विशेष
होलीलाई सुरक्षित र मर्यादित तवरले मनाउन आग्रह
- 2 बर्ष, 4 महिना अगाडि
- २१ फाल्गुन २०७९, आईतवार
म्याग्दी २१ फागुन । फागुन २२ गते परेको होली पर्वलाई सभ्य, शिष्ट र स्वस्थकर र मर्यादित तवरले बनाउन जिल्ला प्रहरी कार्यालय म्याग्दीले आग्रह गरेको छ । होली पर्वमा विभिन्न घटनाहरु हुने गरेको तर्फ सचेत गराउँदे एक सूचना जारी गरेर जिल्ला प्रहरी कार्यालयले होलीमा आपसी रुपमा खुसी साटासाट गरि रङ लगाउने... पुरा पढ्नुहोस
गण्डकीमा खानेपानी र बिजुलीको लक्ष्य अधुरै
- 2 बर्ष, 4 महिना अगाडि
- २१ फाल्गुन २०७९, आईतवार
पाेखरा २१ फागुन । प्रदेश स्थापनापछि विसं २०७४ मा गठित गण्डकी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले दुई वर्षभित्रैमा प्रदेशका सबै घरधुरीमा खानेपानी र बिजुली पुर्याउने निर्णय गरेको थियो । यो बीचमा प्रदेशसभाको पहिलो कार्यकाल बित्यो । चारवटा सरकार बने । मुख्यमन्त्री र मन्त्रीहरू फेरिए पनि प्रदेश सरकारका प्राथमिकताप्राप्त योजना भने... पुरा पढ्नुहोस
म्याग्दीका दुई र बागलुङका एक युवा क्रोएसिया पठाइदिने भन्दै युद्धग्रस्त युक्रेन पुर्याइए
- 2 बर्ष, 4 महिना अगाडि
- २१ फाल्गुन २०७९, आईतवार
काठमाण्डौ २१ फागुन । क्रोएसिया पठाइदिने भन्दै तीन नेपाली युवालाई मानव तस्करले युद्धग्रस्त युक्रेन पुर्याएका छन् । म्याग्दीका दुई र बाग्लुङका एक युवालाई गत डिसेम्बरमा विद्यार्थी भिसामा युक्रेन पुर्याइएको हो । अवैध प्रवेशका कारण उनीहरू जेल पर्न सक्ने जोखिममा परेका छन् । काठमाडौं मनमैजुका डम्बरबहादुर विकले आफूहरूलाई क्रोएसिया पठाइदिने भन्दै विद्यार्थी भिसामा युक्रेन... पुरा पढ्नुहोस
मालिकामा माओवादीको पालिका कमिटि पुर्नगठन
- 2 बर्ष, 4 महिना अगाडि
- २० फाल्गुन २०७९, शनिबार
म्याग्दी, २० फागुन । नेकपा (माओवादी केन्द्र) मालिका गाउँ पालिका कमिटिको पुर्नगठन भएको छ । माओवादी केन्द्र म्याग्दीले सञ्चालन गरेको जनतासँग पार्टी अभियान अन्तरगत शनिबार दरवाङमा आयोजना गरेको कार्यकर्ता भेलाबाट पालिका कमिटिको संयोजक र सचिव चयन गरिएको हो । कमिटिका तत्कालिन अध्यक्षले राजिनामा र सचिव वैदेशिक रोजगारमा गएकाले रिक्त... पुरा पढ्नुहोस
रघुगंगामा नेकपा (माओवादी केन्द्र)को ‘जनतासंग पार्टी अभियान’ सुरु
- 2 बर्ष, 4 महिना अगाडि
- २० फाल्गुन २०७९, शनिबार
म्याग्दी २० फागुन । म्याग्दीको रघुगंगा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले ‘जनतासंग पार्टी अभियान’ सुरु गरेको छ । शनिवार गाउँपालिका स्तरीय पार्टी कमिटीको कार्यालय मौवाफाँटमा बसेको पालिका कमिटीको बैठकले पार्टीले संगठन सुदृढीकरण तथा जनताको गुनासा र अपेक्षा संकलनका लागि गाउँपालिकाका ८ वटै वडामा ‘जनतासंग पार्टी अभियान’लाई प्रभाबकारी रुपमा सञ्चालन गर्ने निर्णय... पुरा पढ्नुहोस
भुतपूर्व सैनिक बचत तथा ऋण सहकारीका शेयर सदस्यलाई अभिमुखीकरण
