विशेष
स्वर्गीय मातापिताको स्मृतिमा पुस्तकालयको अक्षयकोषलाई सहयोग
- 6 बर्ष, 2 महिना अगाडि
- २४ श्रावण २०७५, बिहीबार
म्याग्दी, २४ असार । स्वर्गीय मातापिताको स्मृतिका लागि सन्तानले के गर्न सक्छन् ? कसैले पिण्ड दान, कोहीले यज्ञयज्ञादी त केहिले सामाजिक कार्य । म्याग्दीको रघुगंगा–८ मँगलेखानीका तारा प्रसाद छन्त्याल (राज) ले आफ्नो स्वर्गीय मातापिता र बहिनीको स्मृतिमा रितुङ मावि दुलेखर्कमा स्थापित रितुङ पुस्तकालयको अक्षयकोषका लागि ३० हजार सहयोगको घोषणा गरेका... पुरा पढ्नुहोस
मिडीयाकर्मी हित कोष स्थापना
- 6 बर्ष, 2 महिना अगाडि
- २३ श्रावण २०७५, बुधबार
बेनी २३ साउन । म्याग्दीमा सञ्चारकर्मीहरुको सहयोगका लागि मिडीयाकर्मी हित कोष स्थापना भएको छ । म्याग्दी मिडीया सोसाईटीको बुधबार बेनीमा बसेको बैठकले एक लाख रुपैयाको हितकोष स्थापना गर्ने निर्णय गरेको हो । कोषको ब्याजबाट बिरामी र दुर्घटनामा परेका सञ्चारकर्मीहरुलाई सहयोग उपलब्ध गराउने सोसाईटीका अध्यक्ष गोपाल छन्त्यालले बताए । कोष सञ्चालनको... पुरा पढ्नुहोस
मोना क्षेत्रीय समिति नागोया जापानको अध्यक्षमा रुपेश चोचाङ्गे मगर चयन
- 6 बर्ष, 2 महिना अगाडि
- २३ श्रावण २०७५, बुधबार
म्याग्दी, २३ साउन । जापानको नागोया क्षेत्रमा रहेका म्याग्देलीहरुको संस्था मोना क्षेत्रीय समिति नागोया जापानको अध्यक्षमा रुपेश चोचाङ्गे मगर निर्वाचित हुनुभएको छ । समितिको बुधवार भएको प्रथम अधिबेशनबाट चोचाङ्गेको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो । नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा शुसिल गर्बुजा मगर, उपाध्यक्षद्धयमा टक चोचाङ्गे मगर... पुरा पढ्नुहोस
अनुगमनमा भेटियो म्याद सिद्धिएको पिय पदार्थ
- 6 बर्ष, 2 महिना अगाडि
- २३ श्रावण २०७५, बुधबार
म्याग्दी, २३ साउन । जिल्लाको बेनी नगरपालिका २ बगरफाट र दुघेखोलाकाको ८ ओटा किराना पसलमा अनुगमन गर्दा म्याद सिद्धिएको पिय पदार्थ भेटिएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय म्याग्दीको सहायक प्रमुख जिल्ला अधिकारी लिलादेवि अर्याल नेतृत्वमा गरिएको अनुगमनले किराना पसलमा कोक फ्यान्टा र स्प्राईट जस्ता पिय पदार्थ बढी मात्रामा म्याद... पुरा पढ्नुहोस
रानीपौवाकी रोजिना बि.क दुइ महिनादेखी बेपत्ता
- 6 बर्ष, 2 महिना अगाडि
- २३ श्रावण २०७५, बुधबार
म्याग्दी, २३ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ रानीपौवाकी एक बालिका गत जेठ तिन गते देखी बेपत्ता भएकी छन् । रानीपौवाका बिर बहादुर विश्वकर्मा र थममाया विश्वकर्माकी १४ बर्षीया छोरी रोजिना विश्वकर्मा बेपत्ता भएकी हुन् । घरबाट स्कुल जान्छु भनेर जेठ ३ गते बिहान ९ बजे निस्केकी उनी अहिले सम्म घर... पुरा पढ्नुहोस
