विशेष

संस्कृतिको अन्तरपुस्ता हस्तान्तरण गर्न संगीत प्रशिक्षण (तस्बिर/भिडियाे )

म्याग्दी , ३१ वैशाख । म्याग्दीमा पुराना संस्कृतिको अन्तरपुस्ता हस्तान्तरणको लागि संगीत प्रशिक्षण गरिएको छ । ज्येष्ठ नागरिकमा रहेका ज्ञान सिप र अनुभव अन्तरपुस्ता हस्तान्तरणको लागि सामाजिक विकास कार्यालय र बेनी नगरपालिकाको सहयोगमा श्रीकृष्ण गण्डकी ज्येष्ठ नागरिक सेवा केन्द्रले १० दिने संगीत प्रशिक्षण दिएको हो । नेपाली मौलिक बाध्यबाधनका सामाग्रीहरु... पुरा पढ्नुहोस

सिंगामा महिलाहरुलाई मादल बजाउने तालिम सञ्चालन

म्याग्दी, ३० वैशाख । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा पुख्र्यौली कला, संस्कृतिको संरक्षण गर्न मादल बजाउने तालिम दिन सुरु गरिएको छ । https://www.youtube.com/watch?v=ECSRu7yDh0Y   वडा कार्यालयको आयोजनामा आइतवारदेखि गीत संगीतको क्षेत्रमा अत्यावश्यक बाध्यबाधनको रुपमा चिनिने मादल बजाउने सिप सिकाई सम्बन्धी तालिम सञ्चालन गरिएको हो । एक सातासम्म सञ्चालन हुने तालिममा वडाभित्रका... पुरा पढ्नुहोस

ज्ञानोदय माध्यमिक विद्यालयमा मतदानबाट चुनिए क्याप्टेन र भाइस क्याप्टेन

म्याग्दी, २८ बैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा निर्वाचन प्रकृयाबाट विद्यार्थीहरुको क्याप्टेन र भाइस क्याप्टेन चयन गरिएको छ । विद्यालयमा विद्यार्थीहरुको नेतृत्वका लागि दावि गरेका प्रतिस्पर्धीहरुबिच सहमति नभएपछि निर्वाचन प्रकृया मार्फत चयन गरिएको हो । शुक्रवार विद्यालयमा भएको मतदानबाट क्याप्टेनमा बल चुनाब चिन्हका गोपि दर्जीले... पुरा पढ्नुहोस

अन्तरपुस्तामा पुख्र्यौली संस्कृति

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीका १० बर्षका सायुज फगामी पुख्र्यौली नाचमा मादले बनेर नाच्नुहुन्छ । वडा अध्यक्ष समेत रहनुभएका ओमप्रसाद फगामीबाट मादल बजाएर नाच्न सिक्नुभएका सायुज विगत एक बर्षदेखि पुख्र्यौली नाच समूहमै आबद्ध हुनुभएको छ । https://www.youtube.com/watch?v=Pi4dczq4Bxo&t=39s गाउँमा हुने हरेक सार्वजनिक तथा साँस्कृतिक कार्यक्रममा प्रस्तुत गरिने पुख्र्यौली नाच र प्रतियोगिताहरुमा... पुरा पढ्नुहोस

पर्वतको महाशिलामा घरेलु मदिरा ब्रान्डिङ गर्न सुरु

पर्वत, वैशाख । पर्वतको महाशिला गाउँपालिकाले ग्रामीण क्षेत्रमा उत्पादन हुने घरेलु मदिरालाई ब्रान्डिङ गर्न थालेको छ । मदिरा ब्रान्डिङका लागि पालिकाले अनुसन्धान सुरु गरेको हो । पालिकाका विभिन्न वडामा व्यावसायिकरुपमा उत्पादन हुँदै आएको कोदो, भात, सुन्तला, किबीलगायतको मदिरालाई ब्रान्डिङ गर्न पालिकाले अनुसन्धानको कामलाई सर्च नेपालसँगको सहकार्यमा अघि बढाएको महाशिला गाउँपालिकाका... पुरा पढ्नुहोस

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’ आयोजना कार्यक्रममार्फत लोमान्थाङ गाउँपालिकाको १, २ र ५ नम्बर वडालाई जोड्ने बेनी–जोमसोम–कोरला राष्ट्रिय राजमार्गको लोमान्थाङ–नेचुङ खण्डको वैकल्पिक सडक निर्माण भएको हो । गाउँपालिकाको... पुरा पढ्नुहोस

घिमिरे बन्धु समाजको कुलथानमा पूर्वाधार बनाउन सहयोग हस्तान्तरण

म्याग्दी, २७ वैशाख । म्याग्दीको बेनी नगरपालिका–२ राम्चेडाँडामा रहेको घिमिरे बन्धु समाजको कुलथानमा पूर्वाधार बनाउन एक परिवारले आर्थिक सहयोग गरेका छन् । कुलथान परिसरमा ढलान, दियो तथा घण्टी राख्ने पूर्वाधार बनाउन बगरफाँटका दिवंगत पूर्णबहादुर घिमिरेको परिवारले रु ६३ हजार १६५ आर्थिक सहयोग गरेका हुन् । https://youtu.be/0_OfNHOPipw   दिवंगत घिमिरेका धर्मपत्नी... पुरा पढ्नुहोस

म्याग्दीको विकट खतेन गाउँमा विद्युतीकरण

म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा विद्युत् सेवा विस्तार भएको छ। नेपाल विद्युत् प्राधिकरणले विकट खतेन गाउँमा सेवा विस्तार गरेको हो। प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालका अनुसार खतेन गाउँका ६० घरमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ। ‘घरघरमा मिटरबक्स जडान भएपछि खतेन गाउँमा विद्युत् वितरण थालिएको हो,’ उनले भने,... पुरा पढ्नुहोस

दरवाङको उपल्लो बजारको सडक कालोपत्र

म्याग्दी, २७ वैशाख । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–६ दरवाङको उपल्लो बजारको सडक कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालयले उपल्लो दरवाङको जनप्रिय माविको भवनदेखि बेनी–दरवाङ सडकमा जोडिने उपल्लो दरवाङ बजारको भित्रि सडक कालोपत्र गरेको हो । उपल्लो दरवाङका बासिन्दा हीराबहादुर पुनले करिब दुई दशकअघि खुलेको उपल्लो दरवाङको सडक कालोपत्र भएपछि... पुरा पढ्नुहोस

म्याग्दीमा ट्राफिक सप्ताह मनाउन सुरु (तस्बिर/भिडियो)

म्याग्दी, २५ वैशाख । म्याग्दीमा सचेतनामुलक कार्यक्रम गरेर ट्राफिक सप्ताह–२०८१ मनाउन सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको आयोजनामा मंगलवारदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दुर्घटना न्यूनिकरण र ट्राफिक नियमको पालनालाई प्रभाबकारी बनाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । https://www.youtube.com/watch?v=8IxsXYVfhy0   वैशाख ३१ गतेसम्म विभिन्न सचेतनामूलक... पुरा पढ्नुहोस

To Top