विशेष

हागाँ काट्ने क्रममा विरेन्द्रचोकस्थित पिपलको रुखबाट खसेर मृत्यु

म्याग्दी,१० फागुन । बेनी नगरपालिका– ७ विरेन्द्रचोकमा रहेको पिपलको रुखको हांगा काट्ने क्रममा एक जना युवाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय अगाडी रहेको पिपल बोटको हांगा काट्ने क्रममा खसेर मालिका गाउँपालिका– २ रुमका ४३ बर्षि थामबहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले बताउनुभयो ।... पुरा पढ्नुहोस

रत्नेचौरमा धार्मिक महोत्सव हुने

म्याग्दी १० फागुन ।  बेनी नगरपालिका–१, रत्नेचौरमा धार्मिक महोत्सव हुने भएको छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना रहेका रत्नेचौरमा अवस्थित श्रीलक्ष्मी हरि मन्दिरमा आगामी फागुन २३ देखि ३० गतेसम्म महोत्सवको आयोजना गरिएको छ । रत्नेचौरमा रहेको श्री लक्ष्मीहरि भगवानको २५ औं श्रीब्रह्मोत्सव श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवं पुज्यपाद... पुरा पढ्नुहोस

म्याग्दी उद्योग बाणिज्य संघको ‘सहयोग रसिदका नाममा शुल्क असुली’ रोक्न छानविन सुरु

म्याग्दी, ९ फागुन । म्याग्दी उद्योग वाणिज्य संघले संस्थागत विकासका लागि सहयोग रसिदको नाममा अवैध रुपमा उठाउँदै आएको शुल्क असुली रोक्न प्रशासनले चासो देखाएको छ । पर्वतबेनी हुँदै म्याग्दी सदरमुकाम बेनी प्रवेश गर्ने व्यवसायिका सामान बोक्ने सवारी साधनबाट संघले बर्षौदेखि गैरकानुनी रुपमा सहयोग रसिदका नाममा शुल्क असुली गर्ने गरेको गुनासोको... पुरा पढ्नुहोस

स्थानीय तह निर्वाचन : बागलुङका राजनीतिक दलका गतिविधि गाउँ केन्द्रित

बागलुङ ९ पुस ।  स्थानीय तहको निर्वाचन तयारी अघि बढेसँगै बागलुङ जिल्लामा राजनीतिक दलका गतिविधिलाई गाउँ केन्द्रित गरेका छन् । जिल्लामा ठूला दर मात्रै नभएर साना राजनीतिक दलले समेत वडा तहमै आफ्ना पार्टीका गतिविधि अगाडि बढाएका छन् । राष्ट्रिय राजनीतिका मुख्य प्रतिस्पर्धी दल नेपाली कांग्रेस, नेकपा (एमाले),नेकपा (माओवादी केन्द्र) सहित... पुरा पढ्नुहोस

सामाजिक विकास कार्यालयद्धारा प्रहरी कार्यालयको दलित डेक्सलाई फर्निचर सहयोग

म्याग्दी ८ फागुन । अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवसको अवसरमा सामाजिक विकास कार्यालय म्याग्दीले जिल्ला प्रहरी कार्यालयको दलित डेक्सलाई फर्निचर सहयोग गरेको छ । प्रहरी कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक इकाईमा स्थापना गरिएको दलित डेक्स सञ्चालनका लागि सामाजिक विकास कार्यालयले एक /एक थान टेबुल, कुर्चि र दराज सहयोग गरेको हो... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा नेपाल दलित मुक्ति मोर्चा गठन

बेनी, ८ फागुन । नेपाल दलित मुक्ति मोर्चा बेनी नगर समिति गठन गरिएको छ । आईतबार बेनीमा भएको प्रथम भेलाले पुर्णबहादुर दर्जीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । बेनी नगर कार्यसमितिको उपाध्यक्षमा ओमबहादुर बिक (ओलि), सचिवमा विदुर दर्जी, कोषाध्यक्षमा जमुना परियार, सहसचिवमा पुजा बराईली (पशुपति ) रहेको ४१ सदस्य... पुरा पढ्नुहोस

म्याग्दी जेसीजद्वारा ढोल्ठान दरबारमा पर्यटन प्रर्बद्धन

  म्याग्दी, ७ फागुन । प्रचार–प्रसार नहुदाँ ओझेलमा परेको बेनी नगरपालिका– ९ स्थित रहेको पर्यटकियस्थल ढोल्ठान दरबारमा म्याग्दी जेसिजले पर्यटन प्रबद्र्धन कार्यक्रम गरेको छ । १४ औं शताब्दीतामा बाईसे– चौविसे राजा बसेको ऐतिहासिक ढोल्ठान राजदरबारमा म्याग्दी जेसिजले शनिबार होडिङ बोर्ड राखेको हो । यूवाको नेतृत्व तथा ब्यक्तित्व विकास संगै स्थानीय... पुरा पढ्नुहोस

‘म्याग्दी प्रेस’ दैनिकको लोकापर्ण

म्याग्दी ७ फागुन । म्याग्दी सदरमुकाम बेनीबाट प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार देखि ‘म्याग्दी प्रेस’ देनिकको प्रकाशन शुभारम्भ भएको छ । जिल्ला समन्वय समितिका प्रमुख देवेन्दबहादुर केसीले पत्रिकाको लोकापर्ण गर्नुभएको हो । विगत एकदशक भन्दा वढी रेडियो र कलाकारिता क्षेत्रमा क्रियाशिल संचारकर्मी अमित विश्वकर्माले पत्रिकाको प्रकाशन गर्नुभएको हो ।  ... पुरा पढ्नुहोस

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनिय बनाउन सुधारको खाँचो

  म्याग्दी, ६ फागुन । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनिय बनाउन निर्वाचनका नीति नियमलाई सुधार गर्न माग गरेका छन् । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले शुक्रबार आयोजना गरेको “निर्वाचन संचालन तथा ब्यवस्थापनमा सरोकारवालाहरुको भूमिका’’ विषयक अन्तरक्रियामा बोल्ने बक्ताहरुले नागरिकले शान्तिपूर्ण वातावरणमा मतदान गर्ने अधिकार... पुरा पढ्नुहोस

बेनीमा बाल विवाह, जातीय भेद्भाव एवं सामाजिक कुरीति बिषयक अन्र्तक्रिया

म्याग्दी ६ फागुन । बेनीमा बाल विवाह, जातीय भेद्भाव एवं सामाजिक कुरीति बिषयक अन्र्तक्रिया कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको समन्वय र सहयोगमा सामुदायिक सेवा केन्द्रको आयोजनामा भएको उक्त कार्यक्रममा प्रशिक्षण समेत गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले समाजमा रहेका कुरीति... पुरा पढ्नुहोस