाउँपालिका १ गुर्जालाई सडक सञ्जालसँग जोड्ने लुलाङ–गुर्जा सडक योजना कार्यान्वयन थालिएको छ । उक्त सडक योजनाका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकार, प्रदेश र गाउँपालिका गरी करिब ६ करोड रुपियाँ बजेट खर्च गरिने भएको हो । सडक योजनाका लागि सङ्घीय... पुरा पढ्नुहोस

सरकारले बाँझो जमिन प्रयोगमा ल्याउन जोड दिएको छ–मन्त्री भुुषाल

  सिंगा, २७ पुुष ः कृषि तथा पशुुपंक्षी विकास मन्त्री वेदुराम भुषालले सरकारले बाँझो जमिन प्रयोगमा ल्याउन जोड दिएको बताउनु भएको छ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा शुक्रबार हरियाली ग्रुुप प्रा.ली.को पाँचौ वार्षिक साधारणसभा उद्घाटन गर्नुहुुदै नागरिकको जिवनशैलीमा आएको परिवर्तनका कारण खेतीयोग्य जमिन बाझो बन्न थालेको बताउनुभयो । देशभर कुुल... पुरा पढ्नुहोस

म्याग्दीको रणनीतिक महत्वका दुई सडक आयोजनाको कार्यान्वयन प्रकृया सुरु

बेनी, २७ पुस । म्याग्दीको रणनीतिक महत्वका दुई वटा सडक स्तरोन्नति गर्ने आयोजना कार्यान्वयन भएको छ । चालु आर्थिक बर्ष २०८०/०८१का लागि म्याग्दीमा गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट बिनियोजन गरेका योजनाहरु म्याग्दीको धेरै बस्ती समेटिने, कृषि, पर्यटन र समग्र ग्रामिण विकासको आधार भएकाले रणनीतिक... पुरा पढ्नुहोस

धवलागिरि गाउँपालिकाद्धारा पत्रकार गौतम सहित खेलाडी,कलाकार र कर्मचारी पुुरस्कृत

म्याग्दी, २६ पुस । म्याग्दीको धवलागिरी गाउँपालिकाले पत्रकार, खेलाडी, कलाकार र उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गरेको छ । मुुना स्थित गाउँपालिकाको कार्यालयमा बिहिबार भएको २१ औ गाउँसभाका अवसरमा धवलागिरी गाउँपालिकामा जन्मिएर विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई सम्मान गरेको हो । नेपाल पत्रकार महासंघ म्याग्दीका सचिब सन्तोष गौतम, लोक गायक खड्ग गर्बुुजा... पुरा पढ्नुहोस

बगरखोलाको अस्तित्व र चिमखोलाको स्वरुप बिग्रने गरी जलविद्युत बनाउन नदिने

बेनी (म्याग्दी), २५ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाबासीले बगरखोलाको अस्तित्व र गाउँको स्वरुप बिग्रने गरी जलविद्युत आयोजना बनाउन नदिने भएका छन् । रघुगंगा गाउँपालिका–७ चिमखोला भएर बग्ने बगरखोलामा मोना हाइड्रोपावर कम्पनीले ५ दशमलब ५ मेगावाट क्षमताको बगरखोला जलविद्युत आयोजना निर्माण गर्ने तयारी गरेको थियो । मंगलवार वडा कार्यालयले आयोजना... पुरा पढ्नुहोस

मंगलाको बाबियाचौरमा सूचनाको हकसम्बन्धी अन्तरक्रिया

म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सोमबार) सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘सूचना हाम्रो अधिकार, सुशासन र विकासको आधार’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना आयोगको आयोजनामा अन्तत्र्रिmया गरिएको हो । स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी एवं समूहरुसँगको उपस्थितिमा सूचनाको हकसम्बन्धी अन्तत्र्रिmया कार्यक्रम सम्पन्न गरिएको राष्ट्रिय सूचना आयोगले जनाएको छ... पुरा पढ्नुहोस

म्याग्दीलाई हिउँदे आलुमा आत्मनिर्भर बनाइने

बेनी(म्याग्दी), २४ पुस :  बेनी नगरपालिका– ४ सिंगा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आलु खेती गरेका छन् । परम्परागत रुपमा खाद्य बाली लगाउँदै आएका यहाँका स्थानीयले यसबर्ष हिउँदयाममा नगदे बालीका रुपमा आलु खेती गरेका छन् । गाउँका प्रत्येक घरले आलु खेती गरेका छन् । ठूलोखोला महिला कृषक समूहका अध्यक्ष जुुना खत्रीले... पुरा पढ्नुहोस

ढलान गरेको रड सडकमा यत्रतत्र भएपछि दुर्घटनाको जोखिम (तस्बिर)

म्याग्दी, २३ पुस । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानी स्थित गौथलीको उकालोमा ढलान गरेको सडक जिर्ण भएपछि दुर्घटनाको जोखिम भएको छ । तीन बर्ष अघि ढलान गरेको सडकमा अहिले ढलान गर्दा प्रयोग भएका रड बिच सडकमै यत्रतत्र भएका छन भने सवारी साधन र पैदलयात्रीहरुलाई समेत दुर्घटनाको जोखिम बढाएको छ । बिच... पुरा पढ्नुहोस

म्याग्दीको भकिम्ली राखु गाउँबाट डेढ करोडको सुन्तला बिक्री

म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली राखुगाउँका कृषकले सुन्तला बिक्री गरेर रु डेढ करोडभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन् । यस वर्ष जिल्लामा समग्रमा सुन्तलाको उत्पादन घटेको जनाइएको छ । राखुगाउँका एउटै किसानले रु पाँच लाखदेखि रु नौ लाखसम्म सुन्तला बिक्री गरेर आम्दानी गरेका छन् । राखुकी मनकुमारी पुनले यस... पुरा पढ्नुहोस