विशेष

एमाले मालिका गाउँपालिका अध्यक्षमा पुन

दरवाङ। नेकपा एमाले मालिका गाउँपालिका कमिटिको अध्यक्षमा दलमान पुन चयन हुनुभएको छ । विहिबार सम्पन्न दोस्रो अधिवेशनबाट पुन अध्यक्ष पदमा चयन हुनुभएको हो । अधिवेशनले पुनको अध्यक्षतामा ३१ सदस्यीय पालिका कमिटि चयन गरेको । कमिटिको उपाध्यक्षमा सन्तनाथ सुवेदी, सचिवमा बिनोद बुढाथोकी, उपसचिवमा छरदेवी घर्ति र थमन गौतम चयन हुनुभएको छ... पुरा पढ्नुहोस

आधुनिक विकास र सुविधाको खोजिमा रित्तिदै ‘कुइनेखानी’ गाउँ

म्याग्दी , २५ फागुन । गुजमुञ्ज घरहरु लहरै मिलेर बसेको गाउँ । जहाँ आज सम्म नयाँ आधुनिक भौतिक पूर्वाधार बनेका छैनन् । परम्परागत तरिकाले ढुङ्गाले छाएका घरहरु रहेको कुइनेखानी आफैमा सुन्दर गाउँको रुपमा परिचित छ । भौगोलिक रुपमा दुर्गम र सेवा सुविधाको अभाबले हिमाली गाउँको रुपमा चिनिने म्याग्दीको रघुगंगा गाउँपालिका–८... पुरा पढ्नुहोस

म्याग्दीका वन पाखामा फक्रँदै सिमल

  म्याग्दी, फागुन २४ गते ।   ‘भर्खर माया बसेको बेलैमा   हिँड्नुु प¥यो नौतुना रेलैमा   तिम्लाई छोडी हिँडेको दिन   रोएको मन बुझाउनै सकिन   सिमल फुुलेको   भुल्यौ क्यारे मायाले सँगै डुुलेको’   गायकद्वय ऋषि अधिकारी र शर्मिला गुरुङको स्वर रहेको यो गीतको टुक्काले त बिछोडको पल... पुरा पढ्नुहोस

गुणस्तरहीन मदिरा विक्रि वितरण गर्ने व्यवसायीलाइ कारबाही

म्याग्दी (बेनी), २४ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा गुणस्तरहीन मदिरा विक्रि वितरण गर्ने कार्यलाई पूर्ण रुपमा रोक लगाईएको छ । गाउँपालिकाले बनाएको मदिरा नियन्त्रण तथा नियमन सम्बन्धी ऐन अुनसार यस वडाले बजारक्षेत्रबाट भित्रने न्युन गुणस्तर भएका मदिरालाई विक्रि वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको हो ।  वडाभित्र व्यापार व्यवसाय... पुरा पढ्नुहोस

सङ्ग्रहालय बन्यो पर्यटकको आकर्षण (तस्बिर सहित)

बेनी, २३ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ मा अवस्थित धार्मीक पर्यटकीय स्थल करबाकेलीमा सञ्चालनमा आएको सङ्ग्रहालय पर्यटकको आकर्षण बनेको छ । करबाकेली ट्रेक हुँदै भ्रमणमा आउने पर्यटकहरुको लागि प्राकृतिक सौन्दर्य संगै ‘पुन समुदायको सङ्ग्रहालय’ मुख्य आकर्षण बनेको हो । करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा निर्माण भएको पहिचान झल्काउने सङ्ग्रहालयमा... पुरा पढ्नुहोस

पर्वतको जलजला गाउँपालिकाको १६ औँ गाउँसभा सम्पन्न, रु १ करोड ३९ लाख थप बजेट विनियोजन

म्याग्दी, २१ फागुन । पर्वतको जलजला गाउँपालिकाले विभिन्न योजनाको लागि रु १ करोड ३९ लाख रकम थप बजेट विनियोजन गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र लामाखेतमा सम्पन्न १६ औँ गाउँसभाबाट गाउँपालिकाको अल्यामा रहेको रु १ करोड २९ लाख र अन्तरिक आम्दानीबाट रु १० लाख बजेट स्रोत अनुमान गरेर पूर्वाधार निर्माणलगायतका... पुरा पढ्नुहोस

म्याग्दी उद्योग वाणिज्य संघको नेतृत्व सर्वसम्मत,अध्यक्षमा सुविन श्रेष्ठ निर्वाचित

म्याग्दी ,२१ फागुन । म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा सुविन श्रेष्ठ निर्वाचित हुनुभएको छ । आइतबार राति सम्पन्न संघको ३० औं साधारणसभा तथा १२ औं अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो । श्रेष्ठ यसअघि संघको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेश शाक्य,प्रथम उपाध्यक्षमा... पुरा पढ्नुहोस

गलेश्वरमा रु १५ करोड लागतमा निर्मित होटल याककाे औपचारिक सुभारम्भ 

बेनी, २० फागुन । मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको म्याग्दीको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल गलेश्वरमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । विगत करिब १५ बर्षदेखि होटल व्यवसायको क्षेत्रमा सक्रिय उद्यमी ताराप्रसाद आचार्य (बाबुराम)ले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरेर ‘होटल याक बेनी प्रा.लि’ सञ्चालनमा ल्याउनुभएको हो । ४० वटा स्तरीय... पुरा पढ्नुहोस

मुस्ताङमा पहिचान भयो वैकल्पिक पदमार्ग

म्याग्दी–पर्यटक आगमन बढाउने र बसाइ लम्बाउन मुस्ताङमा नयाँ पदमार्गको पहिचान गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा नयाँ पदमार्ग पहिचान भएको हो । एक्याप जोमसोमका रेञ्जर सञ्जोक थकालीले तीन नयाँ पदमार्ग पहिचान गरिएको जानकारी दिए । लुप्रा–मुक्तिनाथ, ठिनी–तिलिचोताल र कोखेठाटी–सिरकुुङ–सौरु–चोखोपानी–चिमाङ–धुम्बाताल जोड्ने पदमार्ग पहिचान... पुरा पढ्नुहोस

नेपाल शिक्षक संघ म्याग्दीको प्रतिनिधि सभा सम्पन्न 

  नेपाल शिक्षक संघ म्याग्दीले चौबिसौ जिल्ला प्रतिनिधि सभा सम्पन्न गरेको छ । सभाको उद्घाटन गर्दै नेपाल शिक्षक संघ गण्डकी प्रदेश अध्यक्ष शिरोमणी लामिछानेले शिक्षकको वर्तमान अवस्था, आन्दोलनको औचित्य लगायतमा आफ्नो धारणा व्यक्त गर्दै पालिका अध्यक्षहरूले उठाएका जिज्ञासाहरू मेटाउनु भएको थियोे । नेपाली कांग्रेसका उपसभापति केवि भण्डारी, पूर्व अध्यक्षहरू अजय... पुरा पढ्नुहोस