विशेष

गण्डकीको मुख्यमन्त्रीमा खगराजद्वारा दाबी पेस, मनाङेको पनि समर्थन

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन् । एमाले, माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका हुन् । यसमा सभामुखको समेत संख्या गनिएको छ । कोशीमा सभामुखसहित संख्या गनेर दावी पेश गर्दा पछि अदालतले उक्त सरकार... पुरा पढ्नुहोस

बेनीबाट घोडेपानी जाँदै गरेको बस दुर्घटना, २७ घाइते

म्याग्दी  २३ चैत । बेनी–गलेश्वर सडकखण्ड अन्तरगत जलेश्वर नजीकै भएको बस दुर्घटनामा २७ जना घाईते भएका छन् । म्याग्दी सदरमुकाम बेनीबाट अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका लागि छुटेका ग १ ख ५६५५ नम्बरकोे बस शुक्रवार अपरान्न दुर्घटना हुँदा चालकसहित २७ जना घाइते भएका हुन् । सदरमुकाम बेनीदेखि छुटेको बस करिब एक किलोमिटर... पुरा पढ्नुहोस

सडक र पदमार्गले छोटियो धार्मिक पर्यटकीयस्थल मालिकाधुरीको यात्रा

म्याग्दी । सडक र पदमार्ग निर्माण भएपछि म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीयस्थल मालिकाधुरीको यात्राअवधि छोटिएको छ । मालिका गाउँपालिका(७ बिमदेखि बिमवाङ(धौलागङ्गा हुँदै मालिकाधुरी नजिकैको नागीथलासम्म सडक पुगेको छ । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले सडक निर्माण भएपछि मालिकाधुरी पुग्न पर्यटक र भक्तजनलाई सहजका साथै यात्रा अवधि... पुरा पढ्नुहोस

ढोरपाटनमा नाउर र झारलको धमाधम सिकार

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा अहिले विदेशी सिकारी सिकार खेल्न व्यस्त छन् । दोस्रो सिकार याममा ढोरपाटन आरक्ष क्षेत्रमा धमाधम सिकार भइरहेको छ । यस याममा ११ नाउर, सात झारल र चार बँदेलको सिकार हुँदैछ । यस वर्षको दोस्रो सिकार याम सुरु भएसँगै केही विदेशी सिकारी सिकार खेलेर फर्केका छन्... पुरा पढ्नुहोस

अख्तियारमा म्याग्दीका ५४ उजुरी

म्याग्दी , २२ चैत । अनियमितता, भ्रष्ट्राचार जन्य आरोपमा पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी बढेका छन् । म्याग्दीमा चालु आर्थिक बर्षमा मात्रै ५५ वटा उजुरी अख्तियारमा दर्ता भएका छन् । बुधवार रघुगंगा गाउँपालिकामा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनमा सहकार्य बिषयमा पालिका स्तरीय अन्तरक्रिया कार्यक्रममा अख्तियारको पोखरा कार्यालय,... पुरा पढ्नुहोस

काभ्रेभिरको सडकमा ‘रक एङ्करिङ’

म्याग्दी, चैत २२ – काभ्रेभिरमा पुग्दा बेनी–जोमसोम सडकमा यात्रा गर्ने धेरैजसो यात्रुको मुटु काप्ने गर्छ । म्याग्दी र मुस्ताङको सिमानामा रहेको करिब दुई किलोमिटर दूरीको काभ्रेभिर, बादरजुङभिर र घोप्टेभिर क्षेत्र बेनी–जोमसोम–कोरला सडकको सबैभन्दा जोखिमयुक्त मानिन्छ । चीन र भारत जोड्ने सबैभन्दा छोटो दूरीको, राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्र्तगत म्याग्दीको काभ्रेभिरदेखि मुस्ताङको... पुरा पढ्नुहोस

सिंगामा बालमैत्री स्थानीय शासन वडा समिति गठन

सिंगा, २१ चैत्र । बेनी नगरपालिका, वडा नं. ४ सिंगामा मा बालमैत्री स्थानीय शासन वडा समिति गठन गरिएको छ । बेनी नगरपालिका र सामाजिक विकास कार्यालयको संयुक्त तत्वावधानमा बुधबार वडा कार्यालयको सभाहलमा आयोजना गरिएको वडास्तरीय अभिमुखीकरण कार्यशालापश्चात् सो समिति गठन गरिएको हो । वडा अध्यक्ष अणबहादुर खडकाको संयोजकत्वमा गठित समितिमा... पुरा पढ्नुहोस

बाबियाचौरमा एम्वुलेन्स खरिदका लागि महायज्ञ संचालन हुँदै

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका –२ बाबियाचौरमा एम्वुलेन्स खरिदका लागि श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना हुने भएको छ । देवि भगवती मन्दिर संरक्षण समिति तथा मंगला युथ क्लबको आयोजनामा आगामी वैशाख ८ गतेदेखि १६ गते सम्म ऐतिहासिक देवी महिमा श्रीमद्भागवत नबाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्वस – २०८१ संचालन गर्न लागिएको... पुरा पढ्नुहोस

दरवाङ–बिम सडक स्तरोन्नति र शिवरात्रीखोलामा मोटरेबल पुल बनाउन ठेक्का आव्हान

बेनी, २१ चैत । गण्डकी प्रदेश सरकारले म्याग्दीको मालिका गाउँपालिका– ७ को खारा–बिम सडक स्तरोन्नति र शिवरात्रीखोला मोटरेबल पुल निर्माणका लागि ठेक्का आव्हान भएको छ ।   पूर्वाधार विकास कार्यालय, म्याग्दीले गाउँपालिकाको केन्द्र दरवाङ देखि वडा नम्बर ७ बिम हुदै डाडागाउ जोड्ने सडक स्तरोन्नतिका लागि बुधबार रु. २० करोड बजेट बराबरको... पुरा पढ्नुहोस

धवालगिरीको खिवाङ गाउँमा गाडी पुग्यो 

  बेनी, २१ चैत ः भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिका–४ को खिवाङ गाउँ सडक सञ्जालमा जोडिएको छ । धवलागिरी गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधिन जलविद्युत आयोजनाहरुको लगानीमा खिवाङ गाउँमा सडक र यातायात सुविधा पु¥याइएको हो । धवलागिरी गाउँपालिका–४ का वडा अध्यक्ष याम घर्तिमगरले लामो... पुरा पढ्नुहोस