विशेष
जेसिज गाउँ पुलाचौरमा निसुल्क आँखा शिविर
- wp_days_ago_v3(); ?>
- १८ जेष्ठ २०७९, बुधबार
म्याग्दी, १८ जेठ । म्याग्दी जेसिजको २४ औँ स्थापना दिवसको अवसरमा बेनी नगरपालिका– ५ पुलाचौर पुरुण्डीमा निसुल्क आँखा शिविर सम्पन्न भएको छ । जेसिज सप्ताह कार्यक्रमको चौथो दिन जेसिज गाउँ पुलाचौरमा आयोजित निसुल्क आँखा शिविरमा ३०५ जनाले सेवा लिएको म्याग्दी जेसिजको कार्यकारी उपाध्यक्ष कुमार बानियाँले जानकारी दिए । नेत्र ज्योती... पुरा पढ्नुहोस
म्याग्दीका पालिकाले दुई अरब ११ करोड अनुदान पाए
- wp_days_ago_v3(); ?>
- १७ जेष्ठ २०७९, मंगलवार
बेनी, १७ जेठ । संघीय सरकारले म्याग्दीका स्थानीय तहहरुका लागि आगामी आर्थिक वर्ष २०७९÷८० मा कुल दुई अरब ११ करोड ६१ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माल सार्वजनिक गर्नुभएको बजेट बक्तब्यको बिबरणमा म्याग्दीको बेनी नगरपालिका र पाँच वटा गाउँपालिकालाई समानीकरण, सशर्त, बिशेष र समपुरक अनुदान... पुरा पढ्नुहोस
सात वर्षमा पोखरा–जोमसोम रुटमा तारा एयरको दुई ठूला दुर्घटना
- wp_days_ago_v3(); ?>
- १७ जेष्ठ २०७९, मंगलवार
म्याग्दी १७ जेठ । पोखरा–जोमसोम रुटमा उडान भर्दै आएको तारा एयरका विमान सात वर्षमा दुई ठूला दुर्घटनामा परेका छन् । आइतबार पोखराबाट बिहान ९ः५५ बजे उडेको २२ जना सवार तारा एयरकोे ९ एनएइटी ट्वीनअटर जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङस्थित सानुसरेमा दुर्घटनामा परेको थियो । प्रतिकूल मौसम र भौगोलिक कठिनाइका कारण... पुरा पढ्नुहोस
कृषिमैत्री बजेट आएको भन्दै किसान खुसी
- wp_days_ago_v3(); ?>
- १७ जेष्ठ २०७९, मंगलवार
म्याग्दी, १७ जेठ । सरकारले कृषिमैत्री बजेट ल्याएको भन्दै म्याग्दीका किसान खुसी र उत्साहित भएका छन् । यो बजेट कार्यान्वयन भएमा कृषि कर्ममा लाग्नेलाई ठूलो राहत मिल्ने किसानको विश्वास छ । बेनी नगरपालिका– २ खबरामा तरकारी खेती गर्दै आएका जिल्लाका अगुवा किसान चन्द्रबहादुर कार्कीले सरकारले यस पटकको बजेटमा कृषि क्षेत्रमा... पुरा पढ्नुहोस
धवलागिरीमा आइतबार सार्वजनिक बिदा नहुने
- wp_days_ago_v3(); ?>
- १७ जेष्ठ २०७९, मंगलवार
म्याग्दी, १७ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिकाले आईतबार सार्वजनिक विदा नदिने भएको छ । मुनामा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षमा सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकलले गाउँपालिकाकाको कार्यालय, वडा कार्यालय र विद्यालय शनिबार बाहेक आईतबार देखि शुक्रबारसम्म संचालन हुने निर्णय गरेको हो । नेपाल सरकारले परिक्षणका लागि जेठ १ गतेदेखि लागु... पुरा पढ्नुहोस
तारा एयरको विमान दुर्घटनामा २२ जनाकै शव भेटियो
- wp_days_ago_v3(); ?>
- १७ जेष्ठ २०७९, मंगलवार
बेनी , १७ जेठ । मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ । तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको छ ।... पुरा पढ्नुहोस
अन्नपूर्णको कार्यपालिका सदस्यमा एमालेका उम्मेदवार निर्विरोध
- wp_days_ago_v3(); ?>
- १७ जेष्ठ २०७९, मंगलवार
म्याग्दी, १७ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवारहरु निर्विरोध भएका छन् । मनोनयन दर्ता क्रममा ६ जनाको एकल उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् । दलित वा अल्पसंख्यक तर्फ बिरबहादुर पौडेल, मिठु विक निर्विरोध हुनुभएको निर्वाचन अधिकृत कार्यलयले जनाएको छ । महिला कार्यपालिका सदस्यमा देवकुमारी पुन, गेममाया... पुरा पढ्नुहोस
ज्ञानोदय माविमा ल्यापटप हस्तान्तर तथा पुरस्कार वितरण र जनप्रतिनिधिलाई स्वागत
- wp_days_ago_v3(); ?>
- १६ जेष्ठ २०७९, सोमबार
म्याग्दी १६ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा विविध कार्यक्रम गरि विद्यालयलाई प्राप्त सहयोग सामाग्री हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । उक्त अवसरमा हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट वडा र गाउँपालिकाको नेतृत्वमा निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई ज्ञापन समेत गरिएको थियो ।... पुरा पढ्नुहोस
बेनीमा जेसीजको आयोजनामा निःशुल्क दन्त परिक्षण शिविर सम्पन्न (तस्विर)
- wp_days_ago_v3(); ?>
- १६ जेष्ठ २०७९, सोमबार
बेनी, १६ जेठ । म्याग्दी जेसीजको २४ औँ स्थापना दिवसको अवसरमा सोमबार म्याग्दी सदरमुकाम बेनीमा निशुल्क दन्त परिक्षण शिविर सम्पन्न भएको छ । स्थापना दिवसको अवसरमा सञ्चालन गरिएको जेसीज सप्ताह अन्तरगत सोमबार बेनीमा आयोजित दन्त शिविरमा १२० जनाले सेवा लिएको जेसीज सप्ताहका मुल संयोजक हरि भण्डारीले जानकारी दिनुभयो । बेनी... पुरा पढ्नुहोस
मालिका गाउँपालिकामा आईतबार पनि विद्यालय खोल्ने निर्णय
- wp_days_ago_v3(); ?>
- १६ जेष्ठ २०७९, सोमबार
म्याग्दी, १६ जेठ । मालिका गाउँपालिकामा आईतबार पनि विद्यालयको नियमित पठनपाठन गराउने निर्णय गरेको छ । नेपाल सरकारले हप्ताको दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेपनि मालिका गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका भित्र रहेको सामुदायिक तथा संस्थागत विद्यालय साविक रुपमा आईतबारदेखि शुक्रबारसम्म नियमित पठपाठन गराउने निर्णय गरेको हो । मालिका गाउँ... पुरा पढ्नुहोस