विशेष

बेनी–दरबाङ सडक : ठाउँ–ठाउँमा पहिरो, यातायात अवरुद्ध

  म्याग्दी, २८ साउन । बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेत, रणवाङ भिर र दरबाङ नजिकैको बाङ्गेभिरमा पहिरो गएकाले सडक अवरुद्ध भएका हो । पहिरो खसिरहेकाले सडक खुलाउने प्रयास असफल भएको प्रहरीले जनाएको छ । म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको बेनी–दरबाङ सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि... पुरा पढ्नुहोस

सुवेदी कल्याण प्रतिष्ठान गण्डकीको कुलपतिमा बालकृष्ण सुवेदी, म्याग्दीको कुलपतिमा ज्ञानेन्द्र सुवेदी

  बेनी, २८ साउन । सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) नेपाल गण्डकी प्रदेश समितिको कुलपतिमा बालकृष्ण सुवेदी चयन हुनुभएको छ। म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिर परिसरमा भएको प्रदेशको दोस्रो अधिवेशनबाट सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । प्रदेशस्तरीय सुवेदीको भेलाले केन्द्रिय सदस्यमा लक्ष्मि सुवेदीलाई मनोनित गरेकोछ । भेलामार्फत गण्डकी प्रदेशको... पुरा पढ्नुहोस

तोरीपानीमा पहिरोसंगै आएको बाढीले धानफाँट र मकैबालीमा क्षती

  म्याग्दी, २७ साउन । बेनी नगरपालिका, ९ तोरीपानीको अल्वाङमा वनबाट आएको पहिरोलेले धान तथा मकै बालीमा क्षति पुर्‍याएको छ । पहिरोसंगै थप आएको बाढीले बस्तीलाई असर गर्ने सम्भावना बढी छ। स्थानीय बावुराम चोखालका अनुसार तोरीपानी र ओखलेवीचको धानखेतदेखि माथि जंगलबाट पहिरो झरेको हो । पहिरोसंगै आएको बाढीले अल्वाङ फाँटमा... पुरा पढ्नुहोस

पोखरामा माओवादी निकट म्याग्देलीहरु संगठित,लोकनाथ भट्टराईकाे नेतृत्वमा सम्पर्क समिति गठन

पाेखरा २७ साउन । म्याग्दीबाट पोखरामा आएर विभिन्न पेशा तथा व्यवसायमा रहेका माओवादी केन्द्रमा आस्था राख्नेहरु संगठित बनेका छन् । पोखरामा आज भएको भेला तथा अन्तरक्रियाबाट माओवादी केन्द्र पोखरा—म्याग्दी सम्पर्क समिति गठन गरिएको छ ।   पोखरामा रहेका म्याग्देलीहरुले पार्टीलाई २०६४ को अस्थामा फर्काउने अठोट लिएर ‘मिसन—२०८४’ मा लाग्ने एकमतले प्रतिवद्धता... पुरा पढ्नुहोस

जन्मदिनमा युवा ब्यवसायी खत्रीद्वारा बालगृहमा खाद्यान्न र अक्षयकोषमा आर्थिक सहयोग

  म्याग्दी, २७ साउन । सदरमुकाम बेनीमा ब्यवसायसंगै विभिन्न सामाजिक संघसंस्थामा आवद्ध युवा ब्यवसायी सन्दिप खत्री (प्रविण) ले जन्मदिनको अवसरमा दुई संस्थालाई खाद्यान्न तथा आर्थिक सहयोग गर्नुभएको छ । बेनीमा संचालित म्याग्दी बालगृहमा खाद्यान्न र अध्ययन गरेको विद्यालयको अक्षकोषमा आर्थिक सहयोग गर्नुभएको हो । लायन्स क्लव अफ बेनी पिस सिटीका... पुरा पढ्नुहोस

‘लम्पी स्किन’ रोगले म्याग्दीमा ७२६ गाईगोरु मरे

  म्याग्दी, २७ साउन । म्याग्दीमा ‘लम्पी स्किन’ रोगले ७२६ वटा गाईगोरु मरेका छन् । गतबर्षको चैतबाट देखिएको लम्पी स्किन रोग पाचँमहिनाको अवधीमा सात हजार ५४३ वटा गाईगोरुमा संक्रमण देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका निमित्त केन्द्र प्रमुख रामकृष्ण सुवेदीले तीव्र रुपमा फैलिएको लम्पीको संक्रमणबाट... पुरा पढ्नुहोस

मुक्तिधाम माविद्वारा एसइईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान

  म्याग्दी, २७ साउन । रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा रहेको मुक्तिधाम माविले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयले शुक्रबार सम्मान कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई सम्मान गरेको हो । एसइईमा सहभागि भएर ३.७६ जिपिए ल्याउने आस्था कार्कीलाई १० हजार, ३.५१ जिपिए ल्याउने सज्जन... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडकखण्ड पाँच दिनसम्म पूर्णरुपमा बन्द

  म्याग्दी, २७ साउन । उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकखण्ड पाँचदिनसम्म पूर्णरुपमा बन्द गरिने छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा कालोपत्र भइरहेकाले बैसरीमा चट्टान काटी सडक चौडा तथा सडकमा कङ्क्रिट गरी सकिएको स्थानमा माथिबाट पहिरो जाने क्रम सुरु भएकाले सडक बन्द गर्न लागिएको हो ।... पुरा पढ्नुहोस

ज्ञानोदय माविद्धारा भारतीय भूपू सैनिक सम्मान

म्याग्दी, २७ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयले समाजमा महत्वपूर्ण योगदान पु¥याएका भारतीय भूपू सैनिकहरुलाई सम्मान गरिएको छ । विद्यालयले शुक्रवार आयोजना गरेको सेवानिवृत्त भारतीय सैनिकहरुसंगको अन्तरक्रिया कार्यक्रममा उहाँहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद सुवेदी, प्रअ बिजय शर्मा लगायत विद्यालय व्यवस्थापन... पुरा पढ्नुहोस

राहुघाट–बेगखोला खण्डको बैकल्पिक सडक मर्मत गर्न भौतिक मन्त्री जुग्जालीको निर्देशन

बेनी, २५ साउन । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिकाको राहुघाट देखि बेगखोला खण्डको बैकल्पिक सडक मर्मत गरिने भएको छ । रघुगंगा गाउँपालिका–२ बैसरी अधेरीखोला क्षेत्रमा निरन्तरको पहिरोका कारण आइतबारदेखि अवरुद्ध बेनी–जोमसोम सडकमा यातायात सञ्चालन सहज बनाउन पहिरो नियन्त्रणका साथै वैकल्पिक सडक मर्मतको काम अघि बढाइएको... पुरा पढ्नुहोस