विशेष
आमा समूहसँग उपमेयर’ कार्यक्रम मार्फत महिलालाई सिपमुलक तालिम
- 2 बर्ष, 6 महिना अगाडि
- ३२ जेष्ठ २०८०, बिहीबार
बेनी, ३२ जेठ । महिलालाई आत्मनिर्भर बनाउन ‘आमा समूहसँग उपमेयर कार्यक्रम’ अन्तरगत बेनी नगरपालिकाको वडा नम्बर ९ मा महिलालाई सिपमुलक तालिम दिएको छ। बेनी नगरपालिकाको आर्थिक सहयोग, वडा नम्बर ९ को कार्यालयको समन्वय र उत्साही आमा समूहको आयोजनामा तोरीपानीमा आलुको चिप्स र नेप्टेचौरमा घतान मुल आमा समूहको आयोजनामा नमकिन... पुरा पढ्नुहोस
बेनी–जोमसोम सडकमा सोह्र घण्टापछि सिधा सवारी सूचारु
- 2 बर्ष, 6 महिना अगाडि
- ३१ जेष्ठ २०८०, बुधबार
बेनी, ३१ जेठ : बेनी–जोमसोम सडकमा सोह्र घण्टापछि सिधा सवारी सूचारु भएको छ । सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मंगलवार रातिको बाढीले बगाएको हो । मंगलवार राति करिब १० बजेबाट अबरुद्ध बनेको सिधा यातायात आज दिउँसो दुईबजेटबाट सुचारु भएको अन्नपूर्ण–२ का वडा अध्यक्ष ओम फगामीले... पुरा पढ्नुहोस
बेनी–जोमसोम सडक मा सिधा सवारी अवरुद्ध
- 2 बर्ष, 6 महिना अगाडि
- ३१ जेष्ठ २०८०, बुधबार
म्याग्दी ३१ जेठ । बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मंगलवार रातिको बाढीले बगाएको हो । पुल बगाएपछि बेनी–जोमसोम सडकमा सिधा सवारी आवतजावत बन्द भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष... पुरा पढ्नुहोस
नयाँ सदस्य थप्दै म्याग्दी सहकारीले मनायो १६ औं स्थापना दिवस
- 2 बर्ष, 6 महिना अगाडि
- ३१ जेष्ठ २०८०, बुधबार
म्याग्दी ३१ जेठ । काठमाडौंको गोंगबुचोकमा रहेको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.ले मंगलवार संस्थाको कार्यालयमा १६औं स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष थदेवी पुनको अध्यक्षता तथा उपाध्यक्ष सुशिला शेरचनको स्वागत भाषणमा सम्पन्न भएको यस कार्यक्रममा संस्थाका पदाधिकारी तथा शेयर सदस्यहरुको उपस्थितिमा संस्थाको शेयर खरिद गरी नयाँ सदस्य... पुरा पढ्नुहोस
बेनी र अन्नपूर्णद्वारा ब्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्वन्धी बेनीमा अभिमुखीकरण
- 2 बर्ष, 6 महिना अगाडि
- ३० जेष्ठ २०८०, मंगलवार
म्याग्दी, ३० जेठ । बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाको सयुक्त आयोजनामा वडाका सचिव र पञ्जीरकण शाखामा कार्यरत कर्मचारीलाइ सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्वन्धी अभिमुखीकरण कार्यक्रम संंचालन गरिएको छ। बेनी र अन्नपूर्णस्थित वडासचिव र पञ्जिकरण शाखामा कार्यरत ४० जना कर्मचारीलाई बुधबारसम्म संचालन हुने घटना दर्ता सम्वन्धी... पुरा पढ्नुहोस
गुर्जामा दिर्घरोगीको घर–घरमा अध्यक्ष कार्यक्रम
- 2 बर्ष, 6 महिना अगाडि
- २९ जेष्ठ २०८०, सोमबार
