विशेष
अन्नपूर्णमा तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रभा माविलाई
- 2 बर्ष, 5 महिना अगाडि
- १४ माघ २०७९, शनिबार
म्याग्दी, १४ माघ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा सम्पन्न अन्तर मावि स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रभा माध्यमिक विद्यालय नारच्याङले जितेको छ । शनिबार वडा नम्बर १ दोवामा सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ६ रजत र ३ कास्य पदक हात पार्दै प्रभा मावि नारच्याङ प्रथम हुन सफल भएको हो... पुरा पढ्नुहोस
काभ्रेको सरस्वती आधारभूत विद्यालयमा भू.पू शिक्षक र विद्यार्थीको पुर्नमिलन कार्यक्रम
- 2 बर्ष, 5 महिना अगाडि
- १३ माघ २०७९, शुक्रबार
म्याग्दी, १३ माघ । उत्तरी पर्यटकीय क्षेत्र अन्नपूर्ण गाउँपालिका वडानम्वर ३ काभ्रेमा रहेको सरस्वती आधारभूत विद्यालयले ५६औँ बार्षिकत्सवको अवसरमा भूपु शिक्षक र भुपु विद्यार्थीको पुर्नमिलन तथा चन्दादातालाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सत्यदेवी खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिवा पनु, वडाअध्यक्ष रमेश पुर्जाको उपस्थितमा भूतपुर्व... पुरा पढ्नुहोस
मंगलामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु
- 2 बर्ष, 5 महिना अगाडि
- १३ माघ २०७९, शुक्रबार
माघ १३ गते । म्याग्दीको मंगला गाउँपालिकामा अन्तर माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुक्रबार देखि सुरु भएको छ । वडा नम्बर २ सहस्रधारा स्थित मालिका युवा क्बलको खेलमैदानमा भएको प्रतियोगितामा १० विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन गर्नुहुँदै जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले पालिका... पुरा पढ्नुहोस
जलजलामा प्रथम ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता सुरु
- 2 बर्ष, 5 महिना अगाडि
- १३ माघ २०७९, शुक्रबार
म्याग्दी, १३ माघ । जलजला गाउँपालिकाको आयोजनामा अन्तर मावि स्तरिय प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जलजलाको वडानम्वर ४ स्थित मोहनचोकमा शुक्रबार देखि संचालित विद्यालयस्तरको खेलकुद प्रतियोगिताको उदघाटन गर्दै गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन महत्त्वपूर्ण... पुरा पढ्नुहोस
सर्वोच्चद्वारा रवि लामिछानेको विपक्षमा फैसला, सांसद पद खारेज
- 2 बर्ष, 5 महिना अगाडि
- १३ माघ २०७९, शुक्रबार
काठमाडौँ १३ माघ। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेको विपक्षमा फैसला सुनाएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा शुक्रबार भएको अन्तिम सुनुवाइपछि सर्वोच्चले लामिछानेको नागरिकतामा कैफियत देखाउँदै विपक्षमा फैसला सुनाएको हो । यससँगै लामिछानेको सांसद पद पनि खारेज भएको छ । लामिछाने... पुरा पढ्नुहोस
रोजगारको शिलशिलामा भारतको चेनै पुगेका म्याग्दीका रुद्र केसी दुईहप्ता देखी सम्पर्कविहिन
- 2 बर्ष, 5 महिना अगाडि
- १३ माघ २०७९, शुक्रबार
म्याग्दी, १३ माघ । रोजगारको शिलशिलामा भारतको चेनै पुगेका रघुगंगा गाउँपालिका– २ भगवतीका रुद्रबहादुर केसी दुईहप्तादेखि सम्पर्कविहिन हुनुभएको छ । केसी माघ १ गतेदेखि चेनैको महेन्द्र सीटीबाट सम्पर्क विहिन भएको घरपरिवारले जनाएका छन् । ५१ बर्षिय केसी दशैँमा घरविदा आएर कात्तिक १ गते भारतमा फर्कनुभएको थियो । परिवारको सम्पर्कमा... पुरा पढ्नुहोस
नवनियुक्त मन्त्री जुग्जालीलाई गृहजिल्लामा सम्मान, पर्यटन मार्फत समृद्धिको ढोका खुल्ने विश्वास
- 2 बर्ष, 5 महिना अगाडि
- १३ माघ २०७९, शुक्रबार
बेनी, १३ माघ । गण्डकी प्रदेशका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुदर जुग्जालीलाई गृहजिल्ला म्याग्दीमा स्वागत तथा सम्मान गरिएको छ । नेकपा (माओवादी केन्द्र) म्याग्दीले नव नियुक्त मन्त्री जुग्जालीको स्वागत एवम् सम्मानमा शुक्रवार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री जुग्जालीले पर्यटनको विकास मार्फत समृद्धिको ढोका खुल्ने बताउनुभएको छ ।... पुरा पढ्नुहोस
अनेरास्ववियू म्याग्दीको अध्यक्षमा मिलन खत्री
- 2 बर्ष, 5 महिना अगाडि
- १२ माघ २०७९, बिहीबार
बेनी, १२ माघ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथी युनियन म्याग्दीको अध्यक्षमा मिलन खत्री चयन भएका छन् । अनेरास्ववियू म्याग्दीको विहिबार बेनीस्थित जिल्ला समन्वय समितिको सभाहलमा भएको २० औँ जिल्ला अधिवेशनबाट खत्री अध्यक्षतामा २७ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । कमिटिको उपाध्यक्षमा सुनिता बेल्बासे, सचिवमा खुमबहादुर किसान, उपसचिवमा... पुरा पढ्नुहोस
माघ १५ देखि वडास्तरमा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सञ्चालन हुने
- 2 बर्ष, 5 महिना अगाडि
- १२ माघ २०७९, बिहीबार
बेनी, १२ माघ । आगामी आइतबार माघ १५ गतेदेखि म्याग्दीमा वडा स्तरमा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सञ्चालन हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा बेनी नगरपालिकाबाट अभियान शुरु गर्न लागेको हो । सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले बेनी नगरपालिकाको १०... पुरा पढ्नुहोस
कालीगण्डकी नदीको शालीग्राम (शिला) अयोध्या पठाईयो
- 2 बर्ष, 5 महिना अगाडि
- १२ माघ २०७९, बिहीबार
म्याग्दी, १२ माघ । विश्वमै दुर्लभ शालीग्राम पाइने एकमात्र नदी कालीगण्डकी नदीको २ थान शिला हिन्दुहरुको धार्मिक स्थल भारतको अयोध्या हस्तान्तरण गरिएको छ। भारतको अयोध्यामा निर्माणधिन राम मन्दिरमा राख्ने रामललाको मुर्ति निर्माण गर्नका लागि विहिबार २ थान शिलालाई गलेश्वर मन्दिरबाट पुजाआजा गरेर पठाईएको छ । बुधबार क्रेनबाट दूई शिलालाई... पुरा पढ्नुहोस