म्याग्दी समाचार
म्याग्दीमा सुन्तला जोनको कार्यालय स्थापना हुने
- 7 बर्ष, 18 दिन अगाडि
- २० बैशाख २०७५, बिहीबार
बेनी २० बैशाख । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत म्याग्दीमा सुन्तला जोनको कार्यालय स्थापना हुने भएको छ ।म्याग्दी, बागलुङ र पर्वत जिल्लामा सुन्तला जोन कार्यक्रम सञ्चालनका लागि भुमि व्यवस्था तथा कृषि विकास मन्त्रालयले बिहीबार म्याग्दीमा कार्यालय स्थापना गर्ने निर्णय गरेको प्रतिनिधिसभाका सदस्य भुपेन्द्र थापाले जानकारी दिनुभयो । सुन्तलालाई बिशिष्टीकृत बाली... पुरा पढ्नुहोस
म्याग्दीका सम्भावनायुक्त क्षेत्रहरु बजेटमा समावेश नभएको भन्दै साँसद केसीद्धारा संसदको ध्यानकर्षण
- 7 बर्ष, 18 दिन अगाडि
- २० बैशाख २०७५, बिहीबार
म्याग्दी, २० वैशाख । म्याग्दीका प्रदेश सभा सदस्य विनोद केसीले प्रदेश नम्बर ४ को सरकारले सार्वजनिक गरेको बजेट तथा कार्यक्रममा म्याग्दीका सम्भावनायुक्त क्षेत्रहरुलाई उपेक्षा गरिएको भन्दै संसदको ध्यानकर्षण गराउनुभएको छ । विहिवार बसेको संसद बैठकमा सरकारले ल्याएको निती तथा कार्यक्रम माथि धारणा राख्दै साँसद केसीले आर्थिक समृद्धि र भौतिक पूर्वाधार... पुरा पढ्नुहोस
युवालाई उद्यमी बनाउन सिप विकास तालिम
- 7 बर्ष, 18 दिन अगाडि
- २० बैशाख २०७५, बिहीबार
प्रताप बानियाँ /म्याग्दी, बैशाख २० – युवालाई सिप विकाससम्बन्धी तालिम दिएर उद्यमी बनाउने उद्देश्यले तीन महिने सिप विकासका लागि सिलाइकटाई तालिम सुरु भएको छ । राष्ट्रिय युवा परिषद अन्तर्गत रहेको जिल्ला युवा समिति म्याग्दीको आयोजनामा बिहीबारदेखि तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन गर्दै जिल्ला युवा समितिका अध्यक्ष देवीप्रसाद शर्माले... पुरा पढ्नुहोस
आसन्न मोदी भ्रमणको तयारी स्वरुप मुक्तिनाथ क्षेत्रको नीरिक्षण
- 7 बर्ष, 18 दिन अगाडि
- २० बैशाख २०७५, बिहीबार
मुस्ताङ बैशाख,२० । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणको पुर्व तयारी स्वरुप मुक्तिनाथ क्षेत्रको नीरिक्षण भएको छ । जसका लागि नेपाल स्थित भारतीय दुतावासका प्रतिनिधि,परराष्ट्र मन्त्रालयका प्रतिनिधि र नयाँ दिल्लीबाट नेपाल आएका भारतीय अधिकारीको एक टोलीले बुधवार नीरिक्षण गरेका हुन् । भारतीय वायुसेवा निगम र नेपाल आर्मीको २ वटा... पुरा पढ्नुहोस
अपाङ्गता खत्रीलाई आर्थिक सहयोग
- 7 बर्ष, 18 दिन अगाडि
- २० बैशाख २०७५, बिहीबार
प्रताप बानियाँ / म्याग्दी,२० बैशाख । जिल्लाकाे बेनी नगरपालिका–५, भिरमुनीका नरबहादुर खत्रीलाई अमेरिकाबाट आर्थिक सहयोग प्राप्त भएको छ । भुटानी नागरिकद्वय ईन्द्र शंकर र ज्ञान शंकरले अमेरिकाबाट पठाएको नगद पाँचहजार रुपैयाँ बिहीबार खत्री परिवारलाई हस्तान्तरण गरिएको हो । उक्त सहयोग रकम नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाका सभापति यामबहादुर बानियाँ र... पुरा पढ्नुहोस
