म्याग्दी समाचार

गैसस महासंघ म्याग्दीको १७ औँ साधारण सभा सम्पन्न

म्याग्दी, ३० साउन । गैर सहकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीको १७ औँ साधारण सभा सोमबार सम्पन्न गरेको छ । गैसस महासंघ म्याग्दीले १७ औँ साधारण सभामा आर्थिक बर्ष २०७३÷७४ मा भएका गतिविधि प्रस्तुत गरेको थियो । उक्त साधारण सभामा महासंघले आर्थिक बर्षभरि भएका आर्थिक तथा प्रगति विवरणहरु प्रस्तुत... पुरा पढ्नुहोस

नाकमा गम्भिर समस्या देखिएका बिकलाई कुहुँ सेवा समाज कतारद्धारा सहयोग

म्याग्दी, ३० साउन । मंगला गाउँपालिका–१ कुहुँका नाकमा गम्भिर समस्याबाट पिडित दुर्गा बहादुर लाम्गादे ‘विक’लाई आर्थिक सहयोग प्राप्त भएको छ । नाकमा गम्भीर समस्या देखिएपछि भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत बिकलाई कुहुँ सेवा समाज कतारले रु ४० हजार१६६ सहयोग जुटाएको हो । समाजले सहयोग संकलन गरि पठाएको सो रकम अस्पतालमा उपचारत... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिलाई दुई गाउँपालिका बनाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

म्याग्दी, ३० साउन । केन्द्र बिवाद रहेको म्याग्दीको रघुगंगा गाउँपालिकाका जनप्रतिनिधीहरुले दुई वटा गाउँपालिका बनाउन सरकार समक्ष माग गरेका छन् । गाउँपालिका प्रमुख भबबहादुर भण्डारी सहित साँसद रेशमबहादुर बानियाँ, काँग्रेस सभापति खम्बीर गर्बुजा, काँग्रेस नेता केवी भण्डारी लगायतको नेतृत्वमा ८ वटै वडाका वडाअध्यक्ष सम्मिलित टोलीले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर... पुरा पढ्नुहोस

साउनको अन्तिम सोमबार गलेश्वरमा भक्तजनको भिड (फोटो फिचर)

म्याग्दी, ३० साउन । बेनी नगरपालीका –९ मा रहेको म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वरमा साउन महिनाको अन्तिम सोमबार आज भक्तजनको बाख्लो भिड लागेको छ । श्रीकृष्ण जन्माष्टमी र सोमबार एकै दिन परेको कारण भक्तजनहरुको आगमन ह्वात्तै बढेको हो । कालिगण्डकी नदीको किनारमा ९ रोपनी विशाल चक्रशिलामा रहेको गलेश्वरधाममा पुजापाठ गर्नका लागि... पुरा पढ्नुहोस

मोना युएईको पहिलो बैठक सम्पन्न

म्याग्दी, ३० साउन । पहिलो साधारणसभाबाट मोना युएईमा निर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । म्याग्दी प्रबासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमिति युएईका नवनिर्बाचित अध्यक्ष प्रकाश कार्कीको अध्यक्षतामा पहिलो बैठक सम्पन्न भएको हो । मोना युएईको कार्यसमितिको बैठकले दुबैमा रहेका सबै नेपालीलाई संघमा आवद्ध गरि समस्या परेका म्याग्देलीलाई सहयोग गर्ने,... पुरा पढ्नुहोस

जेष्ठ नागरीकद्धारा सामाजिक सुरक्षा भत्ताको रकम पहिरो पिडितलाई सहयोग

बेनी, २९ साउन । बेनीका एक जेष्ठ नागरीकले आफूले प्राप्त गरेको सामाजिक सुरक्षा भत्ता वापतको रकम पहिरो पिडितलाई सहयोग गरेका छन् ।बेनी नगरपालीका ७ ईन्दे्रणीटोलका ७५ वर्षिया नैनकुमार श्रेष्ठले पहिरोले घर भत्कीएर विस्थापित भएकी बेनपा १० पात्लेखेतकी खम्बी गर्बुजालाई आईतबार आठ हजार रुपैया उपलब्ध गराउनुभएको हो । गत आर्थिक वर्षको... पुरा पढ्नुहोस

बस्ती माथिबाट पहिरो खस्न थालेपछि सुर्केमेलाका बासिन्दा त्रसीत

म्याग्दी, २९ साउन । बेनी नगरपालीका ४ सुर्केमेलामा बस्ती माथिबाट पहिरो खस्न थालेपछि स्थानीय बासिन्दा त्रसीत भएका छन् । बेनी नगरपालीका ३ राखुको डाँडाबाट सुर्केमेला गाउँको सिरानमा आईतबार बिहानदेखि पहिरो खस्न थालेको हो । अहिले पहिरो गाउँसम्मनै नआएपनी निरन्तर खस्ने हो भने असर गर्ने सुर्केमेलाका प्रेम क्षेत्रीले बताउनुभयो । गाउँ... पुरा पढ्नुहोस

५ वर्षभित्र मुस्ताङमा कायापलट हुन्छःओली,काँग्रेसका नेताहरु एमालेमा भित्रिए

पूर्वप्रधानमन्त्री एवंम् एमाले अध्यक्ष केपी शर्मा ओलीले ५ वर्षभित्र मुस्ताङ कायापलट हुँने दावी गरका छन् ।सो कायापलट सडक संञ्जालको माध्यमले पूरा गर्ने ओलीको भनाई छ । एमाले जिल्ला कमिटी मुस्ताङद्धारा शनिवार जोमसोममा आयोजित जनसभालाई संम्बोधन गर्दे ओलीले अबको मुस्ताङ हिजोको जस्तो कठिन मुस्ताङ नभई सुविधा संम्पन्न आधुनिक मोडलको मुस्ताङ हँुने... पुरा पढ्नुहोस

म्याग्दी नदीको कटानले नाउरा बस्ती जोखिममा

म्याग्दी, २९ साउन । म्याग्दीको धौलागिरि गाउँपालिका–४ नाउरा बस्ती नदी कटानको जोखिममा परेको छ । अबिरल बर्षाको कारण म्याग्दी नदी कटानले बस्तीतर्फ जोखिम बढाएको स्थानीय युवा लोकराज रोकाले जानकारी दिनुभयो । नदी कटानले चेचुङको सम्रेट भन्ने ठाउँको सामुदायिक बन बगाउँदा केही समय म्याग्दी नदी समेत थुनिएको थियो । नदी थुनिएर... पुरा पढ्नुहोस

श्रीकृष्णगंगा सहकारीको अधिवेशन, अध्यक्षमा रामकृष्ण आचार्य चयन

म्याग्दी, २९ साउन । पर्वतको उत्तरी जलजला गाउँपालीका ७ मिलनचोकमा रहेको श्रीकृष्णगंगा बहुउद्देश्यिय सहकारी संस्थाको नवौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ ।म्याग्दी, २९ साउन । पर्वतको उत्तरी जलजला गाउँपालीका ७ मिलनचोकमा रहेको श्रीकृष्णगंगा बहुउद्देश्यिय सहकारी संस्थाको नवौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले... पुरा पढ्नुहोस