विशेष

नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन म्याग्दीमा हुने

म्याग्दी ५ भदौ । नेपाल जेसीजको आगामी बर्षको क्षेत्र ‘ख’ सम्मेलन म्याग्दीमा हुने भएको छ । भदौ ३ र ४ गोरखा जेसीजको आतित्यथामा सम्पन्न क्षेत्र ख सम्मेलनमा आगामी बर्षको सम्मेलनका लागि स्थान छनौटका लागि निर्धारित समयमा म्याग्दी जेसीजको मात्रै प्रस्ताब पेश भएपछि म्याग्दी जेसीजले सर्वसम्मत रुपमा आगामी बर्षको क्षेत्रीय सम्मेलनको... पुरा पढ्नुहोस

‘ईच्छा स्मृती ५ औं एभरग्रीन कप’ फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई

म्याग्दी, ४ भदौ । ‘ईच्छा स्मृती ५ औं एभरग्रीन कप’ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजनक एभरग्रीन युवा क्लवले जितेको छ । सदरमुकाम बेनीबजारको खुल्लामञ्चमा आयोजित प्रतियोगिता अन्तरगत शनिबार भएको फाईनलमा एभरग्रीन युवा क्लवले मंगला गाउँपालिका– २ सहश्रधाराको मालिका युवा क्लवलाई पेनाल्टी सुटआउटमा ३ विरुद्ध २ गोल अन्तरले पराजित... पुरा पढ्नुहोस

बेनीको बजार बढ्यो तर व्यापार खस्कियो

म्याग्दी, ४ भदौ । कुनै समय ग्राहकको चापले खाना खाने समय नपाउने बेनी नगरपलिका–७ शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिला छन् । विसं २०५० मा पर्वतको धादिङबाट बसाइँ सराइ गरेर आएका केसी पछिल्लो समय बेनीमा खुद्रा व्यापार खस्किँदै गएको अनुभव सुनाउँछन् । “बेनीमा केही सरकारी अड्डा र थोरै मात्र घर... पुरा पढ्नुहोस

वडा सदस्य कार्कीको निधन

बेनी, ४ भदौ । बेनी नगरपालिका वडानम्वर २ का वडा सदस्य कृष्णबहादुर कार्कीको निधन भएको छ । नेकपा माओवादी केन्द्रबाट वडासदस्यमा निर्वाचित कार्कीको उपचारको क्रममा पोखरामा निधन भएको हो । ज्यामरुककोटका बिकास निर्माण, लामो समय स्थानीय सामुदायिक विद्यालयको ब्यवस्थापन समितिको नेतृत्व गर्नुभएका कार्की शालिन स्वभाव र सहयोगी हुनुहुन्थ्यो। उहाँ नेकपा... पुरा पढ्नुहोस

निर्वाचनको तयारीमा जुटे म्याग्दीका दल

म्याग्दी ३ भदाै । म्याग्दीका राजनीतिक दलहरूले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी थालेका छन् । चुनावको तयारीका लागि कार्यकर्ता र मतदाताको अपेक्षा बुझ्नका लागि नेताहरू गाउँ पसेका हुन् । गत वैशाखमा भएको स्थानीय तह चुनावपछि सुस्ताएको राजनीतिक गतिविधि बढ्न थालेको छ । प्रशिक्षण र... पुरा पढ्नुहोस

धवलागिरिमा मेला महोत्सवलाई व्यवस्थित बनाईने

म्याग्दी ३ भदौ । म्याग्दीको धवलागिरि गाउँपालिकाले स्थानीय स्तरमा आयोजना हुने मेला पर्व र महोत्सवहरुलाई व्यवस्थित बनाउन पहल थालेको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले विहिवार जनप्रतिनिधि र पालिकाभित्र रहेका युवा क्लबहरुबिच अन्तरक्रिया कार्यक्रम गरि मेला महोत्सवलाई व्यवस्थित बनाउने कार्यको थालनी गरेको हो । कार्यक्रममा गाउँपालिकाभित्र युवा क्लबहरुले... पुरा पढ्नुहोस

श्रीकृष्ण जन्माष्टमी पर्वमा ‘राधाकृष्ण’ को रथयात्रा

म्याग्दी, ३ भदौ । श्रीकृष्णको जन्माष्टमीको पर्वको अवसरमा बेनीमा ‘राधाकृष्ण’को रथयात्रा गरिएको छ । लिटल गार्डेन एकडेमीले शुक्रबार विहान बेनी बजारमा राधाकृष्णको रथयात्रा निकाले छ। श्रीकृष्णको बाल्यकालको अवस्थालाई चित्रण गर्दै लिटल गार्डेन एकेडमीले अध्ययनरत स–साना बालबालिकालाई राधा कृष्ण बनाएर भजनकृतनसहित बजारमा रथयात्रा गरेका छन् । आजका दिन भगवान् श्रीकृष्णको पूजा–आराधना,... पुरा पढ्नुहोस

श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

म्याग्दी, ३ भदौ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन कीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ ।... पुरा पढ्नुहोस

मानिसकै लापबाहीका कारण बढ्दैछ प्राकृतिक विपत्ति

म्याग्दी २ भदाै । हिमाली जिल्ला म्याग्दीमा मानवीय लापबाहीका कारण प्राकृतिक विपत्ति बढ्दै जान थालेको छ । यस वर्षको बर्खा याममा प्राकृतिक विपत्तिमा परेर एकै परिवारका पाँचजनाको ज्यान गयो । भारी वर्षाले ग्रामीण क्षेत्र जोड्ने सडक अवरुद्ध हुँदा जनजीवन अस्तव्यस्त भएको छ । भोगौलिक बनावट कमजोर रहेको जिल्लाका विभिन्न भागमा... पुरा पढ्नुहोस

गुरुङलाई महासचिव बनाउने प्रस्ताव, पुन र शर्मालाई उपमहासचिवमा व्यवस्थापन

  नेकपा माओवादी केन्द्रका दुई नेता जनार्दन शर्मा र वर्षमान पुनबीचको प्रतिस्पर्धाबाट अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा अर्का नेता देव गुरुङले बाजी मार्ने भएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार साँझ बस्ने स्थायी कमिटी बैठकमा पदाधिकारीको प्रस्ताव गर्दा विभिन्न विकल्पहरुमध्ये नेता गुरुङलाई महासचिवको प्रस्ताव गर्नसक्ने नेताहरुले बताएका छन् ।... पुरा पढ्नुहोस