विशेष

दुर्लभ दानवीर : चन्द्रकुमार केसीको कलेजो दानले नयाँ जिवन पाउँदै सियाना (भिडियो रिपोर्ट सहित)

म्याग्दी, १९ माघ । मृत्युसंग लडिरहेकी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानकी ९ महिनाकी बालिका सियाना रन्तीजाको जिवन बचाउन म्याग्दीका एक समाजसेवदीले कलेजो दान गरेका छन् । कलेजोको समस्याबाट थलिएकी बालिकाको जिवनरक्षाको लागि समाजसेवी चन्द्रकुमार केसीले कानुनी प्रकृया पुरा गरि कलेजो दान गरि सामाजिक कार्य र दानको अभिलेखमा ‘दुर्लभ दानवीर’ को नाम... पुरा पढ्नुहोस

मगर विद्यार्थीसंघको अध्यक्षमा बिजय चयन

बेनी १९ माघ । नेपाल मगर विद्यार्थी संघ म्याग्दीको शनिबार बेनीमा सम्पन्न आठौ जिल्ला अधिवेशनबाट बिजय घर्तीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएको छ । संघको उपाध्यक्षमा दलबहादुर रोका (दर्पण), सचिवमा धनबहादुर रोका (समिर), कोषाध्यक्षमा भरत अर्मजा र सहसचिवमा लक्ष्मी पुन निर्वाचित हुनुभएको छ । सदस्यहरुमा कुशुम पुर्जा, निर्मल पुर्जा,... पुरा पढ्नुहोस

हिस्तानको औलामा पशुपंक्षि पालन तालिम सम्पन्न

औला १९ माघ । अन्नपूर्ण गाउँपालिका ७ हिस्तानको औलामा शनिबार दुई दिने पशु पंक्षीपालन सम्बन्धि स्थलगत तालिम सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखा पोखरेबगरले आयोजना गरेको तालिममा हिस्तानको औला, दोसल्ले, रिमा, टिकोट, घराम्दी र महभिरका २५ जना कृषकहरुको सहभागिता रहेको थियो । वडा सदस्य टिका घतानेको अध्यक्षतामा... पुरा पढ्नुहोस

प्रवासीको सहयोगमा मिलनचोकमा सिसिटिभी क्यामेरा जडान

सन्तोष गौतम मिलनचोक १९ माघ । जलजला गाउँपालिकाको मिलचोक र मोहनचोकमा एक प्रवासीको व्यक्तिगत लगानीमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । मिलनचोक घर भई व्यवसायको शिलशिलामा अस्टे«लियामा रहेका तुलबहादुर पुन (संसार)को सहयोगमा मिलनचोकमा तीन र मोहनचोकमा एक वटा सिसिटिभी क्यामेरा जडान गरिएको हो । मालढुङ्गा–बेनी सडक अन्तरगत पर्ने मिलन र... पुरा पढ्नुहोस

दुर्लभ दान : म्याग्दीका चन्द्रकुमार केसीद्धारा ९ महिनाकी सियानालाई कलेजो दान

कमल खत्री बेनी, १९ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानकी ९ महिने बालिका सियाना रन्तीजाको जिवन बचाउन यहाँका एक समाजसेवीले कलेजो दान गर्नुभएको छ । म्याग्दीमा क्रियाशिल परोपकारी संस्था ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्ष समेत रहनुभएका चन्द्रकुमार केसीले कलेजोको समस्याबाट ग्रसित बालिकाको जिवन बचाउन आफ्नो कलोजोको केही अंश दान गर्नुभएको... पुरा पढ्नुहोस

बेनी नगरपालिको चौथो नगर सभाबाट विपद् जोखिम न्युनिकरण विद्येयक पारित

बेनी १८ माघ । प्राकृतिक विपद्का हिसाबले जोखिमयुक्त रहेको जिल्ला सदरमुकाम समेत रहेको बेनी नगरपालिकाले विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन विद्येयक पारित गरेको छ । विहिवार सम्पन्न चौथो नगरसभाले विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन बिधेयक २०७५ पारित गरेको हो । प्राकृतिक विपद्को जोखिम न्युनीकरण र विपद्को अवस्थामा व्यवस्थापन, राहत, उद्धार... पुरा पढ्नुहोस

बेनीमा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड सुरु ( फोटो फिचर)

म्याग्दी, १८ माघ । म्याग्दी सदरमुकाम बेनीमा शुक्रवारदेखि बेनी नगरपालिका स्तरीय अन्तर माध्यमिक छात्र÷छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५ सुरु भएको छ । बेनी नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा नगरपालिका भित्रका विभिन्न २४ वटा विद्यालयले सहभागीता जनाएका छन् । प्रतियोगिताको उद्घाटन खेल अन्र्तगत १५ सय मिटरको दौडमा छात्रतर्फ राष्ट्रिय... पुरा पढ्नुहोस

थाकनपोखरीमा सहरी स्वास्थ्य केन्द्र स्थापना (फोटो फिचर)

सन्तोष गौतम बेनी १८ माघ । बेनी नगरपालिका ६ थाकनपोखरीमा शुक्रबार सहरी स्वास्थ्य केन्द्र स्थापना भएको छ । बेनी नगरपालिकाले ग्रामिण क्षेत्रका बासिन्दालाई सहज र सर्वसुलभ रुपमा आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरेको केन्द्रको पूर्व सांसद गोविन्द पौडेलले उद्घाटन गर्नुभयो । सो अवसरमा नेकपाका नेता समेत रहनुभएका पौडेलले... पुरा पढ्नुहोस

पोखरेबगरमा आधारभूत पत्रकारिता तालिम सम्पन्न (फोटो फिचर)

म्याग्दी १७ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा विहिवार दुई दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय र म्याग्दी मिडिया सोसाईटीको आयोजनामा गाउँपालिकाका ८ वटै वडाका प्रतिनिधिमुल सहभागीतामा तालिम सञ्चालन गरिएको हो । तालिममा नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष... पुरा पढ्नुहोस

छन्त्याल समुदायको पुटपुरो संस्कृति लोप हुँदै (भिडियो सहित)

म्याग्दी, १५ माघ । छन्त्याल समुदायको मौलिक संस्कृति ‘पुटपुरो’ लोप हुँदै गएको छ । नयाँ पुस्तामा संस्कृति हस्तान्तरण हुन नसक्दा मौलिक संस्कृतिको रुपमा रहेको ‘पुटपुरो’ नाच हराउन थालेको हो । छन्त्याल समुदायमा हरेक घरमा जेठो छोराको जन्म हुँदा ‘पुटपुरो’नाच र छोरीहरुको जन्म हुँदा गुनिउँचोली गर्ने चलन रहेको छ । जेठो... पुरा पढ्नुहोस