म्याग्दी समाचार
प्रेसमाथिको अंकुशले लोकतन्त्र कमजोर : काँग्रेस नेता केसी
- 7 बर्ष, 6 महिना अगाडि
- १४ आश्विन २०७५, आईतवार
बेनी, १४ असोज । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले प्रेसमाथिको हस्तक्षेपले लोकतन्त्र नै खतरामा परेको बताएका छन् । नेपाल प्रेस युनियन म्याग्दीको सातौँ साधारण सभा तथा पाँचौ अधिबेशनको आईतवार बेनीमा उद्घाटन गर्दै नेता केसीले सो कुरा बताएका हुन् । वर्तमान सरकारले सामाजिक सञ्जाल नियन्त्रणको नाममा प्रेसमाथि नै अंकुश लगाउने... पुरा पढ्नुहोस
सामुहिक कुखुरा पालनबाट आयआर्जन
- 7 बर्ष, 6 महिना अगाडि
- १३ आश्विन २०७५, शनिबार
बेनी, १३ असोज । अन्नपूर्ण गाउँपालिका–२ ठूलोबगरका स्थानीयले गरेको सामुहिक कुखुरापालन फस्टाएको छ । ३ बर्ष अघि तत्कालिन नागरिक सचेतना केन्द्रमा आबद्ध सदस्यहरुको लागि सुरु गरिएको कुखुरापालनबाट आयआर्जन संगै रोजगारि समेत सिर्जना गरेको हो । केन्द्रमा आबद्ध २५ जनाले तीन बर्षदेखि नियमित रुपमा अण्डा उत्पादन गर्ने लेयर्स जातको कुखुरा पाल्दै... पुरा पढ्नुहोस
रोजगार व्यस्थापन सम्झौता
- 7 बर्ष, 6 महिना अगाडि
- १३ आश्विन २०७५, शनिबार
बेनी १३ असोज । म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी उद्योग वाणिज्य संघ बिच शुक्रबार बेनीमा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको लागि रोजगार ब्यवस्थापन सम्झौता भएको छ । रोजगार ब्यवस्थापन सम्बन्धि छ बुदे सम्झौतापत्रमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदी र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्षउत्तम कर्माचार्यले हस्ताक्षर गरेका हुन् । सम्झौता... पुरा पढ्नुहोस
टिभीएसको नयाँ ब्राण्डका स्कुटर र मोटरसाईकल म्याग्दीमा
- 7 बर्ष, 6 महिना अगाडि
- १३ आश्विन २०७५, शनिबार
बेनी १३ असोज । टिभीएस कम्पनीको नयाँ ब्राण्डका स्कुटर र मोटरसाईकल म्याग्दीको बजारमा भित्रिएको छ । टिभीएस कम्पनीको डिलर रारा अटोमोवाईल्सले एनट्रक र अपाचे १६० सिसीको पोवीमोडलको मोटरसाइकल भित्रिएको हो । लोकेशन देखाउने ब्लुतुथ कनेक्सन सुबिधा भएको एनट्रक ब्राण्डको स्कुटर खरिद गर्नेलाई दसै, तिहार र छठ पर्वको अवसरमा सातहजार रुपैया... पुरा पढ्नुहोस
सोलेको जंगलमा बेवारीसे शव
- 7 बर्ष, 6 महिना अगाडि
- १३ आश्विन २०७५, शनिबार
बेनी १४ असोज । म्याग्दीको मालिका गाउँपालिका ४ मा पर्ने सोलेको जंगलमा शुक्रबार एक पुरुषको बेवारीसे शव भेटिएको छ । जंगलमा घास, दाउरा गर्न गएका स्थानीयबासीले शव देखेपछि ईलाका प्रहरी कार्यालय दरवाङलाई खबर गरेका थिए । सोलेको टाउको भन्ने ठाउँमा खोल्साको छेउमा भेटिएको उक्त शव पुरुषको भएपनि सडेको अवस्थामा... पुरा पढ्नुहोस
रातोमाटो खन्दा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
- 7 बर्ष, 6 महिना अगाडि
- १२ आश्विन २०७५, शुक्रबार
म्याग्दी, १२ असोज । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको फापरखेतमा घर लिप्नको लागि रातोमाटो खन्ने क्रममा माटोले पुरिएर एक जनाको मृत्यु भएको छ । भने तीनजना घाइते भएका छन् । शुक्रवार दिउँसो करिव २ बजे फापरेखत सिंचाइ कुलो नजिकै रातोमाटो खन्ने क्रममा ढिस्कोले पुरिएर बेनी नगरपालिका २ फापरखेतकी... पुरा पढ्नुहोस
ईन्द्रेणी र भिमसेन टोलमा नाली सरसफाई
- 7 बर्ष, 6 महिना अगाडि
- १२ आश्विन २०७५, शुक्रबार
बेनी १२ असोज । बेनी नगरपालिका ७ को ईन्द्रणी र भिमसेन टोलमा रहेको ढलको नाली सरसफाई गरिएको छ ।नगरपालिकाको आर्थिक सहयोगमा भिमसेन ईन्द्रेणीटोल सुधार समितिको पहलमा नालीमा जमेको फोहोर हटाएर सरसफाई गरिएको हो । नालीमा हिलो र फोहोर जमेर पानी बहिर निस्कन थालेपछि सरसफाई गरिएको टोल सुधार समितिका अध्यक्ष नैनकुमार... पुरा पढ्नुहोस
धवलागिरीमा मोवाईल टावर विस्तार गर्न पहल
- 7 बर्ष, 6 महिना अगाडि
- १२ आश्विन २०७५, शुक्रबार
बेनी १२ असोज । धवलागिरी गाउँपालिकाले सञ्चार सेवाको पहुँच विस्तारका लागि थप तीन स्थानमा जिएसएम मोवाईलको टावर स्थापना गर्न प्रक्रिया अघि बढाएको छ । मुना स्थित कार्यालयमा गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा बिहीबार बसेको गाउँ कार्यपालिका बैठकले मुदीको नाउराको भिरको धुरी, गुर्जाको देउराली र मराङको बान्तुङ धुरीमा टावर स्थापनाका... पुरा पढ्नुहोस
घारमा सामुदायीक भवन
- 7 बर्ष, 6 महिना अगाडि
- ११ आश्विन २०७५, बिहीबार
बेनी ११ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारका बासिन्दाले सरकारी निकायले उपलब्ध गराएको अनुदान भन्दा बढी रकम स्थानीय स्रोतबाट जुटाएर सामुदायीक भवन निर्माण गरेका छन् ।घारको भगवती मन्दिर परिसरमा १४ लाख रुपैयाको लागतमा सभाहल सहितको तिन कोठे दुई तले सामुदायीक भवन निर्माण गरेका हुन् । अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक... पुरा पढ्नुहोस
जिउने आाधार खोज्दै सडकमा
- 7 बर्ष, 6 महिना अगाडि
- ११ आश्विन २०७५, बिहीबार
म्याग्दी, ११ असोज । संसारमा सव्रश्रेष्ठ प्राणीको रुपमा मानवले मानवलाई बनाएको हो । अरु कसैले होईन । अरुमा हुने सबै गुण मानवमा भेटिने भएर होला । मनको शान्तिका लागि हजारौ रुपैया खर्च गरेर धार्मिक यात्रा गर्दै धेरै दान गरिरहेको हुन्छन् । जीवनको परिभाषालाई पुर्णता दिदै सबैको अगाडि मन्दिर बनेर आउछन्... पुरा पढ्नुहोस