विशेष

कोटखोलामा आएको वाढीले बगरफाँटमा क्षतिः दुई बालिका बेपत्ता

म्याग्दी, ५ असोज । बेनी नगरपालिका २ बगरफाँट स्थित कोटखोलामा आएको बाढीले दुई बालिका बेपत्ता भएका छन् । शनिवार राती साढे १० बजे भिषण बर्षापछि खोलामा आएको बाढीले १० बर्षकी प्रविना परियार र ६ बर्षकी अनुश्का परियार बेपत्ता भएका हुन् । बगरफाटँ स्थायी रुपमा बस्ने माया परियारको घरमा पाउना बनेर... पुरा पढ्नुहोस

म्याग्दीका शताब्दी पुरुष नारच्याङका चन्द्रे फगामी

सन्तोष गौतम नारच्याङ (म्याग्दी) ३० भदौ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ बेशीका चन्द्रे फगामीको जन्म वि.स. १९७० फागुन २८ गते भएको हो । आगामी फागुनमा उहाँको उमेर १०६ वर्ष पुरा हुदैछ् । उहाँ लौरो टेकेर घर वरपर हिडडुल गर्नुहुन्छ । खाना खान, शौचालय जान सहयोगी चाहिदैन् । कान सुन्दैनन् । गत... पुरा पढ्नुहोस

संसदीय टोलीद्धारा कारागार अनुगमन

  बेनी, २९ भदौ । गण्डकी प्रदेशको संसदीय टोलीले आइतबार बेनी नगरपालिका– २ खबरा स्थित जिल्ला कारागार शाखाको अनुगमन गरेको छ । प्रदेश मामिला समितिका दिपक थापाको संयोजकत्वमा चिन्ताबहादुर घले, बिनोद केसी र कोपील बोहोराको टोलीले कारागारको भौतिक अवस्था अनुगमन गरि त्यहाँको समस्या तथा बस्तु अवस्थाको बारेमा जानकारी लिएको हो... पुरा पढ्नुहोस

म्याग्दी क्याम्पसमा अन्तराष्ट्रिय स्तरको गुणस्तर मान्यता प्राप्तीको तयारी

म्याग्दी, २८ भदौ । सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसले अन्तराष्ट्रिय स्तरको गुणस्तर सुनिश्चितताको मान्यता प्राप्तीको तयारीलाई अन्तिम चरणमा पु¥याएको छ । विश्वविद्यालय अनुदान आयोगले निर्धारण गरेको १२० वटा सुचकहरु अधिकाँश पुरा गरेको क्याम्पसमा गुणस्तर परिक्षणको लागि अन्तीम स्थलगत अनुगमनको लागि समकक्षी भ्रमण हुने भएको छ । प्राध्यापक डाक्टर वासुदेव... पुरा पढ्नुहोस

धवलागिरि र मालिका गाउँपालिका जाेड्ने दुई मोटेरबल पुल निर्माण शुरु

सन्ताेष गाैतम म्याग्दी, २२ भदौ । म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकाको सिमानामा दुई मोटरेबल पुल निर्माण शुरु भएको छ । प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीले भारवाङको म्याग्दी खोला र फेदीको दाङखोलामा मोटरेबल पुल निर्माण शुरु गरेको हो ।मालिका–७ भारवाङ र धवलागिरि–७ बगरको सिमानाको म्याग्दी खोलामा ४० मिटर लामो पुल... पुरा पढ्नुहोस

म्याग्देली विद्यार्थी परिवार काठमाण्डौको नयाँ नेतृत्व चयन, अध्यक्षमा शर्मा

बेनी, २१ भदौ । म्याग्देली विद्यार्थी परिवार काठमाडौको दसौ सम्मेलन शनिबार काठमाडौमा सम्पन्न भएको छ । सम्मेलनबाट धवलागिरी गाउँपालिकाकी केशरी शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । परिवारको उपाध्यक्षमा किशोर पौडेल (बेनपा), शिवप्रसाद सापकोटा (मंगला), सचिवमा सरिता थापा (मंगला) र कोषाध्यक्षमा झलक पुन (मंगला) चयन हुनुभएको निवर्तमान अध्यक्ष दिपक... पुरा पढ्नुहोस

कालीगण्डकी प्रशारण करिडोरकोे विवादीत बनेको ‘पोखरेबगरमा’ बैकल्पिक मार्गबारे अध्ययन सुरु

कमल खत्री बेनी, २१ भदा । कालीगण्डकी प्रशारण करिडोरको २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा टावर निर्माणको बैकल्पिक मार्गबारे अध्ययन सुरु गरिएको छ । पोखरेबगरमा स्थानीयले टावर निर्माणमा अवरोध पु¥याएपछि सम्भावित टावर निर्माणको स्थानमा अध्ययन सुरु गरिएको हो । आयोजनाको तर्फबाट ५ जना र प्रभावित... पुरा पढ्नुहोस

गरिमा बैङ्कद्धारा पोशाक र शैक्षिक सामग्री वितरण

बेनी, २१ भदौ । गरिमा विकास बैङ्कले शुक्रबार रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको मुक्तिधाम माविका विद्यार्थीहरुलाई पोशाक र शैक्षिक सामग्री वितरण गरेको छ । २५ जना गरिब, विपन्न, जेहेन्दार विद्यार्थीलाई एक÷एक जोडा पोशाक, झोला, कापी र कलम वितरण गरेको हो । सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तरगत सहयोग गरिएको बैङ्कका बरिष्ठ प्रबन्धक अनुमान... पुरा पढ्नुहोस

मंगला गाउँपालिकाको राजपत्र प्रकाशन

  बेनी, २० भदौ । म्याग्दीको मंगला गाउँपालिकाले राजपत्र प्रकाशन गरेको छ । स्थानीय सरकार सञ्चालनका लागि बनाएको ऐन, कानुन राजपत्र मार्फत सार्वजनिक गरेको हो । विनियोजन, आर्थिक २०७६, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७५ लगायत ९ वटा ऐनहरु राजपत्रमा प्रकाशन गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो ।... पुरा पढ्नुहोस

भाद्र २९ मा बेनिमा सुमन गुन्जिने

म्याग्दी २० भदाै । म्याग्दी साहित्यको बिकाशमा निरन्तर लागिरहेको चन्द्र सुर्य साहित्य सञ्चार म्याग्दिले फेरि अर्को गजल धमाका गर्ने भएको छ।।समाज परिबर्तनको सम्बाहक मानिने साहित्य समग्र देशकै परिबर्तनमा कलम द्वारा महत्त्वपूर्ण भुमिका खेल्ने बिषयमा पर्दछ।म्याग्दिको सुन्दर नगरी बेनि बजार स्थित शिखर होटेलमा यहि भाद्र २९ गते बालदिवशको अवसर पारी उक्त... पुरा पढ्नुहोस