विशेष
दलित युवा सञ्जालको अध्यक्षमा किसान विश्वकर्मा
- 5 बर्ष, 2 महिना अगाडि
- २५ जेष्ठ २०७७, आईतवार
म्याग्दी २५ जेठ । म्याग्दीमा दलितहरु माथि हुने विभेदको न्युनिकरण गर्न तथा दलित आन्दोलनलाई शसत्त रुपमा सञ्चालन गर्न का लागि दलित युवा सञ्जाल पुर्नगठन गरिएको छ । किसान विश्वकर्माको संयोजकत्वमा गठित समीतीको सदस्यमा भोजबहादुर थापा किसान, कुमार किसान, विरेन्द्र साहि किसान, मिना किसान, राजकुमार परियार, याम विश्वकर्मा, अमित विश्वकर्मा,... पुरा पढ्नुहोस
आइतवार थप २१३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ३४४८ पुग्यो
- 5 बर्ष, 2 महिना अगाडि
- २५ जेष्ठ २०७७, आईतवार
काठमाडौं २५ जेठ । आइतवार नेपालमा थप २१३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतवारको आइतबारको नियमिति प्रेस ब्रिफिङमा सो जानकारी गराएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले २०९ जना पु्रुष र ४ जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिए । हालसम्म देशभर... पुरा पढ्नुहोस
गण्डकी प्रदेशमा ३८ नयाँ संक्रमित थपिए, म्याग्दीको २८ जनाको रिपोर्ट नेगेटिभ
- 5 बर्ष, 2 महिना अगाडि
- २५ जेष्ठ २०७७, आईतवार
म्याग्दी २५ जेठ । आईतवार विहानै गण्डकी प्रदेशका चार जिल्लामा ३८ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ११३ पुगेको छ । आइतबार गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै स्याङ्जामा १४, बागलुङ १०, गोरखामा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४... पुरा पढ्नुहोस
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुग्यो, संक्रमितो संख्या ३२३५ पुग्यो
- 5 बर्ष, 2 महिना अगाडि
- २४ जेष्ठ २०७७, शनिबार
काठमाडौं २४ जेठ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको सख्ंया १३ पुगेको छ भने शनिवार मात्रै थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित प्रेस ब्रिफिङमा नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३२३५ पुगेको जानकारी दिए । उनले शनिबार थप ३२ जना... पुरा पढ्नुहोस
थप २७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार ९१२ पुग्यो
- 5 बर्ष, 2 महिना अगाडि
- २३ जेष्ठ २०७७, शुक्रबार
काठमाण्डौ २३ जेठ । नेपालमा पछिल्लो २४ घन्टामा २ सय ७८ जनामा कोरोना संक्रमण फेला परेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ । जसमध्ये २ हजार ७ सय १७ जना पुरुष र १ सय ९५ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले... पुरा पढ्नुहोस
खुलामञ्चलाई रंगशाला बनाउनको लागि पूर्वाधार निर्माण गरिदै
- 5 बर्ष, 2 महिना अगाडि
- २३ जेष्ठ २०७७, शुक्रबार
बेनी २३ जेठ । म्याग्दी सदरमुकाम बेनीमा रहेको खुलामञ्चलाई रंगशाला बनाउनको लागि पूर्वाधार निर्माणले तिब्रता पाएको छ । बेनी क्षेत्रमा हुने खेलकुद प्रतियोगिताहरुलाई ब्यवस्थित रुपमा सञ्चालन गर्नका लागि खुलामञ्चमा प्याराफिट निर्माण, खेलमैदान विस्तार गरि रंगशालाको रुपमा विकास गर्न लागिएको हो । चालु आर्थिक बर्षमा मात्रै करिब २ करोड बजेटबाट पूर्वाधार... पुरा पढ्नुहोस
मुनामा सार्बजनिक धारा निर्माण
- 5 बर्ष, 2 महिना अगाडि
- २३ जेष्ठ २०७७, शुक्रबार
अमित बिश्वकर्मा म्याग्दी, जेठ २३ । म्याग्दीको धौलागिरी गाउँपालीका ३ मुनामा सार्बजनिक धारा निर्माण गरिएको छ । मुना स्थित गाउँपालीकाको कार्यालय भवन नजिकै रहेको पानीको मुल सहितको पुरानो धारा परिसरमा पिउने पानी, नुहाउने र कपडा धुने प्रयोजनका लागि ब्यबस्थित धारा निर्माण गरिएको हो । आर्थिक बर्ष २०७६/०७७ का लागि गाउँपालीकाले... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिकाका ८ जना कृषकलाई निशुल्क बोका वितरण
- 5 बर्ष, 2 महिना अगाडि
- २३ जेष्ठ २०७७, शुक्रबार
अमित विश्वकर्मा म्याग्दी २३ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले त्यहाँका बाख्रापालक कृषकहरुलाई विहीबार ८ ओटा वोयर जातको बोका वितरण गरेको छ । विहीबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा अध्यक्ष क्या.डमबहादुर पुनले आठ वटै वडाका एक एकजना कृषकलाई बोका प्रदान गर्नुभएको हो । आर्थिक वर्ष २०७६/७७ को अनुदान कार्यक्रम अन्तर्गत रु ३ लाख... पुरा पढ्नुहोस
म्याग्दीमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, गण्डकीमा एकैदिन थपिए १६ जना
- 5 बर्ष, 2 महिना अगाडि
- २२ जेष्ठ २०७७, बिहीबार
कमल खत्री म्याग्दी २२ जेठ । म्याग्दीमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतबाट आएका म्याग्दीको मंगला गाउँपालिका – ४ का १९ बर्षिय युवाको पोखराको स्वास्थ्य बिज्ञान प्रयोगशालामा गरिएको स्वाब पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले म्याग्दीले जनाएको छ । बेनीको क्वारेनटाइनमा रहेका युवालाई... पुरा पढ्नुहोस
क्वारेनटाइनको सुरक्षा र ब्यबस्थापन ? (भिडियो रिपोर्ट सहित)
- 5 बर्ष, 3 महिना अगाडि
- २१ जेष्ठ २०७७, बुधबार
कमल खत्री /सन्दीप शर्मा म्याग्दी २१ जेठ । म्याग्दीमा क्वारेनटाइनको सुरक्षा र ब्यबस्थापनमाथि प्रश्न उठेको छ । मंगलवार मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार स्थित छ्यारछ्यारेमा रहेको क्वारेनटाइनमा बसेका एक युवा क्वारेन्टाइन नजीकै रहेको म्याग्दीखोलामा पौडी खेल्दा वेपत्ता भएसंगै क्वारेनटाइनको सुरक्षा र ब्यबस्थापनमा लापरबाही भएको तथ्य बाहिरिएको हो । भारतबाट आएर... पुरा पढ्नुहोस