- 2 बर्ष, 4 महिना अगाडि
- २० फाल्गुन २०७९, शनिबार
म्याग्दी २० फागुन । म्याग्दी सदरमुकाम बेनीमा केन्द्रिय कार्यालय रहेको भुतपूर्व सैनिक बचत तथा ऋण सहकारीका संरुथाका शेयर सदस्यलाई अभिमुखीकरण गरिएको छ । शनिवार सहकारीले शेयर सदस्यहरुका लागि सहकारी शिक्षा कार्यक्रम मार्फत अभिमुखीकरण गरेको हो । कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ ( नेफ्स्कून) का फिल्ड कार्यक्रम अधिकृत... पुरा पढ्नुहोस
बेनीमा नृत्य प्रतियोगिता : शिक्षकमा बेनी सामुदायिक र विद्यार्थीमा प्रकाश मावि प्रथम
- 2 बर्ष, 4 महिना अगाडि
- २० फाल्गुन २०७९, शनिबार
बेनी २० फागुन । शिक्षा विकास तथा समन्वय इकाई मयाग्दीको आयोजनामा शनिबार बेनीमा जिल्ला स्तरीय शिक्षक र विद्यार्थीको नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा शिक्षक तर्फ बेनी सामुदायिक माविका शिक्षकहरु प्रथम भएका छन् । त्यसैगरि शिख माविका शिक्षक हेमा पुर्जा द्धितिय र पाउद्धार माविका शिक्षक सरिस्मा तिलिजा तृतीय हुन... पुरा पढ्नुहोस
बेनी बजार र बगरफाँट जोड्ने बेलिब्रिज निर्माण सुरु
- 2 बर्ष, 4 महिना अगाडि
- २० फाल्गुन २०७९, शनिबार
बेनी, २० फागुन : म्याग्दी सदरमुकाम बेनीबजार र पर्वतको जलजला गाउँपालिका –२ र ३ नम्बर वडा समेटिएको बगरफाँटलाई जोड्ने गरि कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण सुरु भएको छ । पर्वत बेनीदेखि बगरफाँट जोड्ने सडक कालीगण्डकी नदी कटानले सडक बगाएपछि विगत दुई बर्षदेखि बगरफाँटबासी सडक सुविधाबाट बञ्चित बनेका थिए । बगरफाँटबासीको समस्यालाई... पुरा पढ्नुहोस
पाठेघरको मुखको क्यान्सर पहिचान गर्न शिविर
- 2 बर्ष, 4 महिना अगाडि
- २० फाल्गुन २०७९, शनिबार
पिप्ले, २० फागुन । म्याग्दीको रघुगंगा गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा शुक्रबार वडा नम्बर ३ पिप्लेमा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न स्कृनिङ शिविर सम्पन्न भएको छ । समयमै समस्याको पहिचान गरेर उपचारको व्यवस्था मिलाउने उद्देश्यले गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा ३० देखि ६० वर्ष उमेर समुहका महिलाहरुको लागि पाठेघरको मुखको क्यान्सर (भिआइए)... पुरा पढ्नुहोस
कुहुँमा सार्वजनिक सुनुवाईः विषयगत शाखाको सेवालाई प्रभावकारी बनाउन आग्रह
- 2 बर्ष, 4 महिना अगाडि
- १९ फाल्गुन २०७९, शुक्रबार
म्याग्दी १९ फागुन । म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँमा शुक्रवार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । चालु आर्थिक बर्ष २०७९÷०८० मा सञ्चालित विकास निर्माण योजना तथा कार्यक्रम, कार्यालयको सेवा प्रवाह तथा समग्र अवस्थाको बारेमा नागरिकको गुनासा तथा अपेक्षा र प्रतिकृया लिने उदेश्यले गाउँपालिकाले सार्वजनिक सुनुवाईको आयोजना गरेको हो । कार्यक्रममा सहभागीहरुले... पुरा पढ्नुहोस