गलेश्वर मन्दिरमा नौ लाख बढी भेटि संकलन
- 6 बर्ष, 2 महिना अगाडि
- २२ श्रावण २०७५, मंगलवार
बेनी २२ साउन । बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिरमा साउन महिनाको तेस्रो हप्तासम्म नौ लाख रुपैया भेटि संकलन भएको छ । यस वर्षको तिन वटा साउनको सोमबार मध्य पछिल्लो सोमबार सबैभन्दा बढी भक्तजन आएको र भेटि संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले मंगलबार जानकारी गराएको छ । तेस्रो... पुरा पढ्नुहोस
जेष्ठ नागरीकद्धारा पुल र बाटो मर्मत
- 6 बर्ष, 2 महिना अगाडि
- २२ श्रावण २०७५, मंगलवार
बेनी २२ साउन । बेनीका एक जेष्ठ नागरीकले निजी लगानीमा पुल र बाटो मर्मत गर्नुभएको छ । बेनी नगरपालिका ७ ईन्द्रेणीटोल निवासी ७६ वर्षिय नैनकुमार श्रेष्ठले मंगलाघाट स्थित झोलुङ्गे पुल, पुल देखि सडकमा निस्कने र बेनी भगवती मन्दिर नजिकैको पुल देखि खबरातर्फ जाने बाटो मर्मत गर्नुभएको हो । जिर्ण अवस्थामा... पुरा पढ्नुहोस
बेनीमा सेन्चुरी कमर्सियल बैकंको शाखा उद्घाटन
- 6 बर्ष, 2 महिना अगाडि
- २२ श्रावण २०७५, मंगलवार
म्याग्दी २२साउन । म्याग्दीको सदरमुकाम बेनीमा सेन्चुृरी कमर्सियल बैकको १ सय १२ औँ शाखा स्थापना भएको छ । मंगलबार शाखाको उद्घाटन् बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ र बैकंका अध्यक्ष राजेशकुमार श्रेष्ठले सयुक्त रुपमा गरेका हुन् । ८बर्ष अगाडि स्थापना भएको बंैकले ५२ जिल्लामा सेवा विस्तार गरेको छ । बैकको... पुरा पढ्नुहोस
म्याग्देली गायक कार्कीको ‘गलेश्वरको दर्शन’ बोलको भजन गीत सार्वजनिक (भिडियो सहित)
- 6 बर्ष, 2 महिना अगाडि
- २१ श्रावण २०७५, सोमबार
म्याग्दी, २१ साउन। म्याग्दीका चर्चित लोकगायक रवि कार्कीको ‘गलेश्वरको दर्शन’ बोलको गीत सार्वजनिक भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको प्रस्तुतीमा गलेश्वर मन्दिरको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यसहित निर्माण गरिएको सो गीत म्युजिक भिडियो सहित बजारमा ल्याइएको हो । साउने सोमबारको अवसर पारेर गलेश्वर मन्दिरमा एक कार्यक्रमकाबीच गीतको विमोचन... पुरा पढ्नुहोस
बषौदेखिको गुठी समस्या कहिले हुन्छ समाधान !
- 6 बर्ष, 2 महिना अगाडि
- २१ श्रावण २०७५, सोमबार
धिरन खत्री म्याग्दी, २१ साउन । रघुगंगा गाउँपालिका–२ भगवतीका झलक खत्रीलाई आफ्नो पुस्तौदेखि भोगचलन गर्दै आएको खेतबारी अंशबण्डा गर्दा समस्या आएको छ । मुक्तिनाथ सदावर्त गुठीको कानुनी अडचनले गर्दा उनीहरुको जग्गा पुस्ता हस्तान्तरणमा समस्या भएको हो । खत्रीले मात्रै होइन् म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती, ३ पिप्ले र अन्नपूर्ण गाउँपालिका– दोबाका... पुरा पढ्नुहोस