म्याग्दी समाचार

लोकदिप सहकारीको छैठौ साधारणसभा सम्पन्न

म्याग्दी १७ कात्तिक । सहकारीले उत्पादनमुखी क्षेत्रलाई प्राथमिता दिएर लगानी गर्नुपर्नेमा जोड दिइएको छ । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदिप बचत तथा ऋण सहकारी संस्थाको तेस्रो अधिवेशन तथा छैंठौ साधारणसभा शनिबार उद्घाटन गदैं बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले सहकारीले साना ब्यवसायीलाई लक्षित गरी उत्पादनमुखी क्षेत्रमा लगानीमा जोड दिनुभयो । मेयर... पुरा पढ्नुहोस

उपचार खर्च जुटाउन देउसी भैलो आयोजना

म्याग्दी, ८ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका– राखु भगवतीमा उपचार खर्च जुटाउन देउसी भैलो आयोजना गरिएको छ । रघुगंगा विद्यार्थी मञ्च मुक्तिधाम मावि शाखाको आयोजनामा उपचार खर्च जुटाउन भैलो कार्यक्रम राखिएको हो । साँस्कृति जर्गेनाकाको साथै राखु भगवतीका मृगौला पीडित २६ बर्षिय ठाकुर परियार र राखु पिप्लेकी ४२ बर्षिय क्यान्सर... पुरा पढ्नुहोस

देउसी भैलोको समय ९ बजेसम्म ?

म्याग्दी, ७ कात्तिक । देउसी भैलो खेल्नका लागि म्याग्दीमा रातको ९ बजेसम्म्म समय सिमा तोकिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले तिहारलाई ब्यवस्थित रुपमा मनाउनका लागि ९ बजेसम्म मात्र देउसी भैलो खेल्न आग्रह गरेका हुन् । सास्कृतिक महत्व बोकेको तिहार पर्वमा देउसीभैलोसंगै मनोरञ्जनात्मक कार्यक्रमहरु बेलुकी रातको ९ बजेसम्म गर्न संघसंस्था,... पुरा पढ्नुहोस

सामाजिक चिन्तन र अग्रसरताले मात्रै समृद्धी समाज निर्माण हुन्छ: अध्यक्ष थापा

थम्मन थापा बागलुङ ७ कात्तिक । अन्तराष्ट्रिय गलकोट समाजका संयोजक बेलुकाजी थापाले समाज बनाउने जिम्मा हाम्रो आफनै दायित्व भएको बताउनु भएको छ । जनहित कला केन्द्र गलकोट नगरपालिका ७ मल्म बागलुङको ५ औं वार्षिकोत्सव तथा ७ औं तिहारे मेलाको समुदघाटन गर्दै यस्तो बताउनु भएको हो । समाजमा विकृति विसङगति न्यूनिकरण... पुरा पढ्नुहोस

रत्नेचौरको फाँटमा धान झुलेको छ………. ! (फोटो कथा)

म्याग्दी ७ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको फाँटमा लटरम्म फलको धानबाली । रत्नेचौरको सम्मो फाँटमा गरिएको धान खेतिले यस क्षेत्रको सुन्दरता समेत बढाएको छ । यहाँबाट धवलागिरी हिमालको मनोरम दृष्य समेत अवलोकन गर्न सकिन्छ । म्याग्दी र बागलुङको सिधा सम्पर्क जोड्ने बेनी–बागलुङ सडक छेवैमा रहेको रत्नेचौरको धान खेतका फाँटमा... पुरा पढ्नुहोस

तेस्रो उत्साही कप’ फुटवल प्रतियोगिता सुरु

  पर्वत, ७ कात्तिक । जलजला गाउँपालिका –३ पर्वत बेनीमा नव उत्साही समुहको आयोजनामा तेस्रो उत्साही कप’ फाइव ए साइड फुटवल प्रतियोगिता विहिबार देखि सुरु भएको छ । ४० टिम सहभागि भएको तेस्रो उत्साही कपको उद्घाटन प्रतिनिधि सभाका सदस्य पदम गिरिले गरेका हुन् । शुभदिपावलीको अवसरमा फाइव ए– साइड फुटवल... पुरा पढ्नुहोस

छापमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु

म्याग्दी ७ कात्तिक । छाप युवा क्लब बेनी नगरपालिका–६, छाप म्याग्दीको आयोजनामा बुधबारदेखि चौथो छाप मेला–२०७६ अन्तर्गत विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पर्वको अवसर पारेर आउँदो शनिबारसम्म विविध कार्यक्रमहरु सञ्चालन गरिएको हो । विविध कला, संस्कृति र खेलकुदको स्थानीयस्तरमा प्रवद्र्धन तथा... पुरा पढ्नुहोस

राखु भगवतीमा योग शिविर सम्पन्न

  म्याग्दी, ७ कात्तिक । जिल्लाको रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा सात दिने योग शिविर सम्पन्न भएको छ । वडा अध्यक्ष रिमबहादुर कटुवालको आर्थिक सहयोगमा सो शिविर सम्पन्न गरिएको हो । सातदिनसम्म संचालन भएको योग शिविरको प्रमृुख प्रशिक्षक नविन आनन्द योग केन्द्रका योगी ओम लामाले गराएका थिए । ३५ जना सहभागि... पुरा पढ्नुहोस

बेनीमा बजार अनुगमन : म्याद नाघेका बस्तु जफत गरि नष्ट गरियो

बेनी, ६ कात्तिक । तिहारलाई लक्षित गरि बेनीमा बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा सरोकारवालाहरुको टोलीले बुधवार बेनीमा बजार अनुगमन गरेको हो । अनुगमनको क्रममा म्याद नाघेका खाद्य तथा पेय पदार्थहरु भेटिएको टोलीले जनाएको छ । किराना, फलफुल र डेरी पसलहरुको अनुगमनको क्रममा म्याद नाघेका, स्पष्ट लेबल... पुरा पढ्नुहोस

कोरला नाकाको व्यापार मेलामा साढे ५ लाख बढी राजश्व संकलन (फोटो फिचर)

कमल खत्री म्याग्दी ६ कात्तिक । नेपाल र चीनबिचको सिमाना कोरला नाकामा सञ्चालन भएको व्यापार मेलाबाट साढे ५ लाख बढी राजश्व संकलन भएको छ । उपल्लो मुस्ताङका स्थानीयलाई लक्षित चिनियाँ भुमिमा सञ्चालन गरिएको अन्तरदेशीय व्यापार मेलाबाट एक सातामा रु ५ लाख ६१ हजार ४ सय ६ राजश्व संकलन भएको मुस्ताङको... पुरा पढ्नुहोस