विशेष
पूर्व विद्यार्थीले जुटाए एक करोड सहयोग
- 2 बर्ष, 2 महिना अगाडि
- ८ कार्तिक २०७९, मंगलवार
म्याग्दी ८ कात्तिक । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीको किसानी चन्द्रकुन्ता माविको स्तरवृद्धिका लागि पूर्व विद्यार्थीले रु एक करोड बढी सहयोग जुटाएका छन् । दश जोड दुई तहको कक्षा र प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्न धारापानी पूर्व विद्यार्थी सङ्घले अक्षयकोष स्थापना गर्न आर्थिक स्रोत जुटाएको हो । सङ्घका अध्यक्ष भरतबहादुर थापाले... पुरा पढ्नुहोस
काँग्रेस र नेकपा माओवादी केन्द्रको टोलीद्वारा मल्कवाङमा घरदैलो
- 2 बर्ष, 2 महिना अगाडि
- ८ कार्तिक २०७९, मंगलवार
म्याग्दी ८ कात्तिक । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको टोलीले मंगलबार धवलागिरी गाउँपालिका-५,मल्कवाङमा मतदाता र कार्यकर्ता भेटघाट तथा घरदैलो गरेका छन् । प्रदेशसभा क्षेत्र (ख)का उमेद्वार माओवादीका रेशम जुग्जाली (सुविन) सहितको टोलीले मल्कवाङको विकासमा परिणामुखी काम गर्न यसपटक गठबन्धनको उम्मेदवारलाई बिजय बनाउन अनुरोध गर्नुभएको थियो । उहाँले पाँचबर्षमा मतदातालाई... पुरा पढ्नुहोस
औपचारिकतामा सीमित हुँदै तिहार, मौलिकता हराएर जाँदै
- 2 बर्ष, 2 महिना अगाडि
- ८ कार्तिक २०७९, मंगलवार
म्याग्दी ८ कात्तिक । चारैतिर शरद्ऋतुको उल्लासमय वातावरण छ । खेतबारी र पाखापखेरामा ढकमक्कै फुलेका सयपत्री र बैजनी रङका मखमली फूलले प्रकृतिलाई दुलही झैंँ सिँगारिदिएका छन् । बिजुलीबत्तीको झिलिमिली उज्यालोले रातलाई पनि दिनजस्तै बनाइदिएको छ तर, प्रकृतिसँंग मानिस रम्ने चाड तिहारको मौलिकता भने हराउँदै गएको छ । युवा पुस्ता आयातित... पुरा पढ्नुहोस
तिहारको चौथो दिन आज गाईपूजा गरिँदै
- 2 बर्ष, 2 महिना अगाडि
- ८ कार्तिक २०७९, मंगलवार
काठमाडौँ, ८ कात्तिक । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।... पुरा पढ्नुहोस
गठवन्धनका उमेद्वारको घरदैलो र मतदाता भेटघाट जारी
- 2 बर्ष, 2 महिना अगाडि
- ७ कार्तिक २०७९, सोमबार
बेनी, ७ कात्तिक । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उमेद्वारको टोलीले सोमबार म्याग्दीका विभिन्नि ठाउँमा मतदाता र कार्यकर्ता भेटघाट तथा घरदैलो गरेका छन् । प्रतिनिधिसभा सदस्यका उमेद्वार काँग्रेसका खम्बिर गर्बुजा, प्रदेशसभा क्षेत्र (क)का उमेद्वार हरिबहादुर भण्डारीको टोलीले बेनपा–१ आनन्दबगर, लामगरा, सारेमारे र सिममा घरदैलो तथा बेनपा–४ डाडाखेतमा कार्यकर्ता भेटघाट... पुरा पढ्नुहोस
तिहारका लागी झिनिया सुकाउँदै (तस्बिर)
- 2 बर्ष, 2 महिना अगाडि
- ७ कार्तिक २०७९, सोमबार
बेनीका उद्यमी गौरा पाइजा र कुशल शेरपुञ्जा झिनिया सुकाउँदै । दशैँ तिहारको समयमा झिनियाको व्यापार बढी हुने गर्छ । तस्बिरः रासस पुरा पढ्नुहोस
धौलागिरि आधार शिविरमा मोना हङकङको प्रतिनिधिमुलक टोली (तस्बिर सहित)
- 2 बर्ष, 2 महिना अगाडि
- ७ कार्तिक २०७९, सोमबार
म्याग्दी , ७ कात्तिक । हङकङमा रहेका प्रवासी म्याग्देलीहरुले चक्रिय धौलागिरि पदमार्गको भ्रमण गरेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा अवस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङकङको प्रतिनिधिमुलक टोलीले सामुहिक पदयात्रा गरेका हुन् । बेनीदेखि एक साताको पदयात्रामा... पुरा पढ्नुहोस
अन्नपूर्ण र मालिका गाउँपालिकामा एमालेका उम्मेदवार मतदाताको घरदैलोमा
- 2 बर्ष, 2 महिना अगाडि
- ७ कार्तिक २०७९, सोमबार
म्याग्दी ७ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर आज (आइतबार) अन्नपूर्ण गाउँपलिकामा एमाले म्याग्दीको घरदैलो अभियान सम्पन्न भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका उम्मेदवारसहित एमालेको निर्वाचन परिचालन टोलीद्वारा घरदैलो र मतदाता भेटघाट गरिएको हो । एमाले म्याग्दीबाट... पुरा पढ्नुहोस
कुकुरको भूमिकाः ‘सहरका रहर, गोठालाका भर’ (तस्बिर/भिडियो
- 2 बर्ष, 2 महिना अगाडि
- ७ कार्तिक २०७९, सोमबार
कमल खत्री बेनी, ७ कात्तिक । सहरका ठूला घरहरुमा रहरमा कुकुर पाल्ने गरिन्छ । आर्थिक रुपमा सम्पन्न व्यक्तिहरुले आफ्नो सोखका लागि कुकुर पाल्ने गर्छन् । यसरी पालन गरिने कुकुरको भूमिका खास नभएपनि ग्रामिण भेगका गोठहरुमा पाल्ने कुकुरहरु भने गोठालाका सुरक्षाको भरोसा बन्ने गरेका छन् । परम्परागत रुपमा घुम्ती गोठ राखेर... पुरा पढ्नुहोस
आज नरक चतुर्दशी, कुकुर तिहार मनाइदै
- 2 बर्ष, 2 महिना अगाडि
- ७ कार्तिक २०७९, सोमबार
काठमाडौँ, ७ कात्तिक । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास... पुरा पढ्नुहोस