म्याग्दी समाचार
बाबियाचौरमा बालबालिका र ज्येष्ठ नागरिकहरुको लागि पार्क
- wp_days_ago_v3(); ?>
- ८ श्रावण २०७६, बुधबार
बाबियाचौर ८ असार । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा पार्क (उद्यान) निर्माण भएको छ । गाउँपालिका र डिभिजन वन कार्यालयको सहयोगमा जेष्ठ नागरिक र बालबालिकाहरुलाई लक्षित गरेर उद्यान निर्माण गएिको हो । मंगला गाउँपालिकाको २ नम्बर वडामा पर्ने बाबियाचौरमा तिब्र रुपमा बस्ती विकास हुदै गएको छ । खुल्ला जमिन र स्वच्छ... पुरा पढ्नुहोस
धवलागिरीका साढे बाह्य सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
- wp_days_ago_v3(); ?>
- ७ श्रावण २०७६, मंगलवार
बेनी ७ साउन । धवलागिरी गाउँपालिकाका साढे बाह्य सय जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोग, धवलागिरि गाउँपालिकाको सहकार्य र संगम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजनाले विपन्न समुदायका बालबालिकाको शिक्षामा पहुँच सुनिश्चितताका लागि शैक्षिक सामग्री वितरण गरेको हो । परियोजना लागू... पुरा पढ्नुहोस
पुष्पलाल स्मृति दिवस
- wp_days_ago_v3(); ?>
- ७ श्रावण २०७६, मंगलवार
बेनी ७ साउन । नेकपा म्याग्दीले ४० औ पुष्पलाल स्मृति दिवस पारेर मंगलबार बेनीमा नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलाल श्रेष्ठको योगदान बारे बिचार गोष्ठि आयोजना गरेको छ । कार्यक्रममा सहभागिहरुले नेपाली कम्युनिष्ट आन्दोलनमा नेकपाका संस्थापक पुष्पलालको योगदानको बारेमा चर्चा गर्दै देश र जनताको पक्षमा काम गरेर देखाउने अवसरको सदुपयोग गर्नुपर्नेमा... पुरा पढ्नुहोस
छ हजार सवारी चालक कारबाहीमा
- wp_days_ago_v3(); ?>
- ७ श्रावण २०७६, मंगलवार
बेनी ७ साउन । जिल्ला ट्राफिक कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०७५७६ मा नियम उल्लङघन गरी सवारी साधन चलाउनेलाई कारबाही गरी करिब बयालीस लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।गत वर्ष छ हजार २०० जिप, कार, ट्रक, मोटरसाईकल र ट्याक्टर चालकलाई सवारी नियम उल्लङ्घन गरेकोमा कारबाही गरिएको कार्यालयले जनाएको... पुरा पढ्नुहोस
कुवागैरा घतानका ४ महिने मुटुरोगबाट पिडित बालकको उपचारमा सहयोगको याचना
- wp_days_ago_v3(); ?>
- ७ श्रावण २०७६, मंगलवार
म्याग्दी ७ साउन । बेनी नगरपालिका–९ घतान कुवागैराका ४ महिने बालकको उपचारमा आर्थिक सहयोगको अपिल गरिएको छ । रोजगारिको शिलसिलामा भारतमा रहेका नारायण चोखाल र पुष्पा चोखालका ४ महिने छोराको मुटुमा गम्भिर समस्या देखिएपछि अप्रेशन गरिएको र पुनः स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि सहयोगको अपिल गरिएको हो । छोराको उपचारमा... पुरा पढ्नुहोस
गलेश्वरमा २ लाख ७४ हजार भेटि संकलन
- wp_days_ago_v3(); ?>
- ७ श्रावण २०७६, मंगलवार
बेनी ७ साउन । बेनी नगरपालीका– ९ मा रहेको गलेश्वरमा एकै दिन करिब तीन लाख रुपैयाँ भेटी संकलन भएको छ । सोमबार मन्दिर दर्शन र पुजाआजाका लागि आएका भक्तजनले दुई लाख ७४ हजार १०६ रुपैयाँ भेटि चढाएका हुन् । गलेश्वर शिवालय क्षेत्र विकास कोषका पदाधीकारी, सुरक्षा निकायका प्रतिनिधि र स्थानीय... पुरा पढ्नुहोस
बरंजाको अर्जेखोलामा पुल नहुँदा खोलामा जोखिम यात्रा (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- ७ श्रावण २०७६, मंगलवार
बेनी ७ साउन । म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडा र मंगला गाउँपालिका–३ बरंजा जोड्ने अर्जेखोलामा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । खोलामा पुल नहुँदा बर्षातको समयमा यहाँ सवारी साधनलाई जोखिम मोलेर खोलाबाटै वारपार गराउनुपर्ने बाध्यता रहेको हो । मंगला गाउँपालिकाको वडा नम्बर ३ र ४ बरंजाका स्थानीय जिल्ला सदरमुकाम... पुरा पढ्नुहोस
चौबिस हजार सुन्तलाका बिरुवा वितरण
- wp_days_ago_v3(); ?>
- ७ श्रावण २०७६, मंगलवार
बेनी ७ साउन । म्याग्दी र बागलुङका कृषकहरुलाई चौबिस हजार सुन्तलाका बिरुवा वितरण गरिएको छ । सुन्तलाको ब्यवसायिक कृषि उत्पादन तथा प्रसोधन केन्द्र (जोन) कार्यान्वयन इकाई म्याग्दीले बिरुवा वितरण गरेको हो । बागलुङमा सोह् हजार ५१० र म्याग्दीमा सात हजार ८५० बिरुवा वितरण गरिएको इकाईका बरिष्ठ कृषि अधिकृत बेदनाथ पन्थिले... पुरा पढ्नुहोस
म्याग्दीमा विप्लव समुहलाई झट्का, सेक्रेटरी र इन्चार्ज एकैसाथ पक्राउ
- wp_days_ago_v3(); ?>
- ६ श्रावण २०७६, सोमबार
म्याग्दी ६ साउन । नेत्रविक्रम चन्द्र नेतृत्वको (नेपाल कम्युनिष्ट पार्टी) म्याग्दीका दुई शिर्ष नेता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले बिप्लव समुहका म्याग्दी इन्चार्ज कमानसिङ नकाल क्षेत्री( विकिरण) र सेक्रेटरी बाबुलाल शाक्यलाई सोमबार साँझ पक्राउ गरेको हो । लुकिछिपि जिल्लाको ग्रामीण बस्तीमा बस्दै आएको बिशेष सुराकिको आधारमा जिल्ला प्रहरी... पुरा पढ्नुहोस
युवा सञ्जाल म्याग्दीको प्रेरणादायी काम
- wp_days_ago_v3(); ?>
- ६ श्रावण २०७६, सोमबार
बेनी, ६ साउन । बेनी नगरपालिकामा भएको एऊटा बालविवाह विरुद्घ युवा सञ्जाल म्याग्दीले गरेको उजुरीपछि उक्त विवाहित जोडीलाई नगरपालिकाको न्यायीक समितिबाट उचित परामर्श आएको छ। गत असार २६ गतेको दिन म्याग्दी जिल्लाको गलेश्वर मन्दिरमा २३ वर्षीय केटा र १६ वर्षीय बालिका बिच बिवाह भएको थियो । कुनै माध्यमबाट जानकारी प्राप्त... पुरा पढ्नुहोस