म्याग्दी समाचार
जनैपुर्णिमाको अवसरमा रिखार मन्दिरमा भक्तजनको भिड
- 7 बर्ष, 4 महिना अगाडि
- १० भाद्र २०७५, आईतवार
म्याग्दी, १० भदौँ । म्याग्दीका विभिन्न धार्मिकस्थलमा जनैपुर्णिमा अवसरमा भक्तजनको भिड लागेको छ। रघुगंगा गउपाँलिका–८ रिखार मन्दिरमा जनैपुर्णिमा अवसरमा २ सय ५० जना भक्तजनले पुजापाठ गरेका छन् । धौलागिरि हिमालको फेदीमा रहेको रिखार मन्दिरमा पुजा गरेमा मनोकान्क्षाँ पुरा हुने विश्वासले भक्तजनको भिड लागेको रिखार संरक्षण समितिका अध्यक्ष चित्रबहादुर छन्त्यालले... पुरा पढ्नुहोस
पुजालाई सौन्दर्यकला ब्यवसायीको सहयोग
- 7 बर्ष, 4 महिना अगाडि
- १० भाद्र २०७५, आईतवार
बेनी १० भदौ । गरिबी र पारिवारीक बिखण्डनका कारण शिक्षाबाट बञ्चित हुने अवस्थामा पुगेकी बेनपा ६ फोटेनीेकी १२ बर्षिया पुजा खत्रीलाई शनिबार सौन्दर्यकला ब्यवसायी संघले आर्थिक सहयोग गरेको छ । संघले हरितालीका तिज पर्वको अवसरमा आयोजना गरेको कार्यक्रममा खत्रीलाई १३ हजार ८०५ रुपैया नगद, बल्याङकेट र तन्ना सहयोग गरिएको हो... पुरा पढ्नुहोस
कटान र पहिरो पीडितका लागि राहत सामाग्री
- 7 बर्ष, 4 महिना अगाडि
- १० भाद्र २०७५, आईतवार
पोखरेबगर, १० भदौ । जिल्ला विपद् ब्यवस्थापन समितिले अन्नपूर्ण गाउँपालिकाका कटान र पहिरो पिडितहरुलाई शनिबार राहत सामाग्री उपलब्ध गराएको छ ।कोप्चेपानी, गुईठे, काभ्रे, फगामीका पहिरो पिडित र कालीगण्डकीले कटान गरेर भवन बगाएको धवलागिरी आधारभुत विद्यालयका लागि सामाग्री उपलब्ध गराएको हो । तारपोनीयम त्रिपाल १२ थान, म्याटे«ेस, चार सय मिटर... पुरा पढ्नुहोस
बुवाको निधन, आमा सूस्त मनस्थिती : तिन सन्तान समस्यामा
- 7 बर्ष, 4 महिना अगाडि
- १० भाद्र २०७५, आईतवार
म्याग्दी,१० भदौँ । बेनी नगरपालिका–६ अर्थुङ्गे भरालेका सुकमबासी तुल बहादुर बानियाँले जीवन निर्वाहका लागि परिश्रम गरेर खेती–किसान गरौँ जग्गा जमिन भएन् । मजदुरी गरौँ, अवसर पाउँदैन । छरछिमेकको सहयोगमा बनाएको सानो झुप्रो पानी पर्दा चुहिन्छ, हावाहुरीले छानो उडाइदिन्छ । पत्नीमा एक प्रकारको मानसिक समस्या छ । अन्ततः २०७३ कात्तिकमा उनको... पुरा पढ्नुहोस
निर्वाहमुखी खेतीलाई विस्थापित गर्दै माछापालन सुरु
- 7 बर्ष, 4 महिना अगाडि
- ९ भाद्र २०७५, शनिबार
रघुगंगा, ९ भदौँ । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतीका बालकृष्ण केसीले निर्वाहमुखी खेतीलाइृ विस्थापित गर्दै ब्यवसायिक माछापालन सुरु गरेका छन् । देशको समृद्धि यात्रालाई सफल बनाउन केसीले आफ्नै पाखो खेतबारीमा ब्यवासायीक कृषि खेती संगसगै माछा पालन सुरु गरेका हुन् । तस्विर धिरन खत्री पुरा पढ्नुहोस
खरी खानी ओझेलमा
