विशेष

मंगला गाउँपालिकामा मंसीर १ गतेसम्म लकडाउन

म्याग्दी २० कात्तिक । जिल्लामा कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम र नियन्त्रणका लागि म्याग्दीका स्थानीय तहहरुले धमाधम बन्द गर्न थालेका छन् । यातयात बाहेकका अन्य सेवालाई बन्द गरि जमघट र ठुलो संख्यामा मानिसहरुको जम्मा हुने कार्यलाई नियन्त्रण गर्न जिल्लाका स्थानीय तहहरुले ‘अघोषित लकडाउन’ (सेवा प्रवाह र बजार बन्द) गर्न थालेका... पुरा पढ्नुहोस

प्रदेश सभा सदस्य केसी र नेकपा म्याग्दीका सचिब श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि

बेनी १९ कात्तिक । गण्डकी प्रदेशका प्रदेश सभा सदस्य विनोद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । रुघाखोकी र ज्वरो सहित कोरोनाको लक्षण देखिएपछि पिसिआर परिक्षणको लागि स्वाब दिएकोमा मंगलवार साँझ आएको रिपोर्ट अनुसार आफुलाई कोरोना संक्रमण पुष्टि भएको प्रदेश सभा सदस्य केसीले बताउनुभयो । त्यसैगरि नेपाल कम्युनिष्ट पार्टी नेकपा... पुरा पढ्नुहोस

आहा नामेलाबाट देखिएको मनमोहक इन्द्रेणी (फोटो कथा)

म्याग्दी १८ कात्तिक ।  म्याग्दीको रघुगंगा गाउँपालिका–७ नामेलाबाट मंगलवार देखिएको इन्द्रेणीको मनमोहक दृष्य । विहान मौसममा बदली आउँदा कुइनेमंगले क्षेत्रमा लामो समयसम्म इन्द्रेणीको रोमाञ्चक दृष्य देखिएको थियो । तस्बिर सौजन्य : याम घर्तिमिरे     पुरा पढ्नुहोस

बेनी अस्पतालको भेन्टिलेटर सहितकाे आइसियू सञ्चालनमा जनशक्ति अभाब

कमल खत्री म्याग्दी १८ कात्तिक । म्याग्दीको बेनी अस्पतालमा चार महिनाअघि स्थापना गरिएको सघन उपचार कक्ष(आइसियू) सञ्चालनमा आउन सकेको छैन् । गण्डकी प्रदेश सरकार मार्फत अस्पतालमा दुई वटा भेण्टिलेटर सहित पाँच शैयाको आइसियू कक्ष स्थापना भएको थियो । गम्भिर विरामीको उपचारमा प्रयोग गर्ने गरि आइसियू कक्ष स्थापना गरिएको भएपनि जनशक्तिको... पुरा पढ्नुहोस

पिप्लेका घाइते रिजालको उपचारमा २९ हजार सहयोग

म्याग्दी १७ कात्तिक । रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेका एक युवाको उपचारमा रु २९ हजार सहयोग प्राप्त भएको छ । गत कात्तिक ५ गते रुखबाट खसेर घाईते भई उपचाररत पिप्लेका २२ बर्षका अवतार रिजालको उपचारमा बेनी नगरपालिका–६ का विभिन्न ८ जना र... पुरा पढ्नुहोस

झाँक्रीपानी पूर्वाधार निर्माणले पर्यटकीय गन्तव्य बन्दै

म्याग्दी, १७ कात्तिक । आँखै अगाडी हिमाल ठोकिँदा मन फुरुङ्ग हुन्छ । डाँडााथिको अग्लो टावरबाट वरिपरि घेरिएको हिमालको दृष्यले जो कसैको मन लोभ्याउने गर्छ । म्याग्दीको मंगला गाउँपालिका–३ झाँक्रीपानीमा पुग्ने आन्तरिक पर्यटकहरुलाई यहाँको प्राकृतिक सुन्दरता र पर्यटन पूर्वाधारले आकर्षित गर्न थालेको छ । धौलागिरि, नीलगिरि, अन्नपुर्ण, माछापुच्छ«े, चुरेन, मानापाथी, गुर्जा,... पुरा पढ्नुहोस

रिजालको उपचारमा अमेरिकाबाट १ लाख ७५ हजार बढी सहयोग (नामावलि सहित)

म्याग्दी १६ कात्तिक । रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेका एक युवाको उपचारमा अमेरिकामा रहेका राखुबासीले रु १ लाख ७५ हजार बढी सहयोग गरेका छन् । गत कात्तिक ५ गते रुखबाट खसेका पिप्लेका २२ बर्षका अवतार रिजालको शरीरका विभिन्न भाग र मेरुदण्डमा चोट... पुरा पढ्नुहोस

म्याग्दीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

म्याग्दी १६ कात्तिक । म्याग्दीमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित व्यक्तिको कन्टयाक्ट टे«सिङमा परेका १५ जनाको नमुना संकलन गरी पिसिआर परिक्षणको लागि पठाईएकोमा बेनी नगरपालिका–७ ठेगाना भएका ७८ बर्ष र ४४ का दुई जना महिला र बर्ष ५६ का १ जना पुरुष, बेनपा–८ ठेगना... पुरा पढ्नुहोस

कोरोना संक्रमणलाई नियन्त्रण गर्न बेनीमा जनस्वास्थ्य अभियान

म्याग्दी १६  कार्तिक । म्याग्दी सदरमुकाम बेनीमा कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमणकोे जोखिम न्यूनिकरण र रोकथामको लागि जनस्वास्थ्य अभियान सञ्चालन गरिएका छ । स्वास्थ्य कार्यालयको समन्वय र डिसिसिएमसीको आयोजनामा आईतवार कोरोना भाइरसको संक्रमणबारे जनचेतनामुलक अभियान सुरु गरिएको हो । कोरोना नियन्त्रण र रोकथाम गर्नका लागि जनचेतनामुलक सन्देशहरु सहितको व्यानर... पुरा पढ्नुहोस

प्रतिबन्धित नेकपाको सिंगामा कोणसभा

म्याग्दी १६ कात्तिक । सरकारले प्रतिबन्धित लगाएको नेपाल कम्युनिष्ट पार्टीले शनिवार बेनी नगरपालिका–४ सिंगामा कोणसभा सम्पन्न गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको केन्द्रीय कार्यक्रम अनुसार सिंगामा सरकारले गरेका गलत कार्यहरुलाई बाहिर ल्याउने उदेश्यले कोणसभा गरिएको जनाइएको छ । सो अवसरमा स्थानीयबासीलाई प्रतिबन्धित पार्टी नेकपाका नेताहरुले कोरोना कहरमा सरकारले जनतालाई... पुरा पढ्नुहोस