जेष्ठ नागरिकलाई ह्विल चियर प्रदान
- 7 बर्ष, 18 दिन अगाडि
- २० बैशाख २०७५, बिहीबार
म्याग्दी, २० वैशाख । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको जेष्ठ नागरिक आश्रममा रहेका असाह्य नागरिकको लागि २ वटा ह्विल चियर सहयोग भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रिय र एनआरएनए जापानले २ वटा ह्विल चियर सहयोग गरेका हुन् । उक्त सामाग्री विहिवार मोनाका कोषाध्यक्ष राम खड्का र मोना... पुरा पढ्नुहोस
मुक्तिनाथमा भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत गर्न तयारी सुरु
- 7 बर्ष, 18 दिन अगाडि
- २० बैशाख २०७५, बिहीबार
म्याग्दी, २० वैशाख । मुस्ताङमा अवस्थित पवित्रि धार्मिक स्थल मुक्तिनाथ मन्दिरको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दर्शन गर्ने भएका छन् । आगामी हप्ता हुने मोदीको नेपाल भ्रमणको क्रममा उनले मुक्तिनाथको समेत दर्शन एवम पुजा गर्ने कार्यक्रम तय भएसंगै उनको धार्मिक भ्रमणको लागि आबश्यक तयारी तिब्र पारिएको हो । जनकपुर भ्रमणको मौकामा... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिकाको मुलपानीमा ग्राम उद्योग स्थापना गरिने
- 7 बर्ष, 19 दिन अगाडि
- १९ बैशाख २०७५, बुधबार
म्याग्दी, १९ वैशाख । अन्नपूर्ण गाउँपालिकाले वडा नं ६ घारको मुलपानी क्षेत्र ग्राम उद्योग स्थापनाका लागि उपयुक्त रहेको निस्कर्ष निकालेको छ । प्रदेश नं ४ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आग्रह बमोजिम उद्योग स्थापनाका लागि मुलपानी क्षेत्र उपयुक्त भएको निर्णय गरेको हो । बुधबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा बसेको... पुरा पढ्नुहोस
मोना जापानको छैठौँ अधिबेशनको तयारी तिब्र, मे २० मा नयाँ नेतृत्व आउने
- 7 बर्ष, 19 दिन अगाडि
- १९ बैशाख २०७५, बुधबार
म्याग्दी, १९ वैशाख । जापानमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको छैठौँ अधिबेशन यहि मे २० तारिखमा हुने भएको छ । दुई बर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्न आयोजना हुन लागेको अधिबेशन टोकियोमा हुनेछ । सो अधिवेशनको राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले गर्नुहुनेछ... पुरा पढ्नुहोस
पत्रकारसंग सूचना तथा सञ्चार प्रविधि सम्वन्धि अन्तक्रिया
- 7 बर्ष, 19 दिन अगाडि
- १९ बैशाख २०७५, बुधबार
म्याग्दी,१९ बैशाख । राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा कम्प्युटर एशोसिएशन अफ नेपाल महासंघ म्याग्दीले जिल्लामा क्रियाशिल पत्रकारलाई सूचना प्रविधि बारे जानकारी गराउदै दिवस मनाएको छ । अन्तरक्रिया कार्यक्रममा सूचना प्रविधिको प्रयोग गरि दैनिक गतिविधि जानकारी लिन र दिनका लगि सूचना तथा प्रविधि सम्बन्धि कसरी प्रयोग गर्ने सम्वन्धि जाकारी... पुरा पढ्नुहोस