विशेष

अगुवा कृषकले सञ्चालन गरेको बाख्रापालन फार्म बीउको स्रोत केन्द्र बन्यो

म्याग्दी , ५ असार । बेनी नगरपालिका–३ भकिम्लीका धनबहादुर श्रीषले रहरमा सुरु गरेको बाख्रापालन व्यावसायिक बनेपछि अगुवा कृषकको पहिचान बनाउनुभएको छ । १३ बर्षअघि खाडी मुलुकको वैदेशिक रोजगारलाई बिट मारेर श्रीषले स्थानीय जातका बाख्रापालन सूरु गर्नुभएको थियो । जीविकोपार्जन र स्वरोजगार बन्ने उदेश्यले सानो लगानीमा सुरु गरेको बाख्रापालनलाई व्यावसायिक बनाउनुभएका... पुरा पढ्नुहोस

धारापानी–ताकम–शिवाङ–झिनडाडा खण्डको सडक स्तरोन्नतिको तयारी

धारापानी, ५ असार । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानी देखि धारापानी–ताकम–शिवाङ–झिनडाडा सम्मको सडक स्तरोन्नतिको तयारी भएको छ । मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी– दरवाङ– धारापानी– ताकम– मुना सडक अन्र्तगत धवलागिरी गाउँपालिकाको धारापानी देखि झिनडाडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न लागिएको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक... पुरा पढ्नुहोस

भकिम्लीको आलुलाई ‘ब्राण्डिङ’ गरेर बजार पठाइँदै

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित बेलढुङ्गा कृषि फार्मले उत्पादन गरेको उन्नत जातका आलुलाई ‘बेलढुङ्गा’ ब्राण्डिङ गरेर बजार पठाइने भएको छ । उक्त फार्मले सय रोपनी जग्गामा फलाएको आलु बेलढुङ्गा ब्राण्डमा बजार पठाउने तयारी गरेको फार्मका अध्यक्ष केयरसिङ पुनले बताए । ‘बेलढुङ्गा’ म्याग्दीको भकिम्ली र बागलुङको धम्जाको सिमानामा पर्ने प्रसिद्ध... पुरा पढ्नुहोस

बेनी-पाखापानी सडक स्तरोन्नति सुरु

म्याग्दी । जिल्लाको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी-पाखापानी सडक स्तरोन्नति सुरु भएको छ ।  बेनी नगरपालिका-९ किराखोरबाट नेप्टेचौर हुँदै तोरीपानीमा रहेको गलेश्वर मावि खण्डमा कालोपत्र थालिएको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट पूर्वाधार विकास कार्यालयले चार किलोमिटर लामो यो... पुरा पढ्नुहोस

मंगलामा नकुहिने फोहोरलाई मोहोरमा रुपान्तरण

  म्याग्दी , ३२ जेठ । म्याग्दीको मंगला गाउँपालिकाले नकुहिने फोहोरलाई मोहोरमा रुपान्तरण गर्न अभियान चलाएको छ । प्लास्टिकजन्य नकुहिने फोहोरलाई प्रशोधन गरेर घरायसी सजावटका सामाग्री बनाउन थालेपछि फोहोरबाटै आम्दानी गर्न थालिएको हो । राष्ट्रिय सरसफाई सप्ताह – २०८१ अवसरमा प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा सघाउ पु¥याउने उदेश्यले गाउँपालिकाले आयोजना गरेको तालिममा... पुरा पढ्नुहोस

अर्जममा भाषणकला तथा उदघोषण तालिम सम्पन्न

म्याग्दी, ३१ जेठ । म्याग्दीको बेनी नगरपालिका–१ अर्जममा क्षमता विकासका लागि दुई दिने भाषणकला तथा उदघोषण तालिम सम्पन्न भएको छ । बेनी नगरपालिका– १ को वडा कार्यालयको सहयोगमा वडा स्तरीय आमा समूह सञ्जालको आयोजनामा सञ्चालित तालिममा अर्जमका ३९ जना महिलाहरुको सहभागीता रहेको थियो । तालिममा म्याग्दी जेसीजका पूर्व अध्यक्षद्धय खम... पुरा पढ्नुहोस

कृषि सहकारीको योगदान : ‘दुधबाट आत्मनिर्भर बन्दै किसान’

म्याग्दी , ३१ जेठ । बेनी नगरपालिका– ४ सोताका सर्वलाल थापाले दुई वटा भँैसी पाल्नुभएको छ । गाउँमा सामान्य खेती किसानी गर्ने थापाको परिवारको आम्दानीको स्रोत भैँसीको दुध विक्रिबाट हुने कमाई नै हो । घरमा उत्पादन हुने दुध सिंगामा रहेको शुभकामना कृषि सहकारी संस्थामा विक्रि गर्दै आएको कृषक थापाको भनाई... पुरा पढ्नुहोस

अर्जममा भाषणकला तथा उदघोषण तालिम सुरु

म्याग्दी, ३० जेठ । म्याग्दीको बेनी नगरपालिका–१ अर्जममा क्षमता विकासका लागि भाषणकला तथा उदघोषण तालिम सुरु भएको छ । बेनी नगरपालिका– १ को वडा कार्यालयको सहयोगमा वडा स्तरीय आमा समूह सञ्जालको आयोजनामा दुई दिने तालिम सुरु भएको हो । तालिममा अर्जमका ३९ जनाको सहभागीता रहेको छ । तालिमको उद्घाटन गर्दै... पुरा पढ्नुहोस

भगवतीमा मुडा बुनाई सम्बन्धी सिपमुलक तालिम सम्पन्न

म्याग्दी, २९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतीमा मुडा बुनाई सम्बन्धी सिपमुलक तामिल सम्पन्न भएको छ । मौवाफाँट सामुदायिक सिकाई केन्द्रको आयोजनामा भगवतीमा रहेका तीन वटा आयआर्जन समूहका सदस्य एवम अपांगता भएका व्यक्तिहरुलाई एक सातासम्म मुडा बुन्ने तालिम दिइएको हो । २३ जनाको सहभागीता रहेको तालिममा शिब भण्डारी र... पुरा पढ्नुहोस

साम्तुङ–सोता सिचाई आयोजनाको पक्कि नहर निर्माण

म्याग्दी, २९ जेठ ः म्याग्दीको बेनी नगरपालिका–४ मा ४३ वर्षअघि निर्माण गरिएको कच्चि नहरलाई पक्कि बनाउन थालिएको छ । साम्तुङ–सोता सिचाई आयोजनाको वि.स. २०३८ मा निर्माण भएको कच्चि नहरलाई पक्किमा रुपान्तरण गर्न थालिएको हो । गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दी मार्फत पछिल्लो २ आर्थिक... पुरा पढ्नुहोस