- 7 बर्ष, 4 महिना अगाडि
- ९ भाद्र २०७५, शनिबार
रघुगंगा, ९ भदौँ । म्याग्दी रघुगंगा गाउँपालिका–२् भगवतीमा भएको खरी खानीको भिर ओझेलमा परेको छ । प्रदेशकै प्रमुख आम्दानीको श्रोत, बहुसख्यक युवाहरुलाई रोजगारी अवसर र विभिन्न सामाग्री उत्पादनमा प्रयोग हुने खरी खानीको उत्खनन्मा ध्यान नजादाँ ओझेलमा परेको हो । समृद्ध नेपाल सुखी नेपाली बनाउन लक्ष्यसहित अघि बढेको सरकारले चोकचोकमा... पुरा पढ्नुहोस
स्मयवसेवीकालाई पुर्नताजकी तालीम
- 7 बर्ष, 4 महिना अगाडि
- ९ भाद्र २०७५, शनिबार
बेनी ९ भदौ । धवलागिरी गाउँपालिका २ लुलाङमा शुक्रबार महिला स्वास्थ्य स्वयम सेवीकाहरुका लागि सञ्चालीत पुर्नताजकी तालीम सम्पन्न भएको छ ।गुड नेवर्स ईन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोग, धवलागिरी गाउँपालिकाको समन्वय र कदम म्याग्दीको आयोजनामा ५ दिनसम्म सञ्चालन भएको तालीममा गुर्जा र लुलाङका १७ जना स्वयमसेवीकाहरुको सहभागीता रहेको थियो ।... पुरा पढ्नुहोस
प्रवासीसंगको साझेदारीमा बेनी–लभ्लीहिल पदमार्ग निर्माण सुरु
- 7 बर्ष, 4 महिना अगाडि
- ८ भाद्र २०७५, शुक्रबार
म्याग्दी ८ भदौ । बेनी नगरपालीका २ स्थित पर्यटकीय स्थल लभ्लीहिल जोड्ने पदमार्ग निर्माण कार्य सुरु भएको छ । बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली संघ(मोना) र म्याग्दी उद्योग वाणिज्य संघको साझेदारीमा निर्माण हुन लागेको बेनीको हाँडेभिर देखि लभ्लीहिल जोड्ने पदमार्गको शुक्रबार शिलन्यास गरिएको छ । नगरप्रमुख हरिकुमार श्रेष्ठ, मोनाका... पुरा पढ्नुहोस
जन्मदिनको खर्च कटाएर खत्रीलाई सहयोग
- 7 बर्ष, 4 महिना अगाडि
- ७ भाद्र २०७५, बिहीबार
म्याग्दी, ७ भदौ । पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खर्चिएर आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने चलन बढिरहेको छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेहरूको बीचमा एक पत्रकारले आफ्ना जन्मदिनको खर्च आर्थिक अभावकै कारण विद्यालय जानबाट बन्चित भएकी एक बालिकालाई सहयोग गरेका छन् ।... पुरा पढ्नुहोस
म्याग्दीलाई हिमाली जिल्लामा सुचिकृत गर्न साँसद थापाद्धारा सरकारको ध्यानकर्षण (भिडियो सहित)
- 7 बर्ष, 4 महिना अगाडि
- ७ भाद्र २०७५, बिहीबार
म्याग्दी, ७ भदौ । म्याग्दीलाई हिमाली जिल्ला कायम गर्न चौतर्फि पहल भएको छ । संसारको सातौ अग्लो धौलागिरी हिमाल (८,१६७ मिटर) सहित दर्जनौ हिमशृङ्खला भएको म्याग्दीलाई हिमाली जिल्लाको रुपमा कायम गराउन पहल थालिएको हो । संघिय संसदको विहिवार बसेको संसद बैठकमा बिशेष समय लिएर बोल्दै म्याग्दीका सांसद भुपेन्द्र बहादुर थापाले... पुरा पढ्नुहोस