बेनी, २९ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिकाले दिर्घरोगीको घर–घरमा अध्यक्ष कार्यक्रम गरिएको छ। दिर्घरोगीहरुको अवस्था पहिचान र उनीहरुको औषधी उपचारमा सघाउने उद्देश्यले कार्यक्रममा सञ्चालन गरिएको हो । भौगोलिक रुपमा एक दिनको पैदलयात्रामा पुगिने वडानम्वर १ गुर्जामा पुगेर गाउँपालिका अध्यक्ष पुनले सो कार्यक्रम गर्नुभएको थियो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले दिर्घरोगीहरुलाई... पुरा पढ्नुहोस
सिंगामा लघुउद्यमी र वित्तीय संस्थाविच अन्तरक्रिया
- 2 बर्ष, 6 महिना अगाडि
- २९ जेष्ठ २०८०, सोमबार
म्याग्दी, २९ जेठ । बेनी नगरपालिका–४ सिंगामा लघुउद्यमी र वित्तीय संस्थाविच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजनामा गरिवी निवारण लागि लघुउद्यम विकास कार्यक्रममा आवद्ध सिंगाका उद्यमी र वित्तीय संस्थाका प्रवन्धकसंग अन्तरक्रिया गरिएको हो । लघुउद्यमी समुहमा आवद्ध उद्यमीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिममार्फत सिकेको सिपलाई ब्यवसायकि रुपमा... पुरा पढ्नुहोस
अन्नपूर्ण आधार शिविरमा पर्यटन सम्भावनाको खोजीमा पर्यटन व्यवसायी(आलेख)
- 2 बर्ष, 6 महिना अगाडि
- २९ जेष्ठ २०८०, सोमबार
कमल खत्री बेनी, २९ जेठ । बेलायतका पर्यटन व्यवसायी स्टोभ बेरीको टोलीले करिब दुई साता अवधि नर्थ अन्नपूर्ण पदयात्रामा खर्चिएर फर्कनुभएको छ । बेलायतमा माउण्टेन किङडम्स युके सञ्चालन गर्नुभएका बेरीले नेपालमा विगत ३५ बर्षदेखि पर्यटक पठाउँदै आउनुभएको छ । नर्थ अन्नपूर्ण आधार शिविर क्षेत्रको पर्यटन सम्भावनाको खोजी गर्दै बेरी नेतृत्वको... पुरा पढ्नुहोस
धवलागिरिमा सुत्केरीलाई घ्यू, गर्भवतीलाई अण्डा र बच्चालाई पौष्टिक आहरा उपहार
- 2 बर्ष, 6 महिना अगाडि
- २९ जेष्ठ २०८०, सोमबार
म्याग्दी २० जेठ। म्याग्दीको धवलागिरि गाउँपालिकाले गर्भवती, सुत्केरी र दुई वर्षसम्मका बच्चालाई पौष्टिक आहरा उपहार दिएको छ । सुनौला हजार दिनका आमासँग उपाध्यक्ष’ कार्यक्रममार्फत पालिकाभित्रका स्वास्थ्य संस्थामा तोकिएको समयमा गर्भ परीक्षण, बच्चाको तौल वृद्धि अनुगमन गर्ने र सुरक्षित प्रसूति हुनेलाई घ्यू, अण्डालगायतका पौष्टिक आहरा उपहार दिइएको हो । गाउँपालिकाका उपाध्यक्ष... पुरा पढ्नुहोस
गलेश्वर–भगवती सडकमा कालोपत्रे काम सुरु
- 2 बर्ष, 6 महिना अगाडि
- २९ जेष्ठ २०८०, सोमबार
म्याग्दी, २९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाको पिप्ले–भगवती सडकखण कालोपत्रेको काम सुरु गरिएको छ। गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक आयोजना अन्तरगत रघुगंगाको वडा नम्बर ३ पिप्ले स्कुल चोकदेखि २ को भगवती मैदानसम्मको ४.४ किलामिटर कालोपत्रे काम सुरु भएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीका अधिकृत अर्जुन शर्माले पिप्ले चोकदेखि भगवती मैदानसम्मको चार... पुरा पढ्